आइएमई लाइफको शेयरमा लगानीकर्ता झुम्मिए, यी हुन् आज सर्वाधिक कारोबार गर्ने कम्पनी
काठमाडौं । नेप्से ओरालो लाग्दा पनि आज आइएमई लाइफको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको आज १७ करोड माथिको शेयर कारोबार भएको छ। त्यस्तै, शिवम् सिमेन्टस्, एभरेष्ट बैंक, सिईडिबी, हिमालयन डिष्टली, ज्योति विकास बैंक, नबिल बैंक, अपर तामाकोशी र...
राष्ट्रिय स्तरका विकास बैंकहरु सबैले लाभांश दिन सक्ने, कुनले कति दिँदैछ ?
काठमाडौं । लुम्बिनी विकास बैंकको लाभांश दिने क्षमता सबैभन्दा धेरै रहेको छ । बैंकको लाभांश दिने क्षमता ११.६१ प्रतिशत रहेको छ।दोस्रोमा साइन रेसुङ्गा बैंक रहेको छ। बैंकको लाभांश दिने क्षमता ११.३६ प्रतिशत छ । तेस्रोमा गरिमा विकास बैंक रहेको...
नेपाल इन्फ्रास्ट्र्रक्चर्स इन्भेष्टमेन्टले हकप्रद बिक्री गर्ने, बुक क्लोज कहिले ?
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले भदौ ७ गतेदेखि शतप्रतिशत हकप्रद शेयर बिक्री गर्ने भएको छ । कम्पनीको साउन ५ गते सम्पन्न भएको प्रथम विशेष साधारण सभाले सो हकप्रद शेयर बिक्री गर्ने निर्णय गरेको थियो । असोज १० गतेसम्म...
नेप्सेमा ‘सिटिजन सुपर ३० म्युचुअल फण्ड’ को इकाई सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ‘सिटिजन सुपर ३० म्युचुअल फण्ड’ को प्रति इकाई १० रुपैयाँका दरले ७ करोड ५० लाख ७२ हजार ३९० इकाई सूचीकृत भएको छ । नेप्सेमा आज सिटिजन क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना...
एनएमबि बैंकबाट रिलायबल लाइफको आईपीओ निःशुल्क भर्न पाइने
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि जारी गरेको आईपीओ एनएमबि बैंकको कुनै पनि खाताबाट निःशुल्क भर्न पाइने भएको छ । कम्पनीले साउन २३ गतेदेखि साउन २६ गतेसम्म सर्वसाधारणका लागि खुला जारी गरेको ९६ लाख कित्ता आईपीओ एनएमबि...
नबिल बैंकको करिब ५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन ?
काठमाडौं । नबिल बैंक लिमिटेडले ४ लाख ८२ हजार ८०८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्रीमा रहेको हो । उक्त शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई भएको जानकारी बैंकले...
हिमालयन क्यापिटलले साउन ३२ गतेदेखि नयाँ म्युचुअल फण्ड निष्काशन गर्दै
काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले नयाँ म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ । क्यापिटलले हिमालयन ८०–२० निष्काशनमा ल्याउन लागेको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। निष्काशन...
रिलायबल नेपाल लाइफले आजदेखि प्रिमियम मूल्यमा आईपीओ बिक्री गर्दै, प्रतिकित्ता मूल्य कति ?
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा साउन २३ गते अर्थात आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात सर्वसाधारणलाई निष्काशन गरेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा...
मितेरी डेभलपमेन्टको लाभांश क्षमता सबैभन्दा धेरै, तीन बाहेक अन्यले लाभांश बाड्न नसक्ने
काठमाडौं । क्षेत्रीय स्तरका विकास बैंकहरुले चालु आर्थिक बर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेको छ। क्षेत्रीय स्तरका विकास बैंकहरुमध्ये तीनवटाबाहेकले अन्यले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश बाड्न नसक्ने देखिएको छ। क्षेत्रीय स्तरका ७ विकास बैंकमध्ये मितेरी डेभलपमेन्ट बैंकको...
धितोपत्र बोर्डद्धारा सम्पन्न क्यापिटललाई १० लाख जरिवाना
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सम्पन्न क्यापिटललाई १० लाख जरिवाना गरेको छ । बोर्डको नियम विपरित गएको भन्दै क्यापिटललाई नगद जरिवाना गराएको हो । सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन,२०७६ को दफा १८(१) को व्यवस्थाको...
सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस् नतिजा
सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको बिक्रि प्रबन्धक एनआइएमबी एस क्यापिटलमा आइपीओ बाँडफाँड सम्पन्न भएको हो ।कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरेको ११ लाख २५ हजार कित्ता शेयर आज बाँडफाँड भएको हो । बाँडफाँडको...
सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड सम्पन्न, ५० कित्ताका दरले शेयर पाए
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको बिक्रि प्रबन्धक एनआइएमबी एस क्यापिटलमा आइपीओ बाँडफाँड सम्पन्न भएको हो ।कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरेको ११ लाख २५ हजार कित्ता शेयर आज बाँडफाँड भएको हो...
अप्पर लोहोरे खोला हाइड्रोपावरमा कति पर्यो आवेदन ?
काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओमा १३ लाख ४३ हजार २६ आवेदकद्वारा १ करोड ५१ लाख ३२ हजार २१० कित्ता शेयरका लागि १ अर्ब ५१ करोड ३२ लाख २१ हजार रुपैयाँको आवेदन परेको छ । कम्पनीले जारी पूँजी...
नियमविपरीत शेयर हस्तान्तरण गरेपछि ब्रोकर नं. २८ कारवाहीमा
काठमाडौं । ब्रोकर नं. २८ (श्रीकृष्ण सेक्युरिटिज)ले नियमविपरीत शेयर हस्तान्तरण गरेको पाइएपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ५० हजार जरिवाना कारवाही गर्ने भएको हो । श्रीकृष्ण सेक्युरिटिजले धितोपत्र व्यवसायी नियमावली, २०६४ को नियम २६ को उपनियम ३ मा भएको...
सोमबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन पनि घटेको शेयर बजार आज ३.२१ अंकले घटेर २०४८ को विन्दुमा कायम भएको छ । सोमबार शेयर बजार घटेसँगै नेप्सेमा कारोबार...
हरियालीतर्फ बढ्न खोज्दै नेप्से
काठमाडौं । साता कारोबारको दोस्रो दिन नेप्से हरियालीतर्फ बढ्न खोजेको देखिन्छ । यद्यपि बजारमा झिनो अंकको गिरावट कायमै रहेको छ । नेप्से घटेतापनि अधिकांश उपसूचक बढेको छ । सोमबार नेप्से सूचकांक ३.२१ अंकले घटेर २०४८ को विन्दुमा कायम भएको...
नेपाल रिपब्लिक मिडियाको शेयरमा आजपनि सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन पनि घटेको शेयर बजार आज ३.२१ अंकले घटेर २०४८ को विन्दुमा कायम भएको छ । आज शेयर बजार घटेतापनि नेपाल रिपब्लिक...
आइमएई लाइफ र नेपाल रिपिब्लिक मिडियाको शेयरमा झुम्मिए लगानीकर्ता
बैंक तथा वित्तिय संस्थाको रिर्पोट आएपछि शेयर बजार पुन ओरालो लागेको छ। साता दोस्रो दिन अर्थात सोमबार पनि शेयर बजार ओरालो लागेको छ।दोस्रो बजारमा कारोबार सुरु गरेको कम्पनीहरुमा लगानीकर्ताहरु झुम्मिएको देखिन्छ । आइमएई लाइफको शेयर र नेपाल रिपिब्लिक मिडियाको...
नियम उल्लंघन गर्ने तीन वाणिज्य बैंक राष्ट्र बैंकको कारवाहीमा: साढे १ करोडसम्म जरिवाना, कुनलाई कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकले नियम विपरित रहेर काम गरेको तीन वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ।राष्ट्र बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा प्राइम कमर्सियल बैंक, कुमारी बैंक र हिमालयन बैंकलाई कारबाही गरेको हो। प्राइम कमर्सियल बैंकलाई अन्य शीर्षकमा तथा...
सन नेपाल लाइफको आइपीओको नतिजा यी साइटबाट हेर्नुहोस्
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको कार्यालयमा आज सम्पन्न भएको हो । बाँडफाँडको नतिजा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको वेवसाइट https https://www.nsmbl.com.np/ तथा सिडिएससिको वेवसाइटhttps://iporesult.cdsc.com.np...



















