यी हुन आज सर्वाधिक गुमाएका १० कम्पनीहरु
काठमाडौं । साता कारोबारको दोस्रो दिन शेयर बजार उच्च अंकले उकालो लागेको छ । आज शेयर बजार ४६।७६ अंकले बढेर २२११।३८ को विन्दुमा कायम भएको छ । शेयर बजारमा हरियालीछाएतापनि स्वाभिमान लघुवित्तको ३।५७ प्रतिशतले सर्वाधिक घटेको छ । त्यस्तै,...
बैंकिङ मर्जरको कारण हाईड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाए, यी हुुन् १० सर्किट लागेका कम्पनी
काठमाडौं । नेप्से ४६।७६ अंकले बढ्दा २२११।३८ को विन्दुमा कायम भएको छ। आज १० कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज बैंकिङ क्षेत्रमा मर्जरको कारण हाईड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । वरुण हाईड्रोपावर, खानी खोला, छ्याङदी, जोशी हाईड्रोपावर,...
दुई हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको दोस्रो दिन शेयरबजार उच्च अंकले बढेको छ । आज नेप्से सूचक ४६.७६ अंकले बढेर २२११ को विन्दुमा पुगेको छ । शेयरबजारमा उछाल आएसँगै आज ५ अर्ब ३१ करोडमाथिको कारोबार भएको छ । सर्वाधिक रिडी हाइड्रोपावरको २०...
पालुन खोला हाईड्रोपावरको शेयर निष्काशनका लागि प्रभु क्यापिटल बिक्री प्रवन्धकमा नियुक्त
काठमाडौं । पालुन खोला हाईड्रोपावर कम्पनीले स्थानियबासी तथा सर्वसाधारणलाई गरी जम्मा १९,००,००० कित्ता शेयर सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता मिति २०७९ पौष २४...
नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकद्धारा शेयर कारोबार रोक्का राख्न अनुरोध
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेडले शेयर कारोबार रोक्का राख्न नेप्सेसमक्ष अनुरोध गरेको छ । यी दुबै बैंकले यहि २७ गतेबाट एकिकृत कारोबार सुरु गर्दैछ । यसैको प्रयोजनका लागि बैकले कारोबार रोक्का राख्न भनेको हो ।...
एभरेष्ट बैंकको ‘एभरेष्ट उर्जा ऋणपत्र’ आजदेखि निष्काशन, कति पाइन्छ ब्याज ?
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ७.५ प्रतिशत ब्याजदर भएको ऋणपत्र आज (पुष २५)गतेदेखि निष्काशन भएको छ । बैंकले वार्षिक साढे ७ प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ नामक ऋणपत्र निष्काशन गरेको हो । बैंकले...
सानिमा मिडिल तमोर हाइड्रोपावरले माघ ३ गतेदेखि ३ अर्बको आइपीओ निष्काशन गर्ने, क–कसले दिन पाउछ आवेदन ?
काठमाडौं । विभिन्न कम्पनीहरुले धमाधम आइपीओ निष्काशन गर्ने क्रममा सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले पनि माघ ४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न...
प्रभु इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आव २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको पुष २४ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको ६.७० प्रतिशत...
२१ बैंक वित्तीय संस्था गाभिएर खडा भयो ग्लोबल बैंकको विशाल साम्राज्य
काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाली बैंकिङ क्षेत्रमा खडा गरेको विशाल साम्राज्यको पछाडि कस कसको योगदान रहेका छन् भन्ने कुरा आज धेरैले बिर्सिसकेका छन् । ग्लोबल आईएमई बैंकले बैंक अफ काठमाण्डूसँग मात्र मर्जर गरेर मुलुककै ठूलो बैंक बन्न सफल...
नेप्सेको निर्देशनपछि सिस्टम डाउन गरेका बैंकहरुले राफसाफ खुलाए, प्रभु बैंकले एक घण्टाको लागि खोल्यो
काठमाडौं । नेप्सेको निर्देशनपछि सिस्टम डाउन गरेका बैंकहरुले राफसाफ खुलाएका छन् ।सिडिएसले शुक्रबार नै मर्जरमा जाने बैंकहरुलाई बोलाएर छलफल गर्दा भोलिदेखि एकिकृत कारोबार सुचारु गर्ने ग्लोबल आइएमई बैंकले राफसाफको लागि खोल्ने सकारात्मक धारणा दिएका थिए । प्रभु बैंकले भने...
नेपाल वेयर हाउजिङ्गले १३ करोडको आइपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति
काठमाडौं । नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा पुष २२ गते निवेदन पेश गरेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका १३...
दुई वाणिज्य बैंकको शेयर कारोबार रोक्का
काठमाडौं । नेप्सेले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार रोक्का गरेको छ ।यी दुई बैंक गाभिएर ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट पुस २५ गते देखि एकीकृत कारोबार हुने ब्यहोराको पत्र पठाएको थियो । सोही बमोजिम धितोपत्र...
शेयरबजारमा दोहोरो अंकको बृद्धि, १० सूचक चम्किदा साढे ५ अर्बको कारोबार
काठमाडौं । शेयरबजार आज २० अंकले बढेको छ । शेयरबजार खुलेको केही समयसम्म मार्केटमा करेक्शन देखिएतापनि कारोबार बन्द हुने बेलासम्म २०.५५ अंकले बढेर २१६४ को विन्द्ुमा पुगेको छ । नेप्सेमा सूचीकृत २५९ कम्पनीको १ करोड ४१ लाख ९८८ कित्ता...
नेप्से उकालो लाग्दा पनि आज यी कम्पनीको शेयर ओरालो लाग्यो
काठमाडौं । नेप्से उकालो लाग्दा आज वुद्धभूमिका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । त्यस्तै, विन नेपाल लघुवित्त, श्रीजनशील लघुवित्त, समिट लघुवित्त, हिमालयन डिष्टीलरी, सयपत्री हाईड्रोपावरको शेयर ओरालो लागेको छ।
दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । नेप्से २०। ५५ अंकले बढ्दा २१६४।४८ को विन्दुमा कायम भएको छ । दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। कामना सेवा विकास र्बैंक, वुद्ध भूमि नेपालको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, नाग्दी पावर, मनाकमना स्मार्ट लघुवित्त,...
शेयरबजारमा साढे ५ अर्बको कारोबार, यी १० कम्पनीको शेयर सर्वाधिक खरिदबिक्री
काठमाडौं । साता कारोबारको अन्तिम दिन आज शेयरबजारमा दोहोरो अंकको बृद्धि भएको छ । नेप्से सूचक २०.५५ अंकले बढेर २१६४ को विन्दुमा कायम भएको छ । शेयरबजारमा सुधार देखिएसँगै आज ५ अर्ब ४५ करोड माथिको कारोबार भएको छ ।...
शेयर कारोबारको राफसाफमा ढिलाई हुँदा समस्या देखिएको लगानीकर्ताहरुको गुनासो, बैंकिङ् उपसूचक राताम्मे
काठमाडौं । यो सातामा हुन लागेको मर्जरको कारण नेप्सेको राफसाफमा देखिएको छ। जसको कारण आज नेप्सेले तत्कालै एकिकृत कारोबार सुचारु गर्न डाटा माईग्रेसन गरेका बैंकहरुलाई पत्राचार गर्दै राफसाफ खोल्न आग्रह गरिसकेको छ। बीमापोष्टले यो सामाचार तयार पार्दासम्ममा बैंकिङ् उपसूचक...
यी हुन् नेपाल इन्स्योरेन्समा ठूला शेयर स्वामित्व हुने सञ्चालक र पदाधिकारी, कसको कति ?
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७४ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । इन्स्योरेन्सले सभा मार्फत लाभांस प्रस्ताव सहित अन्य प्रस्तावहरु पारित गरेको छ । इन्स्योरेन्समा सबैभन्दा धेरै लगानी रहेको सञ्चालक एवम पदाधिकारीको विवरण यस प्रकार रहेको...
शेयर बजार प्रभावित नहुने गरी शेयर राफसाफ गर्न चार बैंकलाई नेप्सेको पत्र
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले एकीकृत कारोबारका लागि बैंकिङ सेवा बन्द गर्दा शेयर बजारको सेटलमेन्ट प्रभावित हुने भएपछि चार बैंकहरुलाई पत्र पठाएर शेयर कारोबार प्रभावित हुने गरी राफसाफ नरोक्न पत्राचार गरेको छ । प्राविधिक कारण तीन दिनमा छ...
एलआइसी नेपालले ८८ प्रतिशत हकप्रद जारी गर्ने, डाक्यो विशेष साधारण सभा
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले विशेष साधारण सभा आहवान गरेको छ । कम्पनीको संचालक समितिको बैठकको निर्णयअनुसार सभा यहि माघ ३ गते लिसारा रिसेप्सन, भगवती बहाल नक्साल काठमाडौंमा बिहान १० बजे बस्नेगरी आह्वान गरेको हो । सभाले...

















