आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार २.४३ अंकले घटेर १८४१।९३ को विन्दुमा कायम भएको छ । आज शेयर बजार घटेतासँगै एनसीसी डिभेन्चर, मन्दाकिनी हाइड्रोपावर, जाल्पा सामुदायिक लघुवित्त,...


झिनो अंकले घट्यो नेप्से, ५ उपसूचकमा हरियाली छाउँदा कारोबार ५९ करोडमा सीमित

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन सामान्य सुधार देखिएको नेप्से परिसूचक आज २.४३ अंकले घटेर १८४१ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६५ कम्पनीको १९ लाख ३७ हजार...


बुधबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार २.४३ अंकले घटेर १८४१।९३ को विन्दुमा कायम भएको छ । आज शेयर बजार घटेतापनि केहि कम्पनीहरुको शेयर मूल्य बढेको छ ।...


यी हुन् बुधबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन सामान्य सुधार देखिएको नेप्से परिसूचक आज २.४३ अंकले घटेर १८४१ को विन्दुमा कायम हुन पुगेको छ । आज शेयरबजारमा जम्मा ५८ करोड ७५ लाख रुपैयाँमाथिको...


धितोपत्र बजार पुँजीकरण २८ खर्बमाथि, बैंक वित्त र बीमा कम्पनीको हिस्सा ६३ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनासम्ममा नेप्से सूचकाङ्क १९३४.४८ विन्दुमा कायम हुन पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नौ महिनासम्मको तथ्याङ्कअनुसार २०७९ चैत मसान्तमा धितोपत्र बजार पँुजीकरण २८ खर्ब १३ अर्ब ५५ करोड कायम भएको छ...


मर्जरपछि आईजीआई प्रुडेन्सियलको नयाँ संचालक समिति गठन, अध्यक्षमा हेमराज ढकाल

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनी पु्रडेन्सियल इन्स्योरेन्स कम्पनीको मर्ज भई आईजीआई पु्रडेन्सियको नामबाट आजदेखि एकिकृत कारोबार शुभारम्भ हुँदैछ ।दुई कम्पनीबीच मर्जर भई नयाँ संचालक समिति गठन भएको छ। मर्जरपह्चात् साविकको आइएमई जनरल इन्स्योरेन्स कम्पनीको तर्फबाट संचालक र नेत्तृव...


प्रभु बैंकको करिब ५ लाख कित्ता शेयर बिक्रीमा, जो कोहीले आवेदन दिन पाउने

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर सर्वसाधारणले खरिद गर्न पाउने गरी बिक्री खुल्ला गरेको छ । बैंकको केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिए बमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो । बैंकका...


गरिमा विकास बैंकको साढे ८ लाख कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले समेत आवेदन दिन पाउने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर सर्वसाधारणले खरिद गर्न पाउने गरी बिक्री खुल्ला गरेको छ । बैंकको केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको ८ लाख ४९ हजार १९६ कित्ता शेयर बिक्रीका लागि निवेदन दिए बमोजिम कम्पनीले...


प्रभु बैकका १५ जना संस्थापक शेयरधनीले आफ्नो नामको शेयर बेच्दै, कुनको कति ?

काठमाडौं । प्रभु बैंक लिमिटेडका १५ जना संस्थापक शेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएका छन्  ।  बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीको लागि निवेदन निबेदन दिएपश्चात बैंकले सो वापतको शेयर बिक्रीमा ल्याएको हो ।...


सिवाइसी नेपाल लघुवित्तको खराब कर्जा अनुपात ९ प्रतिशतमाथि, मुनाफा ह्वात्तै घट्यो

काठमाडौं । सिवाइसी नेपाल लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार लघुवित्तको नाफा गत आवको तुलनामा घट्न पुगेको छ । यस अवधिसम्म संस्थाले ३३ लाख ३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको...


नेपाल राष्ट्र बैंकद्वारा जाल्पा सामुदायिक लघुवित्तको बम्पर लाभांश संशोधन, कति बाँड्दैछ अब ?

काठमाडौं । शेयरधनीहरुलार्ई गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट बम्पर लाभांश प्रस्ताव गरेको जाल्पा सामुदायिक लघुवित्तको लाभांशमा नेपाल राष्ट्र बैंकले कैंची चलाएको छ । लघुवित्तले यसअघि शेयरधनीहरुलाई ७३ प्रतिशत बोनस शेयर र ३.८४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि)...


सबैभन्दा बढी नाफा कमाउने संस्था बन्यो छिमेक लघुवित्त, ब्याज आम्दानी मात्रै २ अर्बमाथि

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८८ करोड ६ लाख ५९ हजनार रुपैयाँ खु्द नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमाससम्म हालसम्म वित्तीय विवरण प्रकाशित गरेका लघुवित्तमध्ये...


मिर्मिरे लघुवित्तको खुद नाफा ६३ प्रतिशतले घट्यो, इपिएस कति ?

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६ करोड ९६ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ । संस्थाले आर्जन गरेको यो नाफा गत वर्षको यही अवधिको तुलनामा ६३.८३ प्रतिशतले कम हो । गत...


ईङ्वा हाइड्रोपावरको आइपीओ रिजल्ट यी ४ वटा साइटबाट हेर्नुस

काठमाडौं । ईङ्वा हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक नेपाल एसबिआई मचेन्ट बैकिङ्ग लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो । तर आइपीओ नतिजा भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ...


ईङवा हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, कति जनाले पाए शेयर ?

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबनधक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको कार्यालय ठमेलमा शेयर बाँडफाँट भएको हो । कम्पनीको शेयरमा १२ लाख ३ हजार ९९५ जना आवेदकले...


नयाँ स्टक एक्सचेन्जको लाइसेन्स स्थगित ! अर्थमन्त्रीले दवाव थेग्न सकेनन्

काठमाडौं । नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको नाममा अत्याधिक घुस सेटिङ भई सरकार र आफ्नो समेत इमान इज्जत जाने भएपछि अर्थमन्त्री डा. प्रकाशशरण महत नयाँ स्टक एक्सचेन्जको लाइसेन्स अघि नबढाउने पक्षमा पुगेका छन् । विश्वस्त स्रोतका अनुसार नयाँ स्टक एक्सचेन्जको...


नेप्सेद्वारा थप एक कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप एक कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कम्पनीको...


दुई निर्जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई निर्जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको छ । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबीच एकआपसमा गाभ्ने।गाभिने वा मर्ज भई एकीकृत कारोबार सुरु गर्ने भएसँगै नेप्सेले शेयर कारोबार रोक्का गरिदिएको हो...


शेयरबजारमा सामान्य अंकको सुधार, सबै उपसूचकमा हरियाली छाउँदा समेत कारोबार माथि उक्लिएन

काठमाडौं । लगातार घटेको शेयरबजारमा आज एकाएक सामान्य अंकको सुधार देखिएको छ । मंगलबार शेयरबजार सामान्य अंकले बढ्न पुगेको हो । नेप्से सूचक १० अंकले बढेर १८४४ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६९ कम्पनीको २८...


मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । अघिल्लो दिन घटेको शेयर बजारमा आज सामान्य अंकले बढेको छ । आज शेयर बजार १०.६६ अंकले बढेर १८४४ को विन्दुमा कायम भएको छ । आज शेयर बजार सामान्य अंकले बढेतापनि केहि कम्पनीहरुको शेयर मूल्य घटेको छ ।...