आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा हरियाली छाएको छ । लगातार घटेको नेप्से इन्डेक्स आज १७ अंकले बढेर १९०५ को विन्दुमा कायम हुन पुगेको छ । शेयरबजारमा दोहोरो अंकको सुधार देखिएपनि कारोबार रकम भने आज माथि उक्लिन सकेको छैन...


संसदीय समितिको निर्देशन विपरित स्टक एक्सचेन्जको लाइसेन्स वितरण गरिँदै, ६ अर्ब घुस बाँडफाँडको सेटिङ गर्दै रमेश हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डले वितरण गर्न लागेको स्टक एक्सचेन्जको लाइसेन्स देशको अर्थतन्त्रलाई थप धरासायी बनाएर ठूला व्यापारिक घारानालाई पोस्न उद्देश्यका लागि काम गर्न लागेको देखिएको छ । करिब छ अर्ब रुपैयाँ कमिशन सेटिङमा हुन लागेको यस परियोजनामा नेपाल...


मेन्छियाम हाइड्रोपावरको आइपीओ भोलि बाँडफाँड हुँदै, ९३ हजारले मात्रै शेयर पाउने

काठमाडौं । मेन्छियाम हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ भोलि (बैशाख १३ गते) बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलका अनुसार आइपीओ भोलि बिहान १०ः३० बजे लैनचौर ब्यांक्वेटमा बाँडफाँड हुनेछ । कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेको थियो । यसकारण...


नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेपाल हाइड्रो डेभलोपर्स लिमिटेडको साधारण सभाबाट पारित भएको ५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । ५ प्रतिशत दरका कुल १ लाख ५९...


नेपाल रिपब्लिक मिडियालाई साढे ४३ लाख कित्ता आइपीओ जारी गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट आईपिओ निष्काशनको अनुमति पाएको छ । सेबोनले उक्त कम्पनीलाई वैशाख ११ गते आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो । बोर्डबाट अनुमति पाएसंगै कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरले ४३...


सेन्ट्रल फाइनान्सको मुनाफा ४२ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनासम्ममा २ करोड ३८ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाको यो नाफा गत आवको तुलनामा ४२.४० प्रतिशतले कम हो । गत आर्थिक वर्षको यसै अवधिसम्म...


सर्पोट लघुवित्तको मुनाफा ६३ लाख रुपैयाँ, इपिएस कति ?

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ६३ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार ६३ लाख भन्दा बढी मुनाफा कमाएको हो ।...


सिटि होटलको आईपीओ बाँडफाँड सम्पन्न, कति जनाले पाए १० कित्ता शेयर ?

काठमाडौं । सिटि होटल लिमिटेडको आईपीओ आज बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज बिहान बाँडफाँड सम्पन्न भएको हो । होटलले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि...


माई खोला हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

माई खोला हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको ४९ प्रतिशतले दरले हुने आउने १९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको १९ लाख...


लुम्बिनी विकास बैंकलाई एक अर्बको ऋणपत्र जारी गर्न सेबोनको अनुमति

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । कम्पनीले १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासनका लागि वैशाख १० गते सेबोनबाट अनुमति पाएको हो । कुल कित्तामध्ये...


नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत

काठमाडौं । नेप्सेमा नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्वारा निष्कासन गरिएको कुल रू। १० अर्ब बराबरको विकास ऋणपत्र सूचीकृत भएको हो । २०८५ ‘छ’ नामक विकास ऋणपत्र ६ वर्ष अवधिको लागि...


सिटी होटलको आईपीओ भोलि बाँडफाँड हुने, कतिले पाउछन् १० कित्ता शेयर ?

काठमाण्डौ । सिटी होटल लिमिटेडको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको आईपीओ भोलि मंगलबार (वैशाख १२ गते) बाँडफाँड हुने भएको छ । धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालयमा सिटी होटलको आईपीओ बाँडफाँड हुने भएको हो...


शेयरबजारमा झिनो अंकको सुधार, ९ उपसूचकमा छायो हरियाली

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको सुधार आएको छ । नेप्से सूचक २.२७ अंकले बढेर १८८८ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने खासै उकालो लाग्न सकेको छैन । आज...


निरन्तर सर्किट लागिरहेको कालिन्चोक दर्शनको शेयर मूल्य सर्वाधिक घट्यो, अन्य कुनको कति ?

काठमाडौं । नेप्सेमा सुधार देख्दा कालिन्चोक दर्शनको शेयर सबैभन्दा धेरै अंकले गुमाएको छ । कम्पनीको लगानीकर्ताले ९।६२ प्रतिशतले गुमाएका छन्। दोस्रो बजारमा निरन्तर सर्किट लागिरहेको कम्पनीको शेयर आज ओरालो लागेको हो । त्यस्तै, सनराईज फोर्स इक्विटी फण्ड, मैलुङ खोला,...


यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको सुधार आएको छ । नेप्से सूचक २.२७ अंकले बढेर १८८८ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने खासै उकालो लाग्न सकेको छैन । आज...


नेप्से झिनो अंकले सुधार हुँदा आज यी कम्पनीका शेयरधनीले कमाए सर्वाधिक

काठमाडौं । नेप्से झिनो अंकले सुधार हुँदा पिुल्स पावरको शेयर सबैभन्दा धेरै अंकले बढेको छ । त्यस्तै, एनआईबीएल प्रगती फण्ड, नबिल इक्विटी फण्ड, प्रभु सेलेक्ट फण्ड, साधना लघुवित्त, शिव्म सिमेन्ट्स, मैलुङ खोला, आख खोला, समृद्धि फाइनान्स र कालिका पावरको...


मिर्मिरे र नेरुडे लघुवित्तको विशेष सभाबाट मर्जरसम्बन्धी प्रस्ताव पारित, गाभिएपश्चात बन्ने कम्पनीको नाम ‘नेरुडे मिर्मिरे लघुुवित्त’

काठमाडौं । मिर्मिरे लघुवित्त र नेरुडे लघुुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा सम्पन्न गरेको छ । यी दुवैको सो सभामार्फत दुई लघुवित्तबीच एक आपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्पूर्ण प्रस्ताव पारित गरेको छ । मिर्मिरेको सभा धुलिखेलस्थित होटेल सारथीमा...


सिभिल लघुवित्तले शेयर संरचना परिवर्तन गर्दै, संस्थापक र सर्वसाधारणको स्वामित्व कति ?

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर संरचना परिवर्तन गर्ने भएको छ । लघुवित्तले संस्थापक समूहतर्फको ९ प्रतिशत शेयर सर्वसाधारणमा परिवर्तन गर्ने भएको हो । हाल संस्थामा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत सेयर स्वामित्व...


सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको १० हजार ७७३ कित्ता सेयर बेच्न निवेदन दिएका हुन् । सेयर खरिद गर्न विद्यमान संस्थापकलाई नै पहिलो प्राथमिकता दिइएको छ । इच्छुकले...


घोराही सिमेन्टले वैशाख १९ गतेदेखि प्रिमियममा आइपीओ जारी गर्दै, क–कसले दिन पाउछ आवेदन ?

काठमाडौं । घोराही सिमेन्टले प्रिमियम मूल्यमा आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले यहि वैशाख १९ गतेदेखि उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले ३ लाख...