सन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओमा १२ लाख बढीको आवेदन
सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधरणको लागि निष्काशन गरेको आईपीओमा तेश्रो दिनसम्ममा १२ लाख भन्दा बढिको आवेदन परेको छ । आज साँझ ५ः०६ बजेसम्ममा १२ लाख २१ हजार १४२ आवेदकबाट एक करोड ३१ लाख ५३ हजार ८९० कित्ता शेयरको लागि...
मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आइपीओको नतिजा यी तीन साईटबाट हेर्न सकिने
काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भएको छ।माग भन्दा बढी आवेदन परेको हुदाँ आइपीओ गोलाप्रथाबाट बाँडफाँट भएको हो । जसमा २ लाख २७ हजार ६६२ जनाले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् । कम्पनीले सर्वसाधारणका लागि...
मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, १० लाख ८३ हजारको हात खाली
काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ बाँडफाँड गरिएको छ। बीओके क्यापिटलले मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ बाँडफाँड गरेको हो। कम्पनीले गत साउन २८ गतेदेखि साउन ३१ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणका लागि १०० अंकित दरका...
साल्ट ट्रेडिङ कर्पोरेसनको मुनाफा ५८ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
साल्ट ट्रेडिङ कर्पोरेसनको मुनाफा ५८ प्रतिशतले बढेको छ। कम्पनीले समीक्षा अवधिमा ७ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ५८।०५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ४ करोड ९८...
आज यी कम्पनीको शेयर मूल्य सर्वाधिक घट्यो, कुनको कति ?
काठमाडौं । नेप्से साताको पहिलो दिनमा नै ओरालो लागेको छ ।नेप्से २२।९९ अंकले घटेर २०१०।१३ को विन्दुमा कायम भएको छ । कृषि विकास बैंकको डिभेञ्चरमा नकारात्म्क सर्किट लागेको छ। त्यस्तै, अपर स्याङ्गो, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ, ग्लोबल आइएमई लघुवित्त, लिवर्टी...
नेप्से २२ अकंले घट्यो, सबै उपसूचक राताम्मे
काठमाडौं । नेप्से साताको पहिलो दिनमा नै ओरालो लागेको छ ।नेप्से २२।९९ अंकले घटेर २०१०।१३ को विन्दुमा कायम भएको छ । २६९ सूचीकृत कम्पनीको ४३ लाख ७२ हजार ८ सय १ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ४१ करोड...
लघुवित्तको शेयर मूल्य बढ्दै, आज कुनको शेयर कतिले बढ्यो ?
काठमाडौं । नेप्से साताको पहिलो दिनमा नै ओरालो लागेको छ । आज फवार्ड माईक्रोफाइनान्सको शेयर मूल्य सबैभन्दा धेरैले बढेको छ । त्यस्तै, आरएसडिसी, सानिमा लार्ज क्याप फण्ड, बलेफी, जनउत्थान, सेञ्चुरी डिभेृञ्चर, समाज लघुवित्त, जानकी फाइनान्स, स्वाभिमान लघुवित्त र सिद्धार्थ...
आइएमई लाइफको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य यी कम्पनीको भयो सर्वाधिक कारोबार ?
काठमाडौं । नेप्से घट्दा आज आइएमई लाइफको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको आज ६ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, हिमालयन डिष्टिलरी, जीवन विकास लघुवित्त, सोल्टि होटल, घोराही सिमेन्टस,शिवम सिमेन्टस, नबिल बैंक, हिमालयन लाइफ,...
ठूलोखोला हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने
काठमाडौ । सिटिजन्स क्यापिटल लिमिटेड र ठूलो खोला हाइड्रोपावर लिमिटेड बीच खिचापोखरी, काठमाण्डौमा साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा ठूलो खोला हाइड्रोपावर लिमिटेडका तर्फबाट संचालक श्वेता अधिकारी पन्त तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी...
६ गुणा बढी आवेदन परेको मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै
काठमाडौं । ६ गुणा बढी माग भएको मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदैछ । कम्पनीको आइइपीओ साँझ साढे ५ बजे बाँडफाँड हुने बिक्री प्रबन्धक बीओके क्यापिटलले जनाएको छ । धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटलले कम्पनीको आईपीओ बाँडफाँड गर्न...
अभियान लघुवित्तको मुनाफामा उच्च गिरावट
काठमाडौं। । अभियान लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। लघुविक्ते यस त्रैमाससम्ममा ३ लाख २८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ८७ लाख ११ हजार रुपैयाँ नाफा आर्जन...
अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयर रजिस्ट्रार एनआईसी एशिया क्यापिटल नियुक्त
अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयर रजिस्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेड नियुक्त भएको हो । उक्त सेयर रजिस्ट्रार सेवाअन्तर्गत अप्पर लोहोरे खोला हाइड्रोपावरको संस्थापक समूह तथा सर्वसाधारणमा निष्कासन गरिएको साधारण सेयर सीडीएस एन्ड क्लियरिङ लिमिटेडमा दर्ता गर्ने, नेपाल स्टक...
फरवार्ड माइक्रोफाइनान्सको ५ लाख कित्ता शेयर बिक्रीमा, क-कसले आवेदन दिन पाउछन् ?
फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले ५ लाख कित्ता सेयर बिक्रीमा ल्याएको छ। संस्थाले संस्थापक समूहको ५ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो। यो सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीले आजको मितिले ३५ दिनभित्र आवश्यक...
कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको शेयर सुचिकृत, पहिलो कारोबार कतिमा होला ?
काठमाडौं । नेप्सेमा कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको शेयर सुचिकृत भएको छ । आज कम्पनीको १२ लाख १८ हजार ६ सय ७५ कित्ता शेयर सुचिकृत भएको हो । आज आइतबार शेयर सुचिकृत भएसंगै भोलिदेखि कम्पनीको शेयर कारोबार गर्न सकिने...
प्रभु बैंकको संस्थापक शेयर बिक्रिमा
प्रभु बैंकको संस्थापक शेयरधनीहरुको नाममा रहेको कुल १ लाख ९४ हजार २४१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । यस शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुसँग अन्य व्यक्ति तथा संस्थाहरुले खरिद आवेदन पेस गर्न सक्नेछन्। संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेपछि अन्य...
जीवन बीमा व्यवसायको आधा हिस्सा ओगटेको नेपाल लाइफ,नेशनल र एलआईसी नेपाललाई दाँजेर हेर्दा, कसको वित्तिय अवस्था कस्तो ?
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) नेपालमा स्थापित र ठुला जीवन बीमा कम्पनीमा पर्दछन । नेपालमा जीवन बीमा व्यवसाय गर्दै आएका तीनवटा कम्पनीले व्यवसायको आधा हिस्सा ओगटेका छन् । सञ्चालनमा...
भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओ बिक्रि खुल्ला
काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आजदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले फेस भ्याल्यू १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँ दरले आइपीओ बिक्री गर्न लागेको हो । सर्वसाधारणले ७ लाख १२ हजार...
सिनर्जी पावर डेभलपमेन्टको हकप्रद शेयर बिक्रि खुला
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको आज आइतबार भदौ ३ गतेदेखि २४ गतेसम्म ५० प्रतिशत हकप्रद सेयर खुला भएको छ । यसअघि कम्पनीले साउन २५ गतेदेखि भदौ १३ गतेसम्म हकप्रद सेयर निष्काशन गर्ने जनाएको थियो । तर पछि समय...
मर्जरपछि वित्तिय सूचकहरुमा कुन जीवन बीमा कम्पनी कति अब्बल ? (सूची सहित)
काठमाडौं । नेपालको जीवन बीमा इतिहासमा आजसम्मको तथ्यांकलाई हेर्ने हो भने बीमा कम्पनीहरुको कुल सङख्या घटेर १४ पुगेको छ। नियामक निकायको पुँजिवृद्धिको निर्णय बमोजिम एकिकृत कारोबार सुचारु गरेका जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक...
हकप्रद र बोनस शेयर आउने लोभमा बीमा कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता (एलटीपीसहित)
काठमाडौं । यो साता शेयर बजारको अन्तिम दिनमा ८ अंकले बढेर २०३३ को विन्दुमा कायम भएको छ । शेयर बजारमा सामान्य सुधार आएसँगै जीवन बीमा र निर्जीवन बीमा उपसूचकमा पनि सुधार आएको छ । कारोबार साताको अन्तिम दिन जीवन...




















