शेयर बजार घटेसँगै यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गूमाए

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलवार शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ४।२७ अंकले घटेर १८६६ को विन्दुमा कायम भएको छ । आज शेयर बजार घटेसँगै स्वीतगँगाँ हाइड्रोपावर, मिथिल्ला लघुवित्त, नयाँ सारथी लघुवित्त,...


झिनो अंकले घट्यो नेप्से, ७ उपसूचकमा हरियाली छाउँदा समेत कारोबार ६९ करोडमा सीमित

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से सूचक ४.२७ अंकले घटेर १८६६ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २७१ कम्पनीको २३ लाख ३६ हजार ६२५ कित्ता शेयर किनबेच हुँदा ६९ करोड...


मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलवार शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ४।२७ अंकले घटेर १८६६ को विन्दुमा कायम भएको छ । आज शेयर बजार घटेतापनि केहि कम्पनीहरुको शेयर बढेको छ । आज...


यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से सूचक ४.२७ अंकले घटेर १८६६ विन्दुमा कायम हुन पुगेको छ । आज शेयरबजारमा जम्मा ६९ करोड २२ लाख रुपैयाामाथिको मात्रै कारोबार भएको छ । सर्वाधिक हिमालयन...


राष्ट्र उत्थान लघुवित्तको लाभांश घोषणा, नेप्सेद्वारा शेयर कारोबार रोक्का

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको वैशाख १३ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको...


माई खोला हाइड्रोपावरको आईपीओ रिजल्ट यी चारवटा साइटबाट हेर्नुस

काठमाडौं । माई खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको आईपीओ आज वैशाख १९ गते बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालमा बाँडफाँड भएको हो । कम्पनीको आईपीओ नतिजा केहि समयपछि हेर्न सकिने क्यापिटलले...


माई खोला हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, कति जनाले पाए शेयर ?

काठमाडौं । माई खोला हाइड्रोपावरको आइपीओ आज मंगलबार (वैशाख १९ गते) बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार मंगलबार बिहान आफ्नै कार्यालय, कमलादी काठमाडौंमा आइपीओ बाँडफाँड सम्पन्न भएको हो । उक्त आइपीओमा मागभन्दा ११.६६ गुणा बढी...


कुमारी बैंकको १४ लाख बढी कित्ता शेयर बिक्रीमा

काठमाण्डो । कुमारी बैंकले १४ लाख ९० हजार कित्ता शेयर आज (वैशाख १९ गते)बाट बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको शेयर बिक्रीमा राखेको हो उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै इच्छुक व्यक्ति, फर्म तथा कम्पनी र संगठित संस्थाहरुले...


सर्वसाधारणको लागि मोदी ईनर्जीको आईपीओको बिक्री खुला, आजदेखि आवेदन दिन सकिने

काठमाडौं । मोदी ईनर्जी लिमिटेडले आज मंगलबार (बैशाख १९ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका...


घोराही सिमेन्टको आईपीओ आजदेखि बिक्री खुला, क–कसले दिन पाउन्छन् आवेदन ?

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आज (बैशाख १९ गते) देखि प्रिमियममा आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी...


कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण गर्न बनाइयो नयाँ समिति, स्वार्थ बाझिने भन्दै गिरीलाई हटाइयो

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कमोडिटी एक्सचेन्जको नयाँ लाइसेन्स वितरण गर्नको लागि प्राप्त प्रस्ताव मूल्याङ्कन समिति गठन गरेको छ । आज बसेको बैठकले कानुन मन्त्रालयका सहसचिव फणिन्द्र गौतमको संयोजकत्वमा समिति गठन गरिएको हो । सो समितिमा अर्थ मन्त्रालयका सहसचिव...


एशियन लाइफ इन्स्योरेन्सको १५औं साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५औं वार्षिक साधारण सभा आज (वैशाख १८ गते) सम्पन्न भएको छ । सभा कम्पनीका अध्यक्ष दिपक कुमार श्रेष्ठको अध्यक्षतामा होटल क्लासिक सिमरा, बारामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७८।७९ सम्मको...


नेपाल धितोपत्र बोर्डद्धारा १६ वटा कम्पनीलाई स्टक ब्रोकरको लाइसेन्स दिने निर्णय, यी हुन आशयपत्र पाउने कम्पनी

काठमाडौं । नेपाल धितोपत्र बोर्डले १६ वटा कम्पनीलाई स्टक ब्रोकरको लाइसेन्स प्रदान गर्न छनौट गरी एलओआई (आशयपत्र) प्रदान गर्ने निर्णय गरेको छ । आज विहान बसेको धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । उक्त निर्णय अनुसार...


शेयरबजारमा चार वाणिज्य बैंकको शेयरमूल्य ५०० रुपैयाँमाथि, किन बढ्दैछ लगानीकर्ताहरुको आकर्षण ?

काठमाडौं । शेयरबजारमा चारवटा वाणिज्य बैंकको शेयरमूल्य मात्रै ५०० रुपैयाँ भन्दा बढी रहेको छ । नबिल बैंक, एनआइसी एशिया बैंक, एभरेष्ट बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयरमूल्य धितोपत्र दोस्रो बजारमा ५ सय रुपैयाँमाथि रहेको छ । नेप्सेमा सूचीकृत २०...


अर्थमन्त्री र लगानीकर्ताबीच भेटवार्ता, के–के भयो कुराकानी ?

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत र शेयर लगानीकर्ताहरुबीच भेटवार्ता भएको छ । नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजी बजार लगानीकर्ता संघका प्रतिनिधिहरुको टोलीले सोमबार अर्थमन्त्रीलाई भेट गरेका हुन । अर्थमन्त्रीसँगको भेटमा मौद्रिक नीतिको तेस्रो...


रोट्रयाक्ट क्लबको आयोजनामा शेयर बजार सम्बन्धि तालिम सम्पन्न

काठमाडौं । भैरहवामा शेयर बजार सम्बन्धि तालिम सम्पन्न भएको छ । सो तालिम वैशाख १६ गते शनिवार भैरहवामा सम्पन्न भएको हो । उक्त तालिममा रोट्रयाक्ट क्लब अफ सेन्ट्रल सियारी, रोट्रयाक्ट क्लब अफ बुद्ध ल्यान्ड रोट्रयाक्ट क्लब अफ भैरहवा, रोट्रयाक्ट...


नयाँ स्टक एक्सचेन्जको लाइसेन्स सेटिङको केन्द्रमा चन्द्र ढकाल, सेन्ट्रल कलेक्सन गरेर बाँडफाँड, कस-कसले पाउँदैछन् भागबण्डा ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले अर्बौ रुपैयाँको सेटिङ वितरण गर्न लागेको नेपाल स्टक एक्सचेन्जको नयाँ लाइसेन्सको घुस रकम सेटिङ गर्ने जिम्मेवारी चन्द्र ढकाल र घर जग्गा व्यवसायी कालु गुरुङलाई तोकिएको बुझिएको छ । सेटिङको काम गरिरहेका...


सिद्धार्थ बैंकको एक लाख कित्ता शेयर बिक्रीमा, जो कोहीले खरिद गर्न पाउने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनी विनोद कुमार खेतानले आफ्नो नाममा रहेको १ लाख ४ हजार ८१३ कित्ता शेयर बिक्री गर्नका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया बढाएको हो ।...


दुई कम्पनीद्वारा सम्बन्धीत शेयरधनीहरुको खातामा लाभांश जम्मा

काठमाडौं । दुई कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट प्रस्ताव गरेको लाभांश सम्बन्धीत शेयरधनीहरुको खातामा जम्मा गर्न सुरु गरेको छ । एनआइसी एशिया लघुवित्त र तारागाउँ रिजेन्सी होटल लिमिटेडले आ–आफ्नो साधारण सभाबाट पारित भएको नगद लाभांश सम्बन्धीत शेयरधनीहरुको...


विरोधका बावजुद नयाँ स्टक एक्सचेन्जका लाईसेन्स प्रक्रिया अघि बढाइयो, कानुन मन्त्रालयका गौतमको संयोजकत्वमा मूल्याङ्कन समिति गठन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अर्बौ रुपैयाँका सेटिङमा दिन लागेको नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाएको छ । आज विहान बसेको बोर्ड सञ्चालक समितिको बैठकले आवेदन दिएका मध्ये छनौट समिति गठन गरेको हो । गत शुक्रबारको संसदमा नयाँ...