नेप्सेमा दुईवटा विकास ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल राष्ट्र बैंकको दुईवटा विकास ऋणपत्र सूचीकृत भएको छ । केन्द्रीय बैंकको २०८४ ‘झ’ नामक ५ वर्षे अवधि रहेको ८ अर्ब रुपैयाँ बराबरको ९.५० प्रतिशत ब्याजदर रहेको विकास ऋणपत्र र २०८४ ‘ञ’ नामक...


समायोजनपछि ग्लोबल आइएमई बैंकको शेयर सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ग्लोबल आईएमई बैंकको शेयर सूचीकृत भएको छ । बैंक अफ काठमाण्डूलाई प्राप्तिपश्चात् कायम हुन आएको शेयर सूचीकृत भएको हो । बीओकेको ११ करोड २६ लाख १४ हजार ३ सय ३७ दशमलव १७ कित्ता...


तीन दिनपछि खुलेको शेयरबजारमा दोहोरो अंकको गिरावट, कारोबार खुम्चियो

काठमाडौं । उतारचढावकाबीच नेप्से सूचक आज २३ अंकले घटेर २०४६ को इन्डेक्समा झरेको छ । तीन दिनपछि खुलेको शेयरबजार आज १.१४ प्रतिशतले घट्दा लगानीकर्ताहरु निरुत्साही बनेका छन् । नयाँ सरकार गठनसँगै उकालो लाग्न थालेको शेयबजार केही दिनयता लगातार घट्न...


यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमवार शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज शेयर बजार २३ दशमलव ६० अंकले घटेर २०४६।८१ को विन्दुमा कायम भएको छ । आज शेयर बजारमा गिरावट आएसँगै जिवन विकास लघुवित्तको...


एक कम्पनीको शेयरमा सकारात्मक सर्किट, ४४ कम्पनीको शेयर उकालो लाग्यो

काठमाडौं। नेप्सेमा २३।६० अंकको गिरावट आउँदा ४४ कम्पनीको शेयर उकालो लागेको छ । शेयर बजार ओरालो लाग्दा राप्ती हाईड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ। दोर्दी खोला, एनएमबी हाईब्रिड फण्ड १, कालिका पावर, एनएमबी ५०, एनआईसी एशिया डिभेञ्चर ८२,८३, स्वाधिमान...


यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । तीन दिनपछि खुलेको शेयबजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार नेप्से सूचक २३.६० अंकले घटेर २०४६ विन्दुमा कायम भएको छ । नेप्से घटेसँगै कारोबार रकम समेत घटेर १ अर्ब ९७ करोडमा सीमित हुन पुगेको छ ।...


लाभांश प्रस्तावसहित डिप्रोक्स लघुवित्तले डाक्यो २१औं साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान् गरेको छ । लघुवित्तले २१औं साधारण सभा फागुन ३० गते मंगलबार होटल सेभेन स्टार प्रा.लि. सौराहा, चितवनमा बस्नेगरी डोकेको हो । सो सभाले गत आर्थिक वर्ष २०७८।७९ को...


श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेकोछ । कम्पनीको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको हो । कम्पनीको संचालक समितिको निर्णयअनुसार धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज गर्न, रोक्का राख्ने लगायतका शेयरवालाहरुको...


दोल्ती पावरको आइपीओ आजदेखि बिक्री खुल्ला, क–कसले दिन पाउन्छन् आवेदन?

काठमाडौं । दोल्ती पावर कम्पनीले आज (फागुन ८ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि आइपीओ निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ५ लाख ३६ हजार कित्ता साधारण सेयर स्थानीयलाई बिक्री खुला गरेको हो । सोमध्ये...


भूगोल इनर्जीको आइपीओ आजबाट आवेदन दिन सकिने

काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्टले आज फागुन ८ गते सोमबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले स्थानीयलाई जारी पुँजी ५० करोड...


लाभांश र मर्जर प्रस्तावसहित सर्पोट लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ४ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा, दुर्गा पार्टी प्यालेस, इटहरी–४, सनुसरीमा बिहान साढे ९ बजेबाट सुरु हुनेछ । सो सभाले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको...


गणपति लघुवित्तको छैठौं साधारण सभा चैत २५ गते, मर्जर प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले चैत २५ गते शनिबार ह्वाइट हाउस पार्टी प्यालेस, शुक्लागण्डकी नगरपालिका, दुलेगौंडा तनहुँमा बिहान ११ बजे बस्नेगरी छैठौं वार्षिक साधारण सभा आह्वान गरेको हो ।...


मर्जर प्रस्तावसहित युनिक नेपाल लघुवित्तले डाक्यो साधारण सभा

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले चैत ४ गते शनिबार होटल सेन्ट्रल प्लाजा, कोहलपुर नगरपालिका वडा नं. ४ बाँकेमा बिहान १० बजे बस्नेगरी चौथो वार्षिक साधारण सभा आह्वान गरेको...


जीवन विकास लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको फागुन ६ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को संचित मुनाफाबाट कायम...


तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिँदैछ लाभांश ?

काठमाडौं । तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर कम्पनी र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण प्रयोजनका लागि बुकक्लो गर्ने भएसँगै आजसम्म कायम शेयरधनीहरुले मात्रै यी कम्पनीको लाभांश...


बिपिडब्लु लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । बिपिडब्लु लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ २२ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन तथा बिक्री खुला भएको हो । लघुवित्तले आफ्नो जारी पुँजीको ३ करोड रुपैयाँको ३२।३३ प्रतिशतले...


सुपरमाई हाइड्रोपावरले कति पाउला ओपनिङ रेञ्ज ?

काठमाडौं । सुपरमाई हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड फागुन ६ गते सम्पन्न भइसकेको छ । कम्पनीले ओपनिङ रेञ्ज कति पाउला भन्ने आम लगानीकर्ताहरुको चासो रहेको छ। नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १३० रूपैयाँ ७६ पैसादेखि अधिकतम ३...


बिपिडब्लु लघुवित्तको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन

बिपिडब्लु लघुवित्तको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले माघ २२ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन तथा बिक्री खुला भएको हो । लघुवित्तले आफ्नो जारी पुँजीको ३ करोड रुपैयाँको ३२।३३ प्रतिशतले हुन आउने...


समिट लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । समिट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको ८४ हजार ९०० कित्ता शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त सेयर...


तीन कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । तीन कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि (फागुन ८) गते अन्तिम दिन रहेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर कम्पनी र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण प्रयोजनका लागि बुुकक्लो गर्ने भएसँगै भोलिसम्म कायम शेयरधनीहरुले मात्रै...