एसएमई प्लेटफम भनेको के हो ? यसको बजार संरचना र लगानीकर्ताको हितको बिषयमा नेप्सेका मुराहरी पराजुलीको लेख

एक लघुवित्त संस्थालाई पुँजी बजारबाट ९० लाख रुपैयाँ सङ्कलन गर्नु थियो । यो २०७१ सालको कुरा हो । अहिलेजस्तो अनलाइनबाट सेयर भर्न सकिने गरी ‘सि–आस्बा’ लागू भएको थिएन ।सेयर निष्कासन गर्ने कम्पनी र सर्वसाधारण लगानीकर्ता दुवैलाई धेरै झन्झट थियो...


नेप्सेमा थप ७३ लाख ५१ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । अरुण भ्याली हाइड्रोपावर र गरिमा विकास बैंकको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर बिहिबार नेप्सेमा सूचीकृत भएको हो । अरुण भ्याली हाइड्रोपावरको ८...


नयाँ सारथी लघुवित्तको संस्थापक समूहतर्फको २२ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तका संस्थापक शेयरधनी पूर्ण बहादुर खत्री र रेशम राज विष्टले आफ्नो नाममा रहेको शेयर बिक्री गर्नका लागि निवेदन दिएबमोजिम संस्थाले उक्त शेयर बिक्री प्रक्रिया अघि...


अप्पर स्याङ्गे हाइड्रोपावरलाई आइपीओ निष्काशन गर्न बोर्डको अनुमति

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनीलाई आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अनुमति दिएको छ । बोर्डले कम्पनीलाई कुल ८ लाख ७० हजार कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो । कम्पनीको बिक्री प्रबन्धकको काम...


कुमारी बैंकको पौने २५ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनी बिमला देवी अग्रवालले आफ्नो नाममा रहेको शेयर बिक्री गर्नका लागि निवेदन दिएबमोजिम बैंकले उक्त शेयर बिक्री प्रक्रिया अघि बढाएको हो । बैंकले संस्थापक शेयरधनी बिमला...


सूर्योदय वोमी लघुवित्तले सात संस्थापक शेयरधनीको शेयर बेच्दै

्काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । लघुवित्तका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संस्थाले उक्त शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको हो ।...


प्रभु बैंकको २ लाख बढी कित्ता शेयर बिक्रीमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम बैंकले उक्त शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको हो । बैंकका संस्थापक शेयरधनी...


एनएमबि लघुवित्त र नेशनल लघुवित्तको साधारणसभा आज, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं ।एनएमबि लघुवित्त र नेशनल लघुवित्तको बार्षिक साधारणसभा आज हुँदैछ ।एनएमबि लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज बस्दैछ । सभामा गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०।५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव...


नेप्सेद्वारा थप एक कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप एक कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । कामना सेवा विकास बैंकले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम बैंकको...


मौद्रिक नीति समिक्षाको पर्खाइमा लगानीकर्ताहरु, शेयरबजारमा झिनो अंकको गिरावट, ११ उपसूचक राताम्य हुँदा बैकिङ्ग इन्डेक्स बढ्यो

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक आज २.२७ अंकले घटेर १८८९ को विन्दुमा कायम हुन पुगेको छ । केही दिनयता लगानीकर्ताहरु शेयरबजार प्रति निरुत्साही बन्दा शेयरबजारको अवस्था झनै नाजुक हुँदै...


एक कम्पनीको शेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात विहिबार शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार २।२७ को अंकले घटेर १८८९ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै एनआइबिएल ग्रोथ फण्डको शेयर मूल्यमा नकारात्मक सर्किट...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

  काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात विहिबार शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार २।२७ को अंकले घटेर १८८९ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि केहि कम्पनीहरुको शेयर मूल्य बढेको छ...


तीन वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक आज २.२७ अंकले घटेर १८८९ को विन्दुमा कायम हुन पुगेको छ । शेयरबजारमा आज जम्मा ७३ करोड ९३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।...


अर्बपति भरिया, जो मासिक ७७ हजार तलब खाएर अर्बौको सेटिङ गर्दैछन्

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल थाईल्याण्ड र नेपालका प्रतिष्ठित व्यवसायी हुन् । थाईल्याण्डमा उनको ग्रिन हेरिटेज नामक कम्पनीमा करिब ४९ प्रतिशत जति शेयर रहेको छ । बार्षिक करोडौंको कारोबार गर्ने सो कम्पनी त्यहाँको प्रख्यात कम्पनी हो...


नेप्सेमा नेपाल पुनर्बीमासहित थप चार कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप चार कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेपाल पुनर्बीमा कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त र निर्धन उत्थान लघुवित्तको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।...


सुपरमाई हाइड्रोपावरको खुद नाफा पौने ५ करोड, इपीएस कति  ?

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ४ करोड ८३ लाख ५७ हजार खुद नाफा कमाएको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार गत आवको तुलनामा नाफा घट्न पुगेको हो...


मेन्छियाम हाइड्रोपावरको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडका अनुसार कुल ९५ हजार ४ सय ११ जनाले १० कित्ताका दरले शेयर पाएका छन् । आइपीअ‍ो पाउने भाग्यमानी शेयरधनीहरुमा यतिबेला कम्पनीको आइपीओले...


रावा इनर्जी डेभलपमेन्टको आइपीओ बाँडफाँड सम्पन्न, यी तरिकाबाट हेर्नुस रिजल्ट

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको साधारण शेयर वैशाख १३ गते बाँडफाँड गरेको हो । कम्पनीले सार्वजनिक निष्काशन गरेको शेयरको १० प्रतिशत अर्थात ५६ हजार...


हिमाल दोलखा हाइड्रोपावरलाई ७५% हकप्रद जारी गर्न बोर्डको अनुमति

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटमेडले हकप्रद सेयर निकाष्शन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले कायम चुक्तापुँजीको ७५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले स्वीकृति प्रदान गरेको हो । सेबोनले १ः०.७५ अनुपातमा...


कुमारी बैंकको २९ लाख ६५ हजार कित्ता शेयरमा भोलिदेखि आवेदन दिन पाउने, प्रति कित्ता कति ?

काठमाडौं । कुमारी बैंकले साविकको एनसीसीको बैंकको नाममा रहेको २९ लाख ६५ हजार ४२० कित्ता संस्थापक सेयर शुक्रबार (वैशाख १५ गते) देखि लिलामी बिक्री खुला गर्ने भएको छ । यस लिलामी शेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा...