झापा इनर्जीको आईपीओ बाँडफाँड, ४७ हजार ३३३ जनाले पाए शेयर

काठमाडौं । झापा इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेले आज बिहान शेयर बाँडफाँड गरेको हो। कम्पनीले भदौ २० देखि सर्वसाधारणलाई ४ लाख ७३ हजार ३ सय ३६ कित्ता शेयर निष्काशन गरेको...


आरएसडिसी लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले उक्त शेयर कम्पनीका विद्यमान संस्थापक शेयरधनी बाहेक सर्वसाधारण व्यक्ति, कम्पनी, संघसंस्था सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो। संस्थापक शेयरधनीलाई भने यसअघि नै...


हिमालयन लाइफको २६ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनी नवीन अग्रवालको नाममा रहेको २६ हजार ६६१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको...


मञ्जुश्री फाइनान्सले शेयरधनीलाई नगद लाभांश दिने

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई नगद लाभांश दिने निर्णय गरेको छ। बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफा र वित्तीय विवरण प्रतिवेदनको आधारमा हाल कायम चुक्ता पूँजी (१ अर्ब ३५ करोड १५...


अर्थमन्त्रालयको पत्रले धितोपत्र बोर्डमा खैलाबैला, कर्मचारीले लगाए कार्यालयमा ताला

काठमाडौँ । अर्थमन्त्रालयको पत्रले धितोपत्र बोर्डमा खैलाबैला मच्चिएको छ। मन्त्रालयको निर्णयले सेवासुविधा कटौती र थप आर्थिक दायित्व थोपरेको भन्दै आक्रोशित कर्मचारीहरूले मंगलबार बोर्डको कार्यालयमै तालाबन्दी गरेका हुन् । कर्मचारीहरूले बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठको गाडीको चाबी समेत खोस्दै उनीलाई सवारीसाधन...


यूनिलिभर नेपालद्वारा लाभांश घोषणा

काठमाडौँ । यूनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो । बैठकले सञ्चित मुनाफाबाट प्रतिशेयर १ हजार ८४२ रुपैयाँबराबरको नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।...


वार्षिक नवीकरण शुल्क नबुझाउने कम्पनीको सूचीकरण स्थगन गर्ने नेप्सेको चेतावनी, दियो समयसीमा

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले सूचीकृत कम्पनीहरुलाई वार्षिक नवीकरण शुल्क असोज मसान्तभित्र बुझाउन निर्देशन जारी गरेको छ। धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ (क) र (ख) मा भएको व्यवस्था अनुसार तोकिएको म्यादभित्र शुल्क बुझाउनुपर्ने उल्लेख गर्दै...


राप्ती हाइड्रोको सवा ६१ लाख बढी कित्ता हकप्रद शेयर सूचीकृत, भोलिदेखि कारोबारमा आउने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शत प्रतिशत हकप्रद शेयर सूचीकृत भएको छ । मंगलबार कम्पनीको ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो । आज सूचीकृत भएको उक्त हकप्रद...


सप्तकोशी विकास बैंकसहित यी ८ कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । कारोबारको साताको तेस्रो दिन मंगलबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ५८.६३ अंकले बढेर २६८२ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज विभिन्न सेक्टरका ८ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक...


पुँजी बजारमा रौनकः कारोबार भने खुम्चियो, लगानीकर्ता चलखेलमा त फस्दै छैनन् ?

काठमाडौँ । शेयर बजारमा निरन्तर हरियाली देखिएको छ । आइतबार उच्च अंकले बढेको बजारले सोमबार पनि उही निरन्तरता कायम राखेको हो । बजार हरियाली आउँदा लगानीकर्तामा उत्साह छाएको छ । गत बिहिबार राताम्य भएर तीन पटक नकारात्मक सर्किट लागेर...


नेपाल रिमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । कारोबारको साताको तेस्रो दिन मंगलबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ५८.६३ अंकले बढेर २६८२ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज पाँच अर्ब २९ करोड २७ लाख रुपैयाँको...


नेपाल इन्स्योरेन्सको शेयरमा बोलपत्र पेश गर्ने भोलि अन्तिम दिन

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले भदौ २७ देखि बिक्रीमा ल्याएको शेयरमा बोलपत्र पेश गर्ने म्याद भोलिसम्म रहेको छ। कम्पनीले हकप्रद शेयर निष्कासन गरी बाँडफाँड गर्दा संस्थापक समूहतर्फको ४ हजार ४६८.७६ कित्ता र सर्वसाधारणतर्फको १ लाख ९२ हजार ५७४...


पिपुल्स पावरको लिलामी शेयर बाँडफाँड, अन्तिम मूल्य कति?

काठमाडौं । पिपुल्स पावर लिमिटेडले भदौ १५ देखि २२ गतेसम्म लिलाम मार्फत् खुला गरेको शेयर बाँडफाँड गरेको छ। कम्पनीले यसअघि हकप्रद शेयर बाँडफाँड गर्दा बाँकी रहेको ३ लाख ९१ हजार ७७९ कित्ता शेयर लिलाम मार्फत् बिक्री गर्न बोलपत्र आह्वान...


कामना सेवा बैंक र युनिभर्सल पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । कामना सेवा विकास बैंक र युनिभर्सल पावर कम्पनी लिमिटेडले भोलि बुक क्लोज गर्ने भएकाले लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कामना सेवा बैंकले चुक्ता पूँजीको १० प्रतिशत बोनस र ५.७८९५ प्रतिशत नगद लाभांश (कर तिर्न)...


नेशनल लाइफको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ लाख ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले बीमा प्राधिकरणको निर्देशन अनुसार हाल उक्त शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। सो शेयर किन्न...


एसवाई प्यानलको आईपीओ आजदेखि खुला

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले आजदेखि पहिलो चरणको आईपीओ उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरेको छ। कम्पनीले कुल ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएकोमा उद्योग प्रभावितलाई...


जलविद्युतलाई बत्ती बालेपछि मात्रै आईपीओमा जानदिने सुझाव मात्र हो, कानुन नबन्दै रोक्न मिल्दैन: अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले जलविद्युत कम्पनीलाई बत्ती बलेपछि मात्रै आईपीओ अनुमति दिन उचित हुने सुझाव दिइएको भएपनि कानुन नबन्दै अनुमति रोक्न नमिल्ने बताएका छन् । सोमवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को प्रतिनिधिमण्डलसँग भेट गर्दै अर्थमन्त्री खनालले जलविद्युत...


पुँजी बजार सुधारका लागि लगानीकर्ता पुगे अर्थमन्त्रालयको दैलोमा, अर्थमन्त्री खनालसँग राखे ७ बुँदे माग

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाललाई पूँजीबजारसँग सम्बन्धित लगानीकर्ता संघ–संस्थाहरूले बधाई ज्ञापन गर्दै पूँजीबजारको स्थायित्व र लगानीकर्ताको विश्वास कायम राख्न आवश्यक नीति परिमार्जन गर्न आग्रह गरेका छन्। नयाँ राजनीतिक परिवर्तनपछि बनेको सरकारको नेतृत्वमा खनालले जिम्मेवारी सम्हालेकोमा लगानीकर्ताहरूले आशा र...


सागर डिस्टिलरीको आईपीओमा २२ लाख ३३ हजारको हात रित्तो हुने, कति जना हुन्छन् मालामाल ?

काठमाडौँ । सागर डिस्टिलरीको आईपीओमा २२ लाख ३३ हजार ४२९ जनाको हात रित्तो हुने भएको छ । कम्पनीको आईपीओमा अन्तिम दिनसम्म २३ लाख ५२ हजार ४९३ जनाले २ करोड ६५ लाख १ हजार १५० कित्ता बराबरको २ अर्ब ६५...


समता घरेलु लघुवित्तको १० हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले १० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल यी शेयर राष्ट्र बैंकको निर्देशनानुसार कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। अतः सो शेयर किन्न इच्छुक...