स्वावलम्बन लघुवित्तको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको शुक्रबार काठमाडौंमा २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । सभाले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । उक्त...


साना किसान विकास लघुवित्तले अधिकृत पुँजी ५ अर्ब पुर्याउने, चुक्तापुँजी झन्डै दुई अर्ब

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो अधिकृत पुँजी २ अर्ब रुपैयाँबाट बृद्धि गरी ५ अर्ब रुपैयाँ पुर्याउने भएको छ । संस्थाले सो विशेष प्रस्ताव पारित गर्न यहि चैत १० गते २१औं वार्षिक साधारण सभा डाकेको...


लाभांश र मर्जरप्रस्तावसहित आरएमडीसी लघुवित्तले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकोछ । संस्थाले २४औं सभा चैत १० गते बस्नेगरी डाकेको हो । सभा अमृतभोग, कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सभामा कम्पनीले २७.३७% लाभांश वितरण गर्ने प्रस्ताव...


सोल्टी होटेलद्वारा शेयरधनीहरुको डिम्याट खातामा लाभांश जम्मा

काठमाडौं । सोल्टी होटेल लिमिटेडले आफ्नो शेयरधनीहरुको हितग्राही खातामा लाभांश जम्मा गरिदिएको छ । होटेलले गत आर्थिक वर्ष २०७८।७९ को बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा पठाउन सुरु गरेको हो । होटेलले पुस महिनाको २८ गते सम्पन्न ४८औं साधारण...


साना किसान विकास र आरएमडीसी लुघवित्तबीचको मर्जर प्रक्रिया अघि बढ्यो, स्वाप रेसियो तय

काठमाडौं । साना किसान लघुवित्त र आरएमडीसी लघुवित्त वित्तीइ संस्थाबीचको मर्जर प्रक्रिया अघि बढेको छ । यी दुवै संस्थाले एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छन् । सम्झौतापश्चात् दुवै कम्पनीको एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा...


लाभांश प्रस्तावसहित कृषि विकास बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

काठमााडौं । कृषि विकास बैंक लिमिटेडले १६औं वार्षिक साधारण सभा आह्वान गरेकोछ । बैंकले सो सभा चैत १४ गते मंगलबारका दिन कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा बस्नेगरी डाकेको हो । सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट...


लाभांश प्रस्ताव सहित समता घरेलु लघुवित्तले डाक्यो साधारण सभा, कहिले हुदैछ बुक क्लोज ?

काठमाडौं । समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको फागुन १२ गतेका दिन बसेको संचालक समितिको बैंठकको निर्णयले सभा चैत १२ गते, हिमालयन दृश्य रिसोर्ट, धुलिखेलमा बिहान ११ बजे बस्ने भएको...


नेपाल राष्ट्र बैंकद्वारा नेशनल माइक्रोफाइनान्सको लाभांश संशोधन, बोनस घट्यो

काठमाडौं । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन भएको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकद्वारा संशोधन भएको हो । लघुवित्तले यसअघि प्रस्ताव गरिएको ३८.५% बोनस सेयर संशोधन...


मोलुङ्ग हाइड्रोपावरको आइपीओ रिजल्ट चारवटा साइटबाट हेर्नुस

काठमाडौं । मोलुङ्ग हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । आइपीओ आज बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो । कम्पनीको आइपीओ रिजल्ट चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट, मेरो शेयरको वेबसाइट र...


मोलुङ हाइड्रोपावरको आइपिओ बाँडफाँड, ५ जना भाग्मानी शेयरधनीले पाए ११ कित्ता शेयर

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको आइपिओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक सनराइज क्यापिटलले आज क्यापिटलको कार्यालयमा शुक्रबार बिहान शेयर बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार आईपिओमा कुल १४ लाख २४ अह्जर ३ सय ५१ आवेदकबाट...


प्रिमियम मूल्यमा आईपीओ निष्काशनको अनुमति माग्दै सन नेपाल लाइफ इन्स्योरेन्स पुग्यो बोर्डमा, प्रति कित्ता कति?

प्रिमियम मूल्यमा आईपीओ निष्काशनको अनुमति माग्दै सन नेपाल लाइफ इन्स्योरेन्स नेपाल धितोपत्र बोर्डमा पुगेको छ । कम्पनीले १७ गते बोर्डमा आवेदन दिएको हो ।कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १५० रुपैयाँ ५५ पैसा थप गरी प्रतिकित्ता २५० रुपैयाँ ५५ पैसामा...


१७ लाख बढी निष्क्रिय डिम्याट खाताहरु बन्द गर्ने तयारीमा

काठमाडौं। १७ लाख बढी निष्क्रिय डिम्याट खाता बन्द हुने भएको छ। हाल १७ लाख बढी यस्ता निष्किय खाताहरु रहेका छन् ।ती खाताहरुमा आजसम्म कुनै कम्पनीको आवेदन दिएको रेकर्ड समेत छैन । यस्ता निष्क्रिय खाता बढ्न थालेपछि सीडीएस एण्ड क्लियरिङ...


बैंक तथा वित्तिय विरुद्ध आएको धम्कीपूर्ण अभिव्यक्तिहरु र अराजक व्यवहारप्रति वित्तिय संघहरुको ध्यानाकर्षण

काठमाडौं । नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशेसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघको आज बसेको संयुक्त बैठकले बैंक तथा वित्तिय विरुद्ध आएको धम्कीपूर्ण अभिव्यक्तिहरु र अराजक व्यवहार प्रति गम्भिर ध्यानाकर्षण गरेको छ।चार संघबीच आज...


विपिडब्लु लघुवित्तको आइपीओमा पहिलो दिनमा कति पर्यो आवेदन ?

काठमााडैं । विपिडब्लु लघुवित्त वित्तीय संस्थाको आइपीओमा पहिलो दिनमै ३ लाख २ हजार १४१ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार साँझ ५ बजेसम्ममा ३ लाख बढीले ३३ लाख ६४ हजार ६५० कित्ताका लागि आवेदन दिएका...


खप्तड लघुवित्त र धौलागिरी लघुवित्तबीच मर्जरको अन्तिम सम्झौता

काठमाडौं । खप्तड लघुबित्त वित्तीय संस्था लिमिटेड र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेका बीच गाभ्ने गाभिने (मर्जर) सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । मर्जर हुने यी दुवै संस्थाहरूमध्य खप्तड लघुवित्तको कार्यक्षेत्र शुदुरपश्चिम प्रदेश हो भने धौलागिरी लघुवित्त...


दुई लघुवित्तको शेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई लघुवित्तको शेयरमूल्य समायोजन गरेको छ । डिप्रोक्स लघुवित्त र सर्पोट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी दुवै संस्थाको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द...


२६ अंकले घट्यो नेप्से, माइक्रोफाइनान्स इन्डेक्स सर्वाधिक घट्दा कारोबार एक अर्बमा सीमित

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक २६ अंकले घटेर १९६९ को विन्दुमा कायम हुन पुगेको छ । केही दिनयता राजनीतिक अस्थिरतासँगै पुँजीबजारको अवस्था समेत खस्किँदै गइरहेको छ । अर्थमन्त्रीमा नेकपा...


लघुवित्तको शेयर मूल्य अझै बढ्न सकेन, आज यी कम्पनीले सर्वाधिक गुमाए

काठमाडौैं । साता कारोबारको अन्तिम दिन अर्थात बिहिबारको दिन शेयर बजारमा उच्च अंकले गिरावट आएको छ । आज शेयर बजार २७ दशमलव ६८ को अंकले घटेर १९६७ को विन्दुमा कायम भएको छ । शेयर बजारमा गिरावट आएसँगै ग्लोबल आइएमई...


आज ३४ कम्पनीको शेयर मूल्य बढ्यो, कुन कम्पनीको लगानीकर्ताले कति कमाए?

काठमाडौं । शेयर बजार ओरालो लाग्दा पनि आज ३४ कम्पनीका लगानीकर्ता को शेयर उकालो लागेको छ ।बुद्धभूमि नेपाल हाईड्रोपावरका लगानीकर्ताले आज सबैभन्दा धेरै कमाएका छन् । त्यस्तै, युनिक नेपाल लघुवित्त, बोर्टलर्स नेपाल (तराई), लक्ष्मी उन्नती कोष, समलिङ पावर, कालिका...


यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक २६ अंकले घटेर १९६९ को विन्दुमा कायम हुन पुगेको छ । शेयरबजार घटेसँगै आज कारोबार रकम समेत घटेर १ अर्ब ३३ करोड ६३ लाख...