जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन साढे १९ अर्ब रुपैयाँ, राष्ट्रिय बीमा र हिमालयन लाइफ अग्रस्थानमा उक्लियो
काठमाडौं । जीवन बीमा कम्पनीहरुले साउन महिनामा साढे १९ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।जीवन बीमा कम्पनीहरुले साउन महिनामा १९ अर्ब ६० करोड रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। साउन महिनामा अग्रस्थामा...
श्रीनगर एग्रीटेक इण्डष्ट्रिजले १३ लाख कित्ता आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट नियुक्त
काठमाडौं । श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडको संचालक समितिको निर्णयानुसार कम्पनीले जारी पूँजीको १३ प्रतिशतले हुन आउने अंकित मूल्य १०० दरको १३ करोड रुपैयाँ बराबरको १३ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट...
दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले घटेको छ । आज ५.०५ अंकले घटेर १९९३ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि आज दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । मंगलबार...
यी हुन आज सर्वाधिक गुमाउने टप १० कम्पनी
साता कारोबारको तेस्रो दिन मंगलबार नेप्सेमा झिनो अंकको गिरवाट आएसँगै अधिकांश कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज स्वाभिमान लघुवित्त र साम्लिङ पावर कम्पनीको को शेयरमूल्य सर्वाधिक ४.८३ प्रतिशतले घटेको छ । एनआईबीएल ग्रोथको ३.७५ प्रतिशतले घटेको छ । त्यस्तै,...
झिनो अंकले घट्यो नेप्से, कारोबार रकम ८६ करोडमै सिमित
काठमाडौं । साता कारोबारको तेस्रो दिन मंगलबार नेप्से झिनो अंकले घटेको छ । नेप्से घटेसँगै कारोबार रकम पनि खुम्चिएको छ । आज नेप्से परिसूचक ५ अंकले घटेर १९९३ कोे विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २७८ कम्पनीहरुको...
माछापुच्छ्रे बैंक र आइएमई लाइफको सर्वाधिक कारोबार, अन्य कुनको कति ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले घटेको छ । आज ५.०५ अंकले घटेर १९९३ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि माछापुच्छ्रे बैंकको सर्वाधिक कारोबार भएको छ । मंगलबार बैंकको प्रतिकित्ता...
मिथिला लघुवित्तको संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिवर्तन
काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर स्वामित्व परिवर्तन भएको छ । संस्थाले संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व परिवर्तन गरेको हो । संस्थाले शेयर स्वामित्व परिवर्तन गर्दै संस्थापक समूहको ५१ प्रतिशतले ९ लाख ९९ हजार ६१४.०६ कित्ता र...
राष्ट्र बैंकले संसोधन गरेको चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनले बजारमा आर्थिक गतिविधि बढ्ने प्रधानमन्त्रीको विश्वास
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधनले बजारमा आर्थिक गतिविधि बढ्ने प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वास लिएको बताएका छन् । प्रतिनिधि सभामा भएको आजको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्रीले राष्ट्र बैंकले हालै सार्वजनिक गरेको...
कुथेली बुखरीको शेयरमा लगानीकर्ताको आकर्षण निरन्तर, यस्तो छ कारण
काठमाडौं । भदौ ४ देखि दोस्रो बजारमा कारोबार सुरु भएको कुथेली बुखरी स्मल हाइड्रोको सेयर मूल्यमा लगातार सकारात्मक सर्किट लागेको छ । सेयर बजार परिसूचक उच्च अंकले घट्दा होस् या सामान्य बढ्दा कुथेली बुखरीका लगानीकर्ताको सम्पत्ति भने दैनिक १०...
माण्डु हाइड्रोपावरको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन
काठमाडौं । माण्डु हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले वैदेशिक रोजगारमा रहेका नागरिकको लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात सर्वसाधारणलाई निष्काशन गरेको हो । कम्पनीको प्राथमिक शेयरमा ४ लाख...
हिमालयन क्यापिटलको विशेष साधारण सभा भदौ २७मा, यस्ता छन् प्रस्ताव
काठमाडौं । हिमालयन क्यापिटलले विशेष साधारण सभा आह्वान गरेको छ । क्यापिटलको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठककले विशेष सधारण सभा यही भदौ २७ गते कम्पनीको रजिष्टर्डको कार्यालय, ठमेलमा आयोजना गर्ने निर्णय गरेको हो । सभा विहान ११...
नेशनल हाइड्रोपावरले भोलिदेखि १३ लाख बढी कित्ता हकप्रद शेयर बिक्री गर्ने
काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले भोलि अर्थात भदौ १३ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले १० बराबर ५ अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर बिक्री गर्न लागेको हो ।...
सिद्धार्थ म्युचअल फण्डका दुई योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को प्रतिफल सुरक्षित गर्ने आज (भदौ १२ गते) अन्तिम दिन रहेको छ । यी दुई योजनाहरुले प्रतिफल वितरण प्रयोजनार्थ भोली अर्थात भदौ १३ गते बुकक्लोज हुदैछ । जस...
माण्डु हाइड्रोपावरको आईपीओमा साढे ४ गुणा बढीको आवेदन
काठमाडौं । माण्डु हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ निष्काशन भएको दुई दिन नै माग भन्दा साढे ४ गुणा बढी आवेदन परेका छन् । सिडिएससीका अनुसार सोमबार बेलुकी ५ बजेर ६ मिनेटसम्ममा कम्पनीको आईपीओमा ४.५७ गुणा आवेदन परेका हुन् ।...
सन नेपाल लाइफको आईपीओ शुक्रबार बिहान बाँडफाँड हुने
काठमाडौं । कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बाँडफाँडको मिति शुक्रबार बिहान तय गरेको छ । कम्पनीको आइपीओमा हालसम्म १५ लाख ८० हजार ४९० जनाले आवेदन दिएका छन् । कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेको कारण बाँडफाँड गर्न...
कुथेली बुखरीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको कति ?
काठमाडौं । प्रि सेसनमा सामान्य अंकले वृद्धि भएको नेप्से आज कारोबारको दोस्रो दिन हरीयाली हुँदै बन्द भएको छ । कुथेली बुखरीको शेयरमा आज पनि सकारात्मक सर्किट लागेको छ । त्यस्तै, लक्ष्मी सनराईज बैंक, सिटि होटल, न्यादी हाईड्रोपावर, माछापुच्छे्र बैंक,...
यी १० कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
काठमाडौं । सोमबार नेप्सेमा झिनो अंकको सुधार आएको छ । नेप्सेमा सुधार देखिएतापनि केही कम्पनीहरुको शेयरमूल्य भने घटेको छ । आज सर्वाधिक स्वाभिमान लघुवित्तको शेयरमूल्य ४.३८ प्रतिशतले घटेको छ । मनकामना स्मार्ट लघुवित्तको ३.५५ र मिर्मिरे लघुवित्तको शेयरमुल्य ३.४२...
नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकम भने घट्यो
काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेप्सेमा झिनो अंकको सुधार आएको छ । आज कारोबार रकम भने घटेको छ । सोमबार नेप्से परिसूचक ५ अंकले बढेर १९९८ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २७९ कम्पनीहरुको ३६...
आजदेखि दोस्रो बजारमा शेयर कारोबार सुरु भएको लक्ष्मी सनराईज बैंक सहित यी कम्पनीको भयो सर्वाधिक खरिदबिक्री
काठमाडौं । प्रि सेसनमा सामान्य अंकले वृद्धि भएको नेप्से आज कारोबारको दोस्रो दिन हरीयाली हुँदै बन्द भएको छ । आजदेखि दोस्रो बजारमा शेयर कारोबार सुरु भएको लक्ष्मी सनराईज बैंकको शेयर सर्वाधिक खरिदबिक्रि भएको छ। त्यस्तै, सोल्टि होटल, आइएमई लाइफ,घोराही...
साउन महिनामा कुन निर्जीवन बीमा कम्पनीले कति गरे व्यवसाय ? (तथ्याङ्क सहित)
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को साउन महिनासम्ममा निर्जिवन बीमा कम्पनीहरुले ३ अर्ब ९८ करोड ५९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छटन् । नयाँ आर्थिक बर्षको सुरुवातसँगै सगरमाथा लुम्बिनी इन्स्योरेन्स ५५ करोड १५ लाख रुपैयाँ...


















