मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, १ लाख ३३ हजारले पाए शेयर
काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको आइपीओ आज (चैत २९ गते) बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा कमलादीमा आइपीओ बाँडफाँड सम्पन्न भएको हो । कम्पनीले निष्काशन गरेको सो आइपीओमा मागभन्दा ११.११ गुणा बढी आवेदन...
नेप्सेमा दुई हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको आइपीओ सूचीकृत भएको छ । मोलुङ्ग हाइड्रोपावर, सगरमाथा जलविद्युत कम्पनीको आइपीओ आज नेप्सेमा सूचीकृत भएको हो । मोलुङ्ग हाइड्रोपावरको आइपीओ ‘एमएचसीएल’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको १०० रुपैयाँ अंकित दरका...
हिमालयन एभरेष्ट इन्स्योरेन्सको २९औं साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको २९औं वार्षिक साधारण सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा सभा बानेश्वर, ब्याङ्क्वेट, थापागाउँ, काठमाडौंमा सम्पन्न भएको हो । सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम...
ब्रोकरहरुलाई नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयर यकिन गरी कारोबार गर्न नेप्सेको अनुरोध
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर कारोबार सम्बन्धी धितोपत्र दलाल व्यवसायी (ब्रोकर)हरुलाई सचेत गराएको छ । साविक नेपाल इन्भेष्टमेन्ट बैंक र साविक मेगा बैंक एकआपसमा मर्जर भएपश्चात् नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट दोस्रो...
माई खोला हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न
काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको आईपीओ बाँडफाँड गरेको हो । कम्पनीले पहिलो चरणको आईपीओ फागुन २५ गतेदेखि चैत ९ गतेसम्म...
लाभांश पारित गर्दै विजय लघुवित्तको साधारण सभा सम्पन्न, चुक्तापुँजी ३८ करोड पुग्यो
काठमाडौं । विजय लघुवित्त वित्तिय संस्था लिमिटेडको दशौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा चैत २८ गते विजय विकास स्रोत केन्द्र, गैडाकोट, ८ मा सम्पन्न भएको हो । सो सभाले आ.व. ०७८।०७९ को नाफाबाट २० प्रतिशत बोनस...
तीन कम्पनीको वार्षिक साधारण सभा आज, कुनले कति दिँर्दैछ लाभांश ?
काठमाडौं ।तीन कम्पनीको वार्षिक साधारण सभा आज बस्दैछ । सन नेपाल लाइफ इन्स्योरेन्स हिमालयन एभरेष्ट इन्स्योरेन्स र कालिका लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज छुट्टाछुट्टै बस्दैछ । सन नेपाल लाइफ इन्स्योरेन्स सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको दुई आर्थिक बर्षको...
मकर जितुमायाको आइपीओ आज बाँडफाँड हुँदै, कति जनाले पाँउदैछन् १० कित्ता शेयर ?
काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको आइपीओ आज (चैत २९ गते) बाँडफाँड हुदैछ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार बुधबार दिउँसो १.३० बजे क्यापिटलकै कार्यालयमा बाँडफाँट गर्ने तयारी भएको छ । आइपीओको प्री–अलमेन्ट सम्पन्न भइसकेको छ । यता,...
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २४५ पुग्यो
काठमाडौं । आर्थिक बर्ष २०७९ फागुनमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २४५ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ६५ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६...
फागुन मसान्तमा नेप्से १९५३.०६ कायम, बजार पुँजीकरण २८ खर्बमा सिमित
काठमाडौं । गत आर्थिक बर्षको फागुण मसान्तमा २६६८.१२ रहेको नेप्से सूचकाङ्क २०७९ फागुन मसान्तमा १९५३.०६ कायम भएको छ ।चालु आर्थिक बर्ष २०७९ फागुन मसान्तमा धितोपत्र बजार पुँजीकरण २८ खर्ब २३ अर्ब ६८ करोड रुपैयाँ कायम भएको छ । गत...
तीन कम्पनीको साधारण सभा भोलि बस्दै, यस्ता छन् प्रस्तावहरु
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सहित तीन कम्पनीको वार्षिक साधारण सभा भोलि (चैत २९ गते)बस्दैछ । सन नेपाल लाइफ इन्स्योरेन्स हिमालयन एभरेष्ट इन्स्योरेन्स र कालिका लघुवित्त वित्तीय संस्थाको साधारण सभा भोलि छुट्टाछुट्टै बस्नेछ । सन नेपाल लाइफ इन्स्योरेन्स सन...
मकर जितुमायाको आइपीओ भोलि बाँडफाँड हुँदै, कति जनाले पाँउदैछन् १० कित्ता शेयर ?
काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको आइपीओ आइपीओ बुधबार (चैत २९ गते) बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार बुधबार दिउँसो १.३० बजे क्यापिटलकै कार्यालयमा बाँडफाँड गर्ने तयारी भएको छ । आइपीओको प्री–अलमेन्ट सम्पन्न भइसकेको...
नेप्सेद्वारा एक कम्पनीको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप एक कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । महुली लघुवित्त वित्तीय संस्थाले १४.२५ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले संस्थाको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम...
दोहोरो अंकले बढ्यो नेप्से, सबै उपसूचकमा हरियाली छाउँदा कारोबार ९४ करोडमा सीमित
काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा हरियाली छाएको छ । आज नेप्से सूचक २७.३१ अंकले बढेर १८७१ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से बढेपनि कारोबारमा भने खासै उत्साह देखिएको छैन । नेप्सेमा सूचीकृत २६२ कम्पनीको ३३...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । आज शेयर बजारमा धेरै समयपछि हरियाली छाएको छ । आज शेयर बजार २७।३१ अंकले बढेर १८७१ को विन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएतापनि केहि कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । आज सानिमा मिडिल...
दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । नेप्से २७।१३ अंकले उकालो लाग्दा १८७१।३३ को विन्दुमा कायम भएको छ। नेप्सेमा सुधार आँउदा आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। कालिञ्चोक दर्शन र आर्दश लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, श्रीजनशील लघुवित्त, युनिक नेपाल...
शेयरबजारमा हरियाली छाउदा यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा हरियाली छाएको छ । आज नेप्से सूचक २७.३१ अंकले बढेर १८७१ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से बढेपनि कारोबारमा भने खासै उत्साह देखिएको छैन । आज शेयरबजारमा जम्मा ९४ करोड...
लगानीकर्ताको रोजाईमा दुई वाणिज्य बैंक
काठमाडौं । धितोपत्र दोस्रो बजारमा दुई वाणिज्य बैंकको उच्च खरिद माग रहेको छ । माछापुच्छ्रे बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको शेयर उच्च खरिदका लागि माग गरिएको छ । यो समाचार तयार पार्दासम्म माछापुच्छ्रे बैंकको शेयर ९...
सर्पोट लघुवित्तको संचालकमा गुरु प्रसाद लामिछाने नियुक्त
काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा गुरु प्रसाद लामिछाने् नियुक्त भएका छन् । संस्थाको चैत २७ गते बसेको संचालक समितिको बैठकले सर्वसाधारण शेयरधनीहरुको तर्फ रिक्त रहेको एकजना संचालक प्रतिनिधित्व हुने गरी विराटनगरका लामिछानेलाई संस्थाको संचालक सदस्यमा चयन...
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले २ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कुमारी बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ३ हजार ८७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । बैंकले राजनप्रसाद अमात्यको नाममा रहेको...



















