एनआईसी एशिया लघुवित्तले लाभांश वितरण नगर्ने
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ। कम्पनीको वैशाख ४ गते दिउँसो ३ बजे बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरणमा नियमनकारी निकायको निर्देशन बमोजिम...
प्रतिकित्ता १०६ रुपैयाँमा सिटिजन्स बैंकको १४ लाख शेयर सर्वसाधारणका लागि खुला
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक शेयरधनी रविन्द्रमान सिंह प्रधानको स्वामित्वमा रहेको १४ लाख ४४ हजार ८४.९३ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। बैंकले उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०६ रुपैयाँ तोकेर सर्वसाधारणका लागि बिक्री...
सिद्धार्थ इक्विटी फण्ड–२ वैशाख २१ गतेदेखि निष्काशनमा आउने
काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडको व्यवस्थापन र सिद्धार्थ बैंक लिमिटेडको प्रवर्द्धनमा सञ्चालन हुने ‘सिद्धार्थ इक्विटी फण्ड–२’ सार्वजनिक निष्काशनमा आउने भएको छ। बन्दमुखी प्रकृतिको यस म्युचुअल फण्ड योजना अन्तर्गत सर्वसाधारणका लागि इकाई बिक्री वैशाख २१ गतेदेखि खुला गरिने कम्पनीले जनाएको...
याम्बालिङ्ग हाइड्रोपावरले वैशाख १६ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने
काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले यही वैशाख १६ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ। प्रथम चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बाँडफाँड गरेपछि दोस्रो चरणमा सर्वसाधारणमा समेत आईपीओ जारी गर्न लागेको हो। कम्पनीले आफ्नो...
युनियन हाइड्रोपावरले १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित
काठमाडौँ । युनियन हाइड्रोपावर लिमिटेडको विशेष साधारण सभाले १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले आफ्ना शेयरधनीहरूका लागि १ः१ को अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको हो । सभाबाट पारित भएसँगै अब...
मेन्छियाम हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने
काठमाडौँ । मेन्छियाम हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले वैशाख २० गते आयोजना गर्न लागेको कम्पनीको विशेष साधारण सभाबाट हकप्रद निष्कासनको प्रस्ताव पारित गर्न लागेको हो । वैशाख ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले...
प्रभु बैंकको २ लाख ४४ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्ना तीन जना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको २ लाख ४४ हजार १२४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थापक शेयरधनी किरण देवी अग्रवालले ११ हजार ८७ कित्ता, विनोद थकालीले २ लाख कित्ता र दुर्गा...
एभरेष्ट कलरले वैशाख १६ गतेदेखि आईपीओ निष्काशन गर्ने
काठमाडौं । एभरेष्ट कलर लिमिटेडले यही वैशाख १६ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको १६.३३ प्रतिशत अर्थात ७ करोड ९० लाख रुपैयाँ बराबरको...
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड, नपरेको रकम भोलिदेखि फिर्ता हुने
काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) को बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले कुल जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत...
धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दिए राजीनामा
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन्। उनले शुक्रबार साँझ साढे ५ बजे अर्थ मन्त्रालय पुगेर राजीनामा पत्र बुझाएको स्रोतले जनाएको छ। श्रेष्ठ २०८१ मंसिर १० गते नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्त...
वैशाख ७ देखि शेयर बजारमा ५ नयाँ व्यवस्था लागू, १५ प्रतिशत घटबढमा सर्किट लाग्ने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पुँजीबजारमा लामो समयदेखि बहस हुँदै आएको सुधारलाई कार्यान्वयनमा ल्याउँदै वैशाख ७ गते सोमबारदेखि शेयर कारोबार प्रणालीमा महत्वपूर्ण परिवर्तन लागू गर्ने भएको छ। बजारको स्थायित्व, मूल्य निर्धारणको पारदर्शिता र लगानीकर्ताको सक्रियता बढाउने लक्ष्यसहित...
२६ लाखको हात रित्तो हुने कालिन्चोक हाइड्रोपावरको आईपीओ कहिले हुन्छ बाँडफाँड ?
काठमाडौँ । साढे २६ लाखभन्दा बढीको हात रित्तो हुने कालिन्चोक हाइड्रोपावरको आईपीओ अर्का साता मात्रै बाँडफाँड हुने भएको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले कम्पनीले आईपीओ मंगलबार चैत ७ गते बाँडफाँडको तयारी गरेको हो...
शुक्रबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
काठमाडौँ । शेयर बजारमा झिनो सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३६ अकंले बढेर २८३८.४० बिन्दुमा कायम भएको हो । कारोबार रकम भने खुम्चिएको छ । ३३५ कम्पनीको १ करोड ८० लाख ६३ हजार कित्ता शेयर किनबेच...
नेशनल हाइड्रोमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो बढी कारोबार?
काठमाडौं । साता कारोबारको अन्तिम दिन शुक्रबार नेप्सेमा जम्मा ७ अर्ब ४६ करोड ७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। जसमध्ये नेशनल हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै ६६ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यसपछि सोलु...
सुस्त पुँजी बजारः कारोबार रकम खुम्चियो, किन त्रसित छन् लगानीकर्ता ?
काठमाडौँ । शेयर बजार आज पनि सुस्त देखिएको छ । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग मार्फत निजी क्षेत्रका व्यावसायिक गतिविधिहरूमा समेत सुशासन र पारदर्शिता सुनिश्चित गर्न छानबिन तथा नियमनको दायरा विस्तार गर्ने तयारी सार्वजनिक गरेपछि बजारमा अनिश्चितता बढेको हो...
होटल गरिमाले आईपीओ निष्काशन गर्ने
काठमाडौं । होटल गरिमा लिमिटेडले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित वैशाख २९ गते सुनसरीस्थित कम्पनीको कार्यालयमा बिहान ११ बजे प्रथम वार्षिक साधारणसभा बोलाएको छ। सो साधारणसभाले होटल गरिमाको शेयरमा सर्वसाधारणको पहुँच आवश्यक भएकोले नेपाल धितोपत्र बोर्डमा निवेदन दिई आवश्यक...
बैदिक इन्भेष्टमेन्ट कम्पनीले आईपीओ जारी गर्ने
काठमाडौं । बैदिक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित वैशाख २१ गते सोमबार विशेष साधारणसभा बोलाएको छ। कम्पनीको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे विशेष साधारणसभा बोलाएको हो। उक्त...
५ कम्पनीले बुक बिल्डिङ्गमार्फत आईपीओ जारी गर्ने, नेप्सेसँग सम्झौता
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र ५ कम्पनीबीच बुक बिल्डिङ्ग निर्देशिका बमोजिम बुक बिल्डिङ्गमार्फत आईपीओ निष्कासन गर्नका लागि सम्झौता भएको छ । नर्भिक हस्पिटल, जगदम्बा स्पिनिङ्ग मिल्स लिमिटेड, टाइम फर्मास्युटिकल्स लिमिटेड, लक्ष्मी स्टील्स लिमिटेड र पूर्वाञ्चल ल्युव आयल...
यूनाइटेड मोदी हाइड्रोपावरको शेयर मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले शेयरधनीहरुलाई ७ प्रतिशत बोनस दिने भएपछि प्रतिशेयर मूल्य ६०३.७४ कायम गरिएको हो । यसअघि कम्पनीको मूल्य ६४६ रुपैयाँ रहेको थियो ।...
५ कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी लगानीकर्ता भए मालामाल
काठमाडौँ । शेयर बजार राताम्य भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.८३ अकंले घटेर २८३३.०३ बिन्दुमा कायम भएको हो । कारोबार रकम भने केहि खुम्चिएको छ । बिहिबार ३४२ कम्पनीको २ करोड ७ लाख ४३ हजार कित्ता...
















