धमाधम तीन निर्जीवन बीमा कम्पनीको साधारण सभा बस्दै, के–के छन् प्रस्तावहरु ?
काठमाडौं । फागुन महिनामा तीन निर्जीवन बीमा कम्पनीको वार्षिक साधारण सभा बस्दैछ । सगरमाथा इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले साधारण सभा छुट्टाछुट्टै स्थानमा बस्नेगरी आह्वान गरेको हो । यी तीनवटै कम्पनीले साधारण सभामा गत आर्थिक २०७८।७९ को...
जीवन बीमा कम्पनीहरुले कर्मचारी बोनसका लागि ३६ करोड रुपैयाँ छुट्याए, सबैभन्दा बढी र कम कस्को ? (सूची सहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले कर्मचारी बोनशका लागि ३६ करोड २ लाख रुपैयाँ छुट्याएका छन् । हाल संचालनमा रहेका १८ वटा जीवन बीमा कम्पनीहरुले आफ्ना कर्मचारीको लागि उक्त रकम छुट्याएको हो । गत आर्थिक वर्षको सोहि अवधिम्ममा जीवन बीमा...
सेबोनद्वारा ब्रोकर शाखा कार्यालय खोल्ने सम्बन्धी निर्देशिका लागू, के–के छन् व्यवस्था ? (निर्देशिकासहित)
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र दलाल व्यवसायी (ब्रोकर)ले शाखा कार्यालय खोल्ने सम्बन्धि निर्देशिका, २०७९ लागू गरेको छ । सेबोनले ब्रोकरको शाखा कार्यालय खोल्नेसम्बन्धी प्रक्रियालाई छिटो, छरितो र सहज बनाउन, ब्रोकरमा रहने वित्तीय जोखिमको न्यूनिकरण गरी सबल ढंगले...
लाभांश प्रस्तावसहित छिमेक लघुवित्तद्वारा साधारण सभा आह्वान, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले २१औं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले सभा चैत १० गते शुक्रबार हेटौंडा–४ मकवानपुर स्थित होटल सामनामा बिहान ११ बजे बस्नेगरी सभा डाकेको हो । सो सभाले गत आर्थिक वर्षको...
नेप्सेमा दुई कम्पनीको बोसन शेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । हिमालयन बैंक र राधी विद्युत कम्पनीको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । हिमालयन बैंकको ८ प्रतिशत दरका...
फागुन महिनामा धमाधम १० लघुवित्तको साधारण सभा हुँदै, कुनले कति लाभांश दिँदैछ ?
काठमाडौं । फागुन महिनामा धमाधम १० लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा बस्दैछ । सो संस्थाहरुले साधारण सभामा गत आर्थिक वर्षको संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेका छन् । साधारण सभा आह्वान गर्ने संस्थाहरुमा इन्फिनिटी, निर्धन उत्थान, महिला,...
नेसनल माइक्रोफाइनान्सको २१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको २१ हजार कित्ता बढी सेयर बिक्रीमा ल्याएको छ । संस्थाले विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको कुल २१ हजार २५५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । संस्थापक सेयरधनी नरेश नेपालको १३ हजार...
प्रभु क्यापिटलले फागुन १८ गतेदेखि प्रभु स्मार्ट फण्ड निष्काशन गर्दै
काठमाडौं । प्रभु क्यापिटलले फागुन १८ गतेदेखि प्रभु स्मार्ट फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका ८ करोड इकाई निष्काशन गर्न लागेको हो । सोमध्ये १ करोड १२ लाख इकाई वा...
सगरमाथा जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले माघ ५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (फागुन ५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले जारी पूँजी १ अर्ब १२ करोड रुपैयाँको १० प्रतिशत...
सुपरमाई हाइड्रोपावरको आइपीओ रिजल्ट यी चारवटा साइटबाट हेर्नुस
काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो । आइपीअो रिजल्ट चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट, मेरो शेयरको वेबसाइट र...
सुपरमाई हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, साढे ४१ हजारले पाए १० कित्ता शेयर
काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । आइपीओ आज बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो । कम्पनीको आईपिओमा कुल १३ लाख २२ हजार ४ सय ९२ जना आवेदकबाट १ करोड ४३ लाख...
सुपरमाई हाइड्रोपावरले निष्काशन गरेको आईपीओ आज बाँफाँट हुँदै
काठमाडौं। सुपरमाई हाइड्रोपावरले निष्काशन गरेको आईपीओ आज बाँफाँट हुँदैछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालय नक्सालमा आज बिहान १० बजे शेयर बाँडफाँट हुँदैछ । पछिल्लो तथ्यांक अनुसार कम्पनीको आईपीओ १३ लाख ८६ हजार ८०२ जना...
मोलुङ्ग हाइड्रोपावर कम्पनीको आइपीओमा मागभन्दा बढीको आवदेन
मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ खरीदका लागि पहिलो दिन बिहीवार नै २ लाख ८१ हजार ८४० जनाको आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेड ९सडीएससी० ले दिएको जानकारीअनुसार यी आवेदकहरूले मागभन्दा १ दशमलव ४३ गुणा बढी ३२ लाख...
धितोपत्र बजारसम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान गर्न पाउने, प्रारम्भिक अनुसन्धान बोर्डले गर्ने
काठमाडौं। संसदमा पेस भएको सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पास भएमा फौजदारी अपराधको अनुसन्धानमा नेपाल प्रहरीको दायरा फराकिलो हुने भएको छ ।सम्पत्ति शुद्धीकरणदेखि धितोपत्रसम्बन्धी कसुरसम्मको अनुसन्धान गर्ने अधिकार प्रहरीलाई दिने प्रस्ताव विधेयकमा छ । सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई...
एनआईबीएल एस क्यापिटलको म्युचुअल फण्ड सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा डियरवाक ग्रुप लिमिटेड अन्तर्गत रहेका डियरवाक कम्पवयर लिमिटेड र सिफल स्कुल लिमिटेडमा कार्यरत विभिन्न तहका कर्मचारीहरुलाई लगानी व्यवस्थापन तथा म्युचुअल फण्ड सम्बन्धी सचेतना कार्यक्रम...
दुई लघुवित्तको शेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्ला कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन गरेको छ । महिला लघुवित्त र मिथिला लघुवित्त वित्तीय संस्थाले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी दुवै कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । महिला लघुवित्तको...
नेप्सेमा युनिक नेपाल लघुवित्तको शेयर सूचीकृत, भोलिदेखि नै कारोबारमा आउने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकृत भएको छ । युनिक नेपाल र साविक घोडीघाडा लघुवित्तबीच एकआपसमा १ः०.५ अनुपातमा गाभ्ने।गाभिने वा मर्जर भई कायम हुन आएको शेयर आज नेप्सेमा ‘युएनएलबी’ सिम्बोलबाट सूचीकृत भएको...
यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं ।यो साता कारोबारको अन्तिम दिन अर्थात बिहिवार शेयर बजार दोहोरा अंकले घटेको छ । आज शेयर बजार २१ दशमलव १५ को अंकले घटेर २०७०।४१ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसंगै युनिलिभर नेपाल लिमिटेड, सिटिजन म्युचुअल...
शेयरबजारमा दोहोरो अंकको गिरावट, कारोबार डेढ अर्बमा खुम्चियो
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक २१.१५ अंकले घटेर २०७० को विन्दुमा कायम हुन पुगेको छ । केही दिनयता शेयरबजारमा निरन्तर गिरावट आएको छ । नयाँ सरकार गठनसँगै केही समयसम्म...
शेयर बजार ओरालो लाग्दा पनि २७ कम्पनीको शेयर बढ्यो, कुनको कतिले बढ्यो ?
काठमाडौं। साताको अन्तिम कारोबारको दिन नेप्से २४।२६ अंकले घटेको छ। नेप्से ओरालो लाग्दा २७ कम्पनीको शेयर भने उकालो लागेको छ। सानिमा लार्ज क्याप फण्ड, राप्ती हाईड्रो एण्ड कन्स्ट्रक, प्रभु सेलेक्ट फण्ड, सबैको लघुवित्त, इमजिङ नेपाल, सिटिजन म्युचुअल फण्ड २,...


















