मनकामना इन्जिनियरिङ्गको पहिलो चरणको आईपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस् नतिजा
काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको पहिलो चरणमा निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक बिओके क्यापिटलले आज योजना प्रभावित दोलखा जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरिएको शेयर आईपीओ बाँडफाँड...
प्रभु बैंकको ९ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा, जोकोहीले आवेदन दिनसक्ने
काठमाण्डौ । प्रभु बैंकले ९ लाख १७ हजार १०८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनी लगायत इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन...
अपर तामाकोशी हाइड्रोपावरको वार्षिक साधारण सभा भदौ ६ मा, बुक क्लोज कहिले ?
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले आफ्नो १५ औँ वार्षिक साधारणसभा डाकेको छ । कम्पनीको सञ्चालक समितिको बैठकको निर्णयले सभा भदौ ६ गते आयोजना गर्ने भएको हो । सभा काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ ।...
एलआइसी नेपालको बार्षिक साधारण सभा भोलि, लगानीकर्ताको हात खाली
एलआइसी नेपाल को बार्षिक साधारण सभा भोलि बस्दैछ । सभा मध्यान्ह १२ः१५ बजे बस्नेछ । यस कम्पनीले २० औं सभा डाकेको हो । यता, कम्पनीले यो वर्ष लगानीकर्ताको हात रित्तो बनाउने भएको छ । लाभांश वितरण सम्बन्धी एजेन्डा छैन...
हिमालयन लघुवित्तको खुद ब्याज आम्दानी घटेसँगै इम्पेरमेन्ट चार्ज बढेपछि मुनाफा घट्यो,प्रतिशेयर आम्दानी कती ?
हिमालयन लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७८।५० प्रतिशत कम...
शतप्रतिशत हकप्रद शेयरको लागि अपर तामाकोशी हाइड्रोपावरको बुक क्लोजको मिति तय
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले हकप्रद सेयर निष्काशनको लागि बुक क्लोजको मिति तय भएको छ ।कम्पनीले साउन २६ गते एक दिनको लागि बुक क्लोजको मिति तय गर्ने भएको हो । जसको कारण साउन २५ गतेसम्म कायम शेयरधनीले कम्पनीको हकप्रद...
९९९ रुपैयाँमा हिमालयन ब्रोकेजको नयाँ डिम्याट खाता र मेरो शेयर खोलिने, आजीवन नवीकरण गरिने
काठमाडौँ । हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) कम्पनी लिमिटेडले डिम्याट खाता र मेरो शेयर खोल्ने र आजीवन नवीकरण जम्मा ९ सय ९९ रुपैयाँमा गरिने स्किम ल्याएको छ । कम्पनीले आज एक स्कीम सार्वजनिक गरी आम लगानीकर्ताहरुलाई समयमै स्कीमको फाइदा...
मौद्रिक नीतिपछि निरन्तर घटेको शेयर बजारमा हरियाली छायो
काठमाडौं । सात दिनदेखि लगातार गिरावट आएको नेप्सेमा साता कारोबारको दोस्रो दिन अर्थात सोमबार झिनो अंकको सुधार देखिएको छ । नेप्सेमा सुधार आएसँगै केही राहत मिलेको लगानीकर्ताको भनाई छ । नेप्सेमा सुधार देखिएतापनि कारोबार रकम भने १ अर्बमै सिमित...
विन नेपाल लघुवित्तको शेयरमूल्यमा सर्वाधिक गिरावट, अन्य कुनले कति गुमाए ?
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले बढेको छ । नयाँ मौद्रिक नीति आएदेखी शेयर बजार प्रभाबित बनेको हो । कारोबारको अघिल्लो दिन दोहोरो अंकले घटेको शेयर बजार आज ५.७९ अंकले बढेर २१०६ को...
शिवम् र सोल्टि होटलको शेयरमा लगानीकर्ता झुम्मिए, अन्य यी कम्पनीको भयो शिर्ष कारोबार
मौद्रिक नीतिपछि निरन्तर घटिरहेको शेयर बजारमा हरीयालीको उदय भएसँगै लगानीकर्ताहरुलाई सकारात्मक आश पलाएको छ ।साताको पहिलो दिन निराश देखिएपनि आज भने शेयर बजारमा हरीयाली छाएको छ। शिवम् सिमेन्टसको शेयरमा लगानीकर्ताहरु झुम्मिका छन् । कम्पनीको आज ८ करोड ६ लाख...
सोमबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले बढेको छ । नयाँ मौद्रिक नीति आएदेखी शेयर बजार प्रभाबित बनेको हो । कारोबारको अघिल्लो दिन दोहोरो अंकले घटेको शेयर बजार आज ५.७९ अंकले बढेर २१०६ को...
निरन्तर घटिरहेको शेयर बजारमा हरीयालीको आश
काठमाडौं । मौद्रिक नीतिपछि निरन्तर घटिरहेको शेयर बजारमा हरीयालीको उदय भएसँगै लगानीकर्ताहरुलाई सकारात्मक आश पलाएको छ । बीमपोष्टले यो समाचार तयार पार्दासम्म शेयर बजार ९।२४ अंकले बढेर २१०९।५८ को विन्दुमा कायम भएको छ ।
गत आर्थिक बर्षमा धेरै व्यवसाय गर्ने नेपालका ‘टप टेन’ बीमा कम्पनी (तथ्यांक सहित)
काठमाडौं । मर्जरपछि बीमा कम्पनीहरुको सङख्या घटेको छ । मर्जरपछि बीमा कम्पनीहरु वित्तिय रुपमा अझै मजबुत बन्दै गएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार असार मसान्तसम्ममा निर्जिवन बीमातर्फ शिखर इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ। त्यस्तै, जीवन बीमातर्फ नेपाल लाइफ...
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन ?
काठमाडौं । कुमारी बैंक लिमिटेडले ४ हजार ७१८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका शेयरधनी डिल बहादुर वंशी मगरको नाममा रहेको शेयर बैंकले बिक्रीमा ल्याएको हो । बैंकले विद्यमान संस्थापक शेयरधनीलाई यस अघि नै ३५ दिने सूचना...
लक्ष्मी म्युचुअल फन्डअन्तर्गत दुईवटा योजनाको लाभांश घोषणा
काठमाडौं । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत दुईवटा योजनाले लाभांश घोषणा गरेका छन् । लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डको आर्थिक वर्ष २०७९/८०का लागि लाभांश घोषणा गरेका हुन् । कोष प्रवर्द्ध लक्ष्मी सनराइज बैंक र योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट...
सर्वसाधारणको लागि रिलायबल नेपाल लाइफको आईपीओ बिक्री खुल्ला, साउन २३ गतेबाट आवेदन दिन पाइने
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि साउन २३ गतेदेखि प्रिमियममा आईपिओ बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात सर्वसाधारणलाई निष्काशन गरेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ...
सन नेपाल लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, प्रतिकित्ता मूल्य कति ?
काठमाडौं । सन नेपाल लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले ९६ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा...
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ नतिजा चार साइटबाट हेर्न सकिने
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलले आज अपरान्ह शेयर बाँडफाँड गरेको हो । आइपीओ नतिजा बिभिन्न चारवटा साइटबाट व्यवस्था गरिएको विक्री प्रबन्धक सिभिल क्यापिटलले...
रिलायबल नेपाल लाइफको आइपीओ बाँडफाँड सम्पन्न
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलले आज अपरान्ह शेयर बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार आईपिओमा कुल २७ हजार १ सय ४८ जनाको आवेदन...
सूचीकृत कम्पनीहरुमा बोनस शेयरमा लाग्ने करलाई नगद लाभांशबाट मिलान अनिवार्य गर्ने व्यवस्था लागू हुँदै, लगानीकर्ता झन्झटबाट मुक्त
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आज नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बोर्डले आज आफनो वेवसाईटमार्फत नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । बोर्डले नीति तथा कार्यक्रममार्फत बोनस सेयaरमा लाग्ने करलाई नगद लाभांशबाट मिलान गर्ने व्यवस्था गर्ने भएको छ।...



















