चिलिमे हाइड्रोपावरको नाफामा देखिएन सुधार, अन्य सुचाङ्क कस्तो ?
काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०७९।८० को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफामा सामान्य गिरावट आएको हो । कम्पनीले चालु आवको ६ महिनामा ३९ करोड ३८ लाख ७३ हजार...
दोल्ती पावर कम्पनीले फागुन ८ गतेदेखि आईपीओ निष्काशन गर्दै, क–कसले दिन पाउन्छन् आवेदन ?
काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी ५३ करोड ६४...
ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले निष्काशन गरेको ऋणपत्रमा आज (माघ २९ गते) देखि आवेदन दिन सकिने भएको छ । बैंकले वार्षिक ११.२५ प्रतिशत ब्याजदरमा ५ वर्ष अवधिको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४÷८५’ निष्काशन गर्न लागेको हो । बैंकले...
मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओमा आवेदन दिन स्थानियहरुका लागि म्याद थप
काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि माघ १५ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ। कम्पनीको आईपीओमा स्थानिय बासिन्दाहरुले अब फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा...
अर्थतन्त्र आत्तिनुपर्ने अवस्थामा पुगिसकेको छैन: अर्थमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताएका छन् । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २३ औं वार्षिक साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशनको आज काठमाडौंमा उद्घाटन गर्दै मन्त्री पौडेलले नीजि...
ब्याज आम्दानी घट्दा साधना लघुवित्तको मुनाफा प्रभावित, इपीएस कति ?
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ करोड ५५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार संस्थाको नाफा गत आवको तुलनामा ६६.२४ प्रतिशतले घट्न पुगेको हो...
नेशनल माइक्रोफाइनान्सको यस्तो देखियो दोस्रो त्रैमासिक वित्तीय अवस्था
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनासम्ममा १६ करोड १६ लाख ५७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार यो नाफा गत आवको तुलनामा ३४.३१ प्रतिशतले...
स्वाभिमान लघुवित्तको मुनाफा ८६% ले घट्यो, जगेडा कोषको आकार ११० प्रतिशतले बृद्धि
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा स्वाभिमान लघुवित्त वित्तीय संस्थाले २९ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आर्जन गरेको यो नाफा गत आवको तुलनमा ८६.५७ प्रतिशतले कम हो । गत आवको यसै...
एलआइसी नेपालको बीमा कोषमा एक खर्ब संचिती, खुद नाफा २८% ले बढ्यो
काठमााडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार कम्पनीको जीवन बीमा कोषको आकार उल्लेख्य बढ्न पुगेको छ । चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीको बीमा कोषको आकार १७.०२...
लुम्बिनी विकास बैंकका शेयरधनीको खातामा लाभांश जम्मा
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गरिदिएको छ । बैंकको गत पुष २६ गते सम्पन्न १९औं औं सभाबाट पारित भएको ९ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीको खातामा पठाउन सुरु गरेको हो । बैंकले बुकक्लोज...
मानुषी लघुवित्त साढे ४४ लाख रुपैयाँ नोक्सानमा
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४४ लाख ६६ हजार रुपैयाँ नोक्सानमा रहेको छ । संस्थाले आज प्रकाशित दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार संस्था नोक्सानमा रहेको हो । गत आर्थिक वर्षको यसैअवधिमा कम्पनीले १ करोड...
इम्पेयरमेन्ट चार्ज बढ्दा फरवार्ड माइक्रोफाइनान्सको नाफा ७०% ले घट्यो
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लुघवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा १२ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले कमाएको यो नाफा गत आवको तुलनामा ७०.८३ प्रतिशतले कम हो । गत आवको यसै...
सबैभन्दा धेरै मुनाफा आर्जन गर्ने संस्था बन्यो छिमेक लघुवित्त, अधिकांश सूचकमा उल्लेख्य प्रगति
काठमाडौं । छिमेक लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार कम्पनीको अधिकांश सूचकमा उल्लेख्य सुधार देखिएको छ । चालु आवको पुष मसान्तसम्ममा कम्पनीको खुद नाफा ११.५६% ले बढेर ५५ करोड ६०...
नेरुडे लघुवित्तको यस्तो देखियो दोस्रो त्रैमासिक वित्तीय अवस्था
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनासम्ममा ६ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार गत आवको तुलनामा नाफा र इपीएस...
ब्याज आम्दानी बढेसँगै नागरिक लगानी कोषको नाफामा उल्लेख्य सुधार, इपीएस कति ?
काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५१ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार गत आवको तुलनामा नाफा बढाउन सफल भएको हो । यो नाफा गत आर्थिक...
स्वावलम्बन लघुवित्तद्वारा साधारण सभा आह्वान, लाभांश र मर्जर प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले २१औं सभा फागुन १९ गते लैनचौर, बैंक्वेट काठमाडौंमा बिहान १०ः३० मा बस्नेगरी डाकेको हो । सो सभाले गत आर्थिक वर्षको संचित मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव...
सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । बैंकको माघ २६ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको ८.५३४ प्रतिशत...
यसकारण घट्यो डिप्रोक्स लघुवित्तको नाफा, इपीएस कति ?
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २१ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.६० प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही...
सर्वसाधारणका लागि एशियन हाइड्रोपावरको आइपीओ आजदेखि बिक्री खुल्ला
काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले आज (माघ २७ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशतका दरले हुने आउने ८ करोड...
चन्द्रागिरी हिल्स नाफामा, इपीएस समेत बढ्यो
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले आज प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको नाफा उल्लेख्य बढ्न पुगेको देखिएको हो । गत आर्थिक वर्षको...




















