नेप्सेद्वारा थप एक कम्पनीको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप एक कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम कम्पनीको...
घोराही सिमेन्टले प्रिमियममा आईपीओ जारी गर्ने, सेबोनबाट पायो अनुमति
काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रिमियममा आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्ड सेबोन (सेबोन) बाट अनुमति पाएको हो । सेबोनको अनुमति दिएसँगै अब घोराही सिमेन्टले चुक्तापुँजीको २० प्रतिशतबराबरको कुल...
१५ अंकले घट्यो नेप्से, सबै उपसूचक राताम्य
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १५.७३ अंकले घटेर १९०४ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६७ कम्पनीको ३१ लाख ९४ हजार ८२७ कित्ता शेयर किनबेच हुँदा ९७...
दुई कम्पनीको शेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए ?
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज शेयर बजार १५।७३ अंकले घटेर १९०४ को विन्दुमा कायम भएको छ । शेयर बजार ओरालो लागेसँगै दुुई कम्पनीको शेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ...
आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
काठमाडौं । आज नेप्से ओरालो लागेको छ। बैंकहरुको तेस्रो त्रैमासको वित्तिय विवरण सन्तोषजनक नदेखिएपछि शेयर बजार ओरालो लागेको हो ।निरन्तर सर्किट लेभलमा कारोबार भईरहेको कालिन्चोक दर्शनको शेयरमा आज पनि सकारात्मक सर्किट लागेको छ। त्यस्तै, आज मैलुङ खोला, सनराईज ब्लु...
कमर्सियल बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् बिहिबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १५.७३ अंकले घटेर १९०४ विन्दुमा कायम हुन पुगेको छ । नेप्से घटेसँगै कारोबार रकम समेत घटेर ९७ करोड ८५ लाख रुपैयाँमा सीमित हुन पुगेको...
इम्पेयरमेन्ट चार्ज बढ्दा कृषि विकास बैंकको नाफा ४५ प्रतिशतले घट्यो
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रा त्रैमाससम्ममा १ अर्ब ४ करोड खुद नाफा कमाएको छ । बैंकले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार बैंकको नाफा गत आवको तुलनामा ४५.३६ प्रतिशतले कम हो । गत वर्षको यही...
माछापुच्छ्रे बैंकको खुद नाफा घटेपनि वितरण योग्य नाफा बढ्यो
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनामा १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकले आर्जन गरेको यो नाफा गतआवको तुलनामा १२.८८ प्रतिशतले कम...
बीओकेलाई प्राप्ति गरेको ग्लोबल आइएमई बैंकको वितरणयोग्य नाफा घट्यो, खुद नाफा कति ?
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४ अर्ब ३५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । साविक बैंक अफ काठमाण्डूलाई प्राप्ति गरेको यस बैंकले आर्जन गरेको यो नाफा गत आवको तुलनामा १६.९६ प्रतिशतले...
बैंकहरुको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक भएसँगै बैैंकिङ उपसूचकमा सुधार
काठमाडौं। बैंकहरुको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक भएसँगै बैैंकिङ् उपसूचकमा सुधार देखिएको छ । प्रि सेसनमा ओरालो लागेको शेयर बजार झिनो अंकले सुधार देखिएको छ । आज विकास बैंक र वाणिज्य बैंक र माईक्रोफाइनान्सको उपसूचक उकालोतर्फ लाग्न थालेको छ...
मर्जर प्रक्रियामा रहेको लक्ष्मी बैंकले कति कमायो नाफा ?
काठमाडौं । सनराइज बैंकसँग मर्जर प्रक्रियामा रहेको लक्ष्मी बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब २६ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ८५ करोड ८९ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको...
ब्याज आम्दानी उल्लेख्य बढेसँगै सानिमा बैंकको मुनाफा पौने दुई अर्ब, इपिएस कति ?
काठमाडौं । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले बिहीबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार सो नाफा गरेको हो । बैंकले गत आर्थिक वर्षको सोही...
सिटिजन्स बैंकको नाफा २२ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा एक अर्ब २३ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार बैंकको यो नाफा गत आवको तुलनामा २२.२४ प्रतिशतले कम...
थप एक कम्पनीद्वारा सम्बन्धीत शेयरधनीहरुको खातामा लाभांश जम्मा
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गर्न सुरु गरेको छ । बैंकको गत चैत १४ गते सम्पन्न सोह्रौं साधारण सभाबाट पारित भएको ११ प्रतिशत नगद लाभांश सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा...
एनएमबि बैंकको खुद नाफा २ अर्ब ६८ करोडमाथि, अन्य सूचक कस्तो ?
काठमाडौं । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १ अर्ब ६८ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यो नाफा गत आवको तुलनामा ०.१२ प्रतिशतले...
सेञ्चुरीलाई प्राप्ति गरेको प्रभु बैंकको यस्तो देखियो तेस्रो त्रैमासिक रिर्पोट
काठमाडौं । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा एक अर्ब ९५ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आर्जन गरेको यो नाफा गत आवको तुलनामा ११.५० प्रतिशत बढी हो । साविक सेञ्चुरी...
सनराइज बैंकको खुद नाफा र इपीएस दुवै घट्यो, अन्य सूचाङ्क कस्तो ?
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सनराइजन बैंक लिमिटेडले १ अर्ब १७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार बैंकले आर्जन गरेको यो नाफा गत आवको तुलनामा ८.३३ प्रतिशतले कम हो...
हिमालयन बैंकको खुद नाफा २४ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा एक अर्ब ३२ करोड
काठमाडौं । साविका सिभिल बैंक लिमिटेडलाई प्राप्ति गरेको हिमालयन बैंक लिमिटेडले चैत मसान्तसम्म आइपुग्दा १ अर्ब ७३ करोड ८८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यो नाफा गत आवको तुलनामा २४.९६...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको यस्तो देखियो तेस्रो त्रैमासिक वित्तीय विवरण
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा ३ अर्ब ४ करोड ६१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेड एकआपसमा मर्ज भएपश्चात् बनेको नेपाल इन्भेष्टमेन्ट मेगा...
एनसीसी बैंकलाई प्राप्ति गरेको कुमारी बैंकको नाफा सामान्य बढ्यो, इपीएस कति ?
काठमाडौं । साविक एनसीसी बैंक लिमिटेडलाई प्राप्ति गरेको कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ८२ करोड २१६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले आज प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको यो नाफा गत...




















