अप्पर तामाकोशी हाइड्रोपावर वित्तीय खर्च बढेको कारण खुद नोक्सानी बढ्यो
अप्पर तामाकोशी हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।विवरण अनुसार कम्पनीको नोक्सानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको खुद नोक्सानी ३ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ...
अपी पावर कम्पनीले आजदेखि हकप्रद शेयर बिक्री खुला
काठमाडौं। अपी पावर कम्पनीले आजदेखि हकप्रद शेयर बिक्री खुला गरेको छ।कम्पनीले चुक्तापुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार २१२ रुपैयाँको १ः०।४ अर्थात ४० प्रतिशत हकप्रद बिक्री खुला गरेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड...
मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज (साउन ३१) बैंकिङ समय पश्चात सो शेयरका लागि आवेदन लिने कार्य बन्द गरिनेछ । कम्पनीद्वारा स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिएको शेयरमा पूर्ण आवेदन नपरेका...
प्रभु बैंकद्धारा शेयरधनीलाई जरुरी सूचना
प्रभु बैंक लिमिटेडले नगद लाभांश भुक्तानी लिन बाँकी रहेका शेयरधनीलाई नगद लाभांश लिन आग्रह गरेको छ । बैंकले साविक सेञ्चरी कमर्सियल बैंक, अरनिको डेभलपमेन्ट बैंक, इन्नोटिभ डेभलपमेन्ट बैंक, सगरमाथा फाइनान्स लिमिटेड लगायतका कम्पनीहरुले विभिन्न साधारण सभाबाट पारित गरेको नगद...
नेपाल एसबिआई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
नेपाल एसबिआई बैंकले साउन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले १० वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ निष्काशन गरेको हो। बैंकले प्रतिऋणपत्र...
रिलायबल नेपाल लाइफको आइपीओ आज बाँडफाँड हुदै, कतिले पाउछन् शेयर ?
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आइपीओ आज बाँडफाँड हुने भएको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार आईपीओ आज साझ ५ बजे बाँडफाँड हुने भएको छ । आइपीओमा १४ लाख ७७ हजार ८७७ जनाले ४ अर्ब...
मर्जरपश्चात धौलागिरी र नेशनल लघुवित्तको शेयर आजबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई लघुवित्त कम्पनीको शेयर आजदेखि कारोबारमा आउने भएको छ । नेप्सेमा मंगलबार (साउन ३० गते) नेशनल लघुवित्त र धौलागिरी लघुवित्तको शेयर सूचीकृत भएको हो । मंगलबार शेयर सूचीकृत भएका कम्पनीहरुको शेयर आजदेखि...
सर्वसाधारणलाई सन नेपाल लाइफले भोलिदेखि प्रिमियममा आईपीओ बिक्री गर्दै, प्रतिकित्ता मूल्य कति ?
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले भोलिदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन तथा बिक्री गर्ने भएको छ । वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात् सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन...
धितोपत्र नियमावली २०८० मन्त्रिपरिषदबाट स्वीकृत, आइपीओ निष्काशनमा खुकुलो नीति र प्रिमियम मूल्यको व्यवस्थामा संसोधन
काठमाडौं । धितोपत्र दर्ता तथा निष्काशसम्बन्धी सातौ नियमावली २०८० स्वीकृत भएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले धितोपत्र दर्ता तथा निष्काशसम्बन्धी सातौ नियमावली स्वीकृत गरेको हो । बोर्डले नियमावली संशोधनको लागि अर्थ मन्त्रालय मार्फत मन्त्रिपरिषदमा पेश गरेको थियो ।...
मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओमा १० लाख बढीको आवेदन
काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले निष्काशन गरेको आईपीओमा १० लाख बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार साँझ ५ः०६ बजेसम्ममा १० लाख १७ हजार ४५२ आवेदकबाट १ अर्ब १४ करोड ६१ लाख २१ हजार रुपैयाँ बराबरको...
मर्जरपछि निर्जीवन बीमा कम्पनीहरुको वित्तीय अवस्था कस्तो रह्यो ? (तथ्यांकसहित)
काठमाडौं । हाल संञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुमध्ये ८ कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिमा वित्तीय विवरण सार्वजनिक गरेका हिमालयन एभरेष्ट, सिद्धार्थ प्रिमियर, आईजिआई प्रुडेन्सियल र युनाइटेड अजोड इन्स्योरे मर्जर भई बनेका...
मर्जरपश्चात धौलागिरी र नेशनल लघुवित्तको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई लघुवित्त कम्पनीको शेयर सूचीकृत भएको छ । आज नेप्सेमा नेशनल लघुवित्त र धौलागिरी लघुवित्तको शेयर सूचीकृत भएको हो । आज शेयर सूचीकृत गरेका कम्पनीहरुको शेयर भोलि दोस्रो बजारमा कारोबारमा आउनेछ ।...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबार तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार ३१ अंकले घटेर २०४५ को बिन्दुमा कायम भएको छ । मंगलबार शेयर बजार घटेसँगै हिमालयन डिष्टिलरीको शेयरमूल्य सर्वाधिक घटेको छ ।...
दोहोरो अंकले घट्यो नेप्से, म्युचुअल फण्ड उपसूचकमा उछाल
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । म्युचुअल फण्ड उपसूचकमा भने उछाल आएको छ । मंगलबार नेप्से परिसूचक ३१.८० अंकले घटेर २०४५ को विन्दु्मा कायम भएको छ । नेप्सेमा सूचीकृत २७८...
मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । साता कारोबार तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार ३१ अंकले घटेर २०४५ को बिन्दुमा कायम भएको छ । मंगलबार शेयर बजार घटेतापनि केही कम्पनीहरुको शेयरमूल्य बढेको छ । आज...
हिमालयन डिष्टिलरी र शिवम् सिमेन्टसको शेयरमा लगानीकर्ता झुम्मिए, अन्य कुनको भयो सर्वाधिक कारोबार ?
काठमाडौं । शेयर बजार ओरालो लागेको छ । शेयर बजार ओरालो लाग्दा पनि हिमालयन डिष्टिलरी र शिवम् सिमेन्टसको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । हिमालयन डिष्टलरीका आज २० करोड माथिको शेयर कारोबार भएको छ भने शिवम सिमेन्टसको शेयर १८ करोड...
शिवम सिमेन्टले यस बर्ष सहायक कम्पनीबाट आएको साढे ३० करोडले लाभांश बाँड्ने
काठमाडौं । दोस्रो बजारमा लगानीकर्ताको आकर्षणमा देखिएको शिवम सिमेन्ट बिक्रीबाट हुने आम्दानी घटेसँगै शिवम् सिमेन्टको नाफा ओरालो लागेको छ ।सहायक कम्पनी शिवम होल्डीङस् मार्फत होङ्सी शिवम सिमेन्टबाट आएको लाभांश ३० करोड ६० लाख ९३ हजार ८०० रुपैयाँले गर्दा कम्पनी...
रिलायबल नेपाल लाइफको आइपीओ बाँडफाँड यसै साता हुने
काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आइपीओ बाँडफाँडले यसै साता हुने भएको छ। कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटलले यसै साता भित्र बाँडफाँट हुने जनाएको छ । आइपीओमा १४ लाख ७७ हजार ८७७ जनाले ४ अर्ब ४९ करोड...
सन नेपाल लाइफले कहिलेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्दै ?
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले बिहीबारदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ । वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात् सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पुँजि ३ अर्ब २० करोड रुपैयाँको...
नेपाल पुनर्बीमा कम्पनीको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले संस्थापक शेयरधनी विशाल ग्रुप लिमिटेडको नाममा रहेको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर प्रतिकित्ता न्यूनतम ३३५ रुपैयाँमा बिक्री गरिने कम्पनीले जनाएको छ । सो शेयर खरिदको लागि विद्यमान संस्थापक...


















