नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । गुहेश्वरी मर्चेन्ट बैकिङ्ग लिमिटेडको वार्षिक साधारण सभाबाट पारित भएको ६.५ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका कुल ६...
शेयरबजारमा दोहोरो अंकको गिरावट, सबै उपसूचक राताम्य, हाइड्रोपावर इन्डेक्स सर्वाधिक खस्कियो
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १९.११ अंकले घटेर १८७० को विन्दुमा कायम हुन पुगेको छ । पछिल्लो समय शेयरबजारमा लगातार गिरावट आएको छ । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रियाले शेयरबजार...
आइतबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १९।११ को अंकले घटेर १८७० को बिन्दुमा कायम भएको छ । आज शेयर बजार दोहोरो अंकले घटेसँगै धेरै कम्पनीहरुको शेयर मूृल्य घटेको छ...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । साता कारोबारको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १९।११ को अंकले घटेर १८७० को बिन्दुमा कायम भएको छ । आज शेयर बजार दोहोरो अंकले घटेतापनि केहि कम्पनीहरुको शेयर मूल्य बढेको छ...
यी हुन् आइतबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १९.११ अंकले घटेर १८७० को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा गिरावट आएसँगै आज जम्मा ९५ करोड ३४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।...
नेप्सेमा दुई लघुवित्तको आइपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको आइपीओ सूचीकृत भएको छ । नेप्सेमा बिपीडब्लु लघुवित्त र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको आइपीओ आज सूचीकृत भएको हो । बिपीडब्लु लघुवित्तको आइपीओ आज ‘बिपीडब्लु्’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको...
लाभांश प्रस्तावसहित एशियन लाइफ इन्स्योरेन्सको साधारण सभा भोलि बस्दै
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५औं वार्षिक साधारण सभा भोलि (वैशाख १८ गते) बस्दैछ । सभा १ः३० बजे होटल क्लासिक सिमरा, बारामा बस्नेछ । सभाले आर्थिक वर्ष २०७८।७९ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजी २ अर्ब ९० करोड...
शिव श्री हाइड्रोपावरले बैंकको ऋण तिर्न शतप्रतिशत हकप्रद जारी गर्ने
काठमाडौं । शिवश्री हाइड्रोपावर लिमिटेड शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको वैशाख १४ गते बसेको संचालक समितिको बैठकले कायम चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो । कम्पनीको संचालक समितिको बैठकको निर्णयअनुसार बैंक ऋण...
हकप्रद निष्काशनको तयारीमा रहेको आँखुखोला जलविद्युतको यस्तो देखियो तेस्रो त्रैमासिक वित्तीय अवस्था
काठमाडांै । हकप्रद शेयर निष्काशनको तयारीमा रहेको आँखु खोला जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ८६ लाख ५२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार यो नाफा गत आवको तुलनामा...
विद्युत बिक्री आम्दानी घटेपछि नेशनल हाइड्रोपावर २ करोड नोक्सानमा, इपीएस कति ?
काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड २९ लाख ४ हजार रुपैयाँ नोक्सानमा रहेको छ । कम्पनीले आज प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिसम्म कम्पनी नोक्सानमा रहेको देखिएको हो । गत आवको...
हिमालयन उर्जा विकास कम्पनीले डाक्यो साधारण सभा, हकप्रद निष्काशन मुख्य प्रस्ताव
काठमाडौं । हिमालयन उर्जा विकास कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले जेठ ९ गते थापागाउँ स्थित अर्पण ब्याक्वेटमा बस्नेगरी सभा डाकेको हो । कम्पनीको साधारणसभामा हकप्रद निष्काशन सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले १ः१ को अनुपातमा...
नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको वैशाख १७ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको...
आँखुखोला जलविद्युत कम्पनीले १ः२ अनुपातमा हकप्रद जारी गर्ने
काठमाडौं । आँखु खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले कायम चुक्तापु्ँजीको २०० प्रतिशत अर्थात् १ः२ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो । कम्पनीको वैशाख १५ गते बसेको संचालक समितिको बैठकले कम्पनी...
हिमाल दोलखा हाइड्रोपावरले हकप्रद शेयर निष्काशनको लागि तोक्यो बुकक्लोजको मिति
काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीलाई कायम चुक्तापुँजीको ७५ प्रतिशत अर्थात १ः०.७५ अनुपातमा हकप्रद निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)ले स्वीकृति दिएको हो । कम्पनीले १ करोड...
आरबिबि म्युचुअल फण्ड २ को इकाईमा आजदेखि आवेदन खुल्ला
आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड दोस्रो म्युचुल फण्ड निष्काशन गर्दैछ। आरबिबि मर्चेन्ट बैंकिङ्गले आरबिबि म्युचुअल फण्ड २ निष्काशनमा ल्याउन लागेको हो।सो फण्डको इकाईका लागि आजदेखि आवेदन दिन सकिनेछ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको...
ईङवा हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
ईङवा हाइड्रोपावर लिमिटेडले आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका...
ऋण र आर्थिक वृद्धिबीचको कमजोर सम्बन्ध
१. कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को आकार र वृद्धिदर देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) प्रचलित मूल्यमा आ.व.२०७४ मा रु.३० खर्ब ७७ अर्ब १४ करोड रहेकोमा आ.व.२०७८/७९ मा रु.४८ खर्ब ५१ अर्ब ६२ करोड पुगेको छ ।यस अवधि (२०७४/७५–२०७८/७९) मा प्रचलित...
धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई भ्रष्टाचारमा छानविन गर्न सांसदको माग
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा नेपाल धितोपत्र बोर्डले वितरण गर्न लागेको नयाँ स्टक एक्सचेन्जको बारेमा गम्भिर प्रश्न उठेको छ । सेबोनका अध्यक्ष रमेश हमाललाई भ्रष्टाचार मुद्दामा छानविन गर्न सांसद अमरेस कुमार सिंहले माग गरेका छन् । नेपाल र...
नयाँ स्टक एक्सचेन्जको लाइसेन्स तत्काल रोक्न संसदमा माग, पुँजि बजार निश्चित व्यक्तिको हातमा पुर्याउन खोजेको आरोप
काठमाडौं । नेपाल धितोपत्र बोर्डले राजनीतिक नेता र व्यापारीसँगको मिलेमतोमा वितरण गर्न लागेको नयाँ स्टक एक्सचेन्जको लाइसेन्सबारे संसदमा कुरा उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आजको संसदमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्न लागेको सम्बन्धमा गम्भिर आपत्ति जनाउँदै तत्काल...
नयाँ स्टकको लाइसेन्सको लागि रितेशकुमार शाक्यको संयोजकत्वमा समिति बनाउने तयारी, लाईसेन्सको लागि मन्त्री फकाउदै घराना समूह
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टकको लाइसेन्स अनुमति दिन रितेशकुमार शाक्यको संयोजकत्वमा समिति बनाउने भएको छ। अर्थमन्त्रालयबाट संयोजक समितितर्फबाट उनलाई कमिटिमा राख्ने र एक महिनाभित्र लाईसेन्स दिने प्रकृया अघि बढाउने तयारीमा रहेको स्रोतको भनाई छ। आगामी साता बोर्डको...




















