पुँजी बजारमा चमकः अर्थमन्त्रीको बोलिले लगानीकर्ताको लगानी फर्किंदै, यी कारण अझै देखिनेछ उछाल
काठमाडौं । शेयर बजारमा सुधारको लय फर्किएको छ । बजारमा निरन्तर हरियाली देखिन थालेको छ भने नेप्से सूचक उकालो लाग्ने क्रम जारी छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका संकेत दिएपछि लगानीकर्तामा उत्साह बढेको विश्लेषकहरूले बताएका छन् । यद्यपि, कारोबार रकम अपेक्षाअनुसार...
शिखर पावर डेभलपमेन्टको आईपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शिखर पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ सूचीकृत भएको छ। नेप्सेमा कम्पनीको ९८ लाख कित्ता शेयर सूचीकृत भएको हो। कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको ३२ लाख कित्ता शेयर र कम्पनीको संस्थापक शेयरधनीहरुले लगानी गरको...
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक शेयरधनी पुनम चन्द वुच्चाको नाममा रहेको ७८ हजार ५७२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थापक शेयर बिक्री गर्दा बैंकका संस्थापक शेयरधनीहरूलाई नै प्राथमिकता दिनु पर्ने व्यवस्था बमोजिम ३५ दिन अवधि दिइएकोमा...
प्रतिकित्ता १७५ रुपैयाँमा सूर्यज्योति लाइफको शेयर बेच्दै एनआईसी एशिया बैंक, सबैले किन्न पाउने
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहअन्तर्गतको २ लाख कित्ता शेयर बिक्री गर्न गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ। शेयर खरीद गर्न इच्छुक तथा योग्य जोकोही लगानीकर्ताहरूले बोलपत्र पेश गर्न...
सिद्धार्थ बैंकको ९ लाख ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले दुई जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ९ लाख ९४ हजार १६४ कित्ता शेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएको छ। बैंकले ३५ दिनभित्र इच्छुक विद्यमान संस्थापक शेयरधनीलाई आवेदन दिन आह्वान गरेको हो। यसअनुसार बिक्रीमा राखिएका...
एनआईबिएल सहभागिता फण्डको इकाई डिम्याट खातामा जम्मा, योजनाको आकारमा पनि वृद्धि
काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजना) का इकाईधनीहरूको इकाई हितग्राही (डिम्याट) खातामा जम्मा भएको छ। कोष प्रवद्र्धक नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड तथा योजना व्यवस्थापक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको उक्त फण्डको इकाई...
मोदी इनर्जीको २ करोडभन्दा बढी शेयरको ‘लक–इन’ अवधि सकिंदै
काठमाडौं । मोदी इनर्जी लिमिटेडको विभिन्न समूहका शेयरधनीहरूको शेयरमा लगाइएको ‘लक–इन’ अवधि आगामी वैशाख ३० गते समाप्त हुने भएको छ। नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार कम्पनीमा दर्ता भएका कुल २ करोड ९० लाख कित्ता शेयरमध्ये केही समूहका शेयर निश्चित अवधिसम्म...
एपोलो हाइड्रोपावरको आईपीओ सर्वसाधारणमा खुला
काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले आज चैत २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ खुलाएको छ। कम्पनीले प्रथम चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ जारी गरी बाँडफाँड गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ खुलाएको हो। कम्पनीलाई जारी पूँजी...
आईपीओ निष्कासनमा कडाइः शंकास्पद वित्तीय विवरण छानबिन गर्न बन्यो नयाँ मापदण्ड, के के भयो परिवर्तन ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपिओ) का लागि पेश गरिने वित्तीय विवरणको पुनरावलोकन तथा जाँचबुझलाई व्यवस्थित गर्न ‘प्रारम्भिक सार्वजनिक निष्काशनका लागि पेश भएका वित्तीय विवरण पुनरावलोकन सम्बन्धी मापदण्ड, २०८२’ जारी गरेको छ । धितोपत्र सम्बन्धी ऐन,...
हरियालीमा यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौँ । शेयर बजारमा आज हरियाली आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४५.१२ अकंले बढेर २८०२.५२ बिन्दुमा कायम भएको हो । कारोबार रकममा समेत सुधार देखिएको छ । आज ३४६ कम्पनीको १ करोड ८८ लाख १६ हजार कित्ता...
पुँजी बजार ४५ अकंले बढ्योः बैंक तथा वित्तीय क्षेत्रमा चमक, कस्तो होला आगामी यात्रा ?
काठमाडौँ । शेयर बजारमा लगातार उतार–चढाव जारी रहेको छ । मंगलबार बजार झिनो अंकले घटेपनि बुधबार सुधार देखिएको छ । आज बढेपनि हालको उतार चढाब विशेष गरी सम्पत्ति शुद्धीकरण सम्बन्धी कडाइको असर मानिएको छ ।अवैध लगानी नियन्त्रणका लागि ल्याइएका...
ऋण लिएर मार्केटमा लगानीः शेयर धितो कर्जा १ खर्ब ५६ अर्ब नाघ्यो, ४७ वित्तीय संस्थामा कुनले कति दिए ?
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृति अर्थात् शेयर धितो कर्जामा आफ्नो लगानी बढाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२।०८३ को फागुन महिनासम्मको अवधिमा अधिकांश बैंक तथा वित्तीय संस्थाले शेयर धितो...
सोपान फर्मास्यूटिकल्सको आईपीओ निष्कासन मिति परिवर्तन, अब कहिलेदेखि खुल्छ?
काठमाडौँ । सोपान फर्मास्यूटिकल्सले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको आईपीओको निष्काशन मिति परिवर्तन भएको छ। २०८३ बैशाख २ गतेदेखि ६ गतेसम्म निष्कासन गर्ने लागेको आईपीओ निष्काशन गर्न लागेको आईपीओ अब ३ गतेदेखि खुला हुने भएको हो । सरकार सरकारी...
दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । आज चैत २५ गते प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। प्रभु इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८.७ प्रतिशत बोनस शेयर र ०.४५७९ प्रतिशत नगद लाभांश वितरणको...
सानिगाड हाइड्रोको आईपीओमा मागभन्दा बढी आवेदन, आजै बन्द गरिने
काठमाडौं । सानिगाड हाइड्रो लिमिटेले चैत ८ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि निष्काशन गरिरहेको आईपीओमा मागभन्दा बढी आवेदन परेपछि आजै चैत २५ गते बैंकिङ्ग समयपछि निष्काशन बन्द गरिने भएको छ। यसअघि चैत २२ गते निष्काशन बन्द हुनु पर्नेमा...
कालिञ्चोक हाइड्रोपावरको सर्वसाधारणलाई खुलाइएको आईपीओ आज बन्द हुँदै
काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले चैत २२ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज चैत २५ गते अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १३ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्नका लागि...
बुक बिल्डिङमार्फत आईपीओ निष्कासनको तयारीमा टाइम फर्मास्युटिकल्स
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) र टाइम फर्मास्युटिकल्स लिमिटेडबीच शिलबन्दी बोलपत्र (बुक बिल्डिङ्ग) प्रक्रिया सञ्चालनका लागि सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौताले कम्पनीलाई पूँजी बजारमार्फत साधारण शेयर निष्कासनको प्रक्रिया अघि बढाउन मार्ग प्रशस्त गरेको छ। सम्झौताअनुसार टाइम...
घाम उर्जा सेवाले आईपीओ निष्काशन गर्ने
काठमाडौं । घाम उर्जा सेवा लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको हो । घाम उर्जा सेवाले व्यवसायिक तथा औद्योगिक ग्राहकहरूलाई रूफटप सौर्य ऊर्जा प्रविधि...
यी १० कम्पनीका लगानीकर्ता भए आज मालामाल
काठमाडौँ । शेयर बजारमा झिनो अकंले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.६१ अकंले घटेर २७५७ बिन्दुमा कायम भएको हो । कारोबार रकममा भारी गिरावट आएको छ । ३४५ कम्पनीको १ करोड ७४ लाख ६ हजार कित्ता...
पुँजी बजारमा अस्थिरताः लगानीकर्ता त्रसित हुँदा कारोबार साढे ६ अर्बमा सीमित, शेयर किन्ने बेला हो ?
काठमाडौँ । शेयर बजारमा लगातार उतार–चढाव जारी छ । मंगलबार बिहानदेखि नै बजारमा हलचल भइरह्यो । हिजो उच्च अंकले बढेको बजार आज फेरी घट्न पुगेको छ । आइतबार १०५ अंकले ओरालो लागेको बजार सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शेयर...















