नेप्सेमा एभरेष्ट बैंकको थप ४ लाख कित्ता शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एभरेष्ट बैंकको थप शेयर सूचीकृत भएको छ । बैंकको अंकित मूल्य १०० रुपैयाँ दरका कुल ४ लाख कित्ता अग्राधिकार शेयरबाट साधारण शेयरमा परिणत भई सो शेयर आज सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त...


दोहोरो अंकले बढ्यो शेयरबजार, १० उपसूचकमा हरियाली छाउदा ५ अर्बमाथिको कारोबार

काठमाडौं । बुधबार उच्च अंकले बढेको शेयरबजार आज दोहोरो अंकले बढ्न पुगेको छ । अर्थमन्त्रीमा विष्णु पौडेलको आगमनसँगै लगातार बढ्न थालेको नेप्से सूचक आज १७.९२ अंकले बढेर २१४३ को विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २५९ कम्पनीको एक करोड...


लगातार बढिरहेको शेयर बजारमा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । कारोबार साताको अन्तिम दिन शेयर बजार दोहोरो अंकले बढेको छ । आज शेयर बजार १७।९२ अंकले बढेर २१४३।७६ को विन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएतापनि सिटिजन्स म्युचुअल फण्डको ३।३ प्रतिशतले सर्वाधिक शेयर मुल्य घटेको...


सात कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । नेप्से १७।९२ अंकले बढ्दा २१४३।७६ को विन्दुमा कायम भएको छ। आज सात कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। आजै एजीएम गरेर लगानीकर्ताको हात रितो बनाएको चन्द्रागिरी हिल्सको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, वुद्ध भूमि, धैलागिरि लघुवित्त,...


शेयरबजारमा ५ अर्बमाथिको कारोबार, यी हुन् सर्वाधिक खरिदबिक्री भएका कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजार दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक १७.९२ अंकले बढेर २१४३ को विन्दुमा पुगेको छ । शेयरबजार बढेसँँगै आज ५ अर्ब ४ करोडमाथिको कारोबार भएको छ । पछिल्लो समय शेयरबजारमा लगातार...


चन्द्रागिरी हिल्सको शेयरमा सर्किट, कति पुग्यो शेयरमूल्य ?

काठमाडौं । लामो समयपछि चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य बढेको छ । आज शेयरबजार खुलेको केही समयपछि कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो । केही महिनायता हजार रुपैयाँभन्दा तल रहेको कम्पनीको शेयरमूल्य आज १० प्रतिशत अर्थात् ११७ रुपैयाँ ९० पैसाले बढेर...


हालसम्म १४ लघुवित्तद्धारा लाभांश प्रस्ताव, अर्बमाथि चुक्तापुँजी रहेको डिप्रोक्स लघुवित्तले कति देला लाभांश ?

काठमाडौं । हालसम्म १४ लघुवित्त वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरिसकेका छन् । अधिकांश लघुवित्तले साधारण सभा तथा बुकक्लोजको मिति समेत तोकिसकेका छन् । नेप्सेमा सूचीकृत लघुवित्त संस्थाहरुमध्ये आधा भन्दा बढी लघुवित्त...


आइपीओ निष्काशन प्रस्ताव सहित पुवा खोला–वान हाइड्रोपावरले डाक्यो साधारण सभा

काठमाडौं । पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको पौस ३ गतेका दिन बसेको संचालक समितिको बैठकले पौस २९ गते युनियन हाउस प्रा.लि., अनामनगरमा बस्ने भएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रारम्भिक शेयर...


अर्थमन्त्री पौडेसँग नेपाल मर्चेण्ट बैंकर संघको भेटवार्ता, पुँजीबजारले कोशेढुंगा कायम गर्ने विश्वास

काठमाडौं । नेपाल मर्चेण्ट बैंकर संघका पदाधिकारीहरुले नवनियुक्त अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग भेटवार्ता गरेका छन् । पुष २० गते बुधबार अर्थमन्त्रालयको कार्यालय सिंहदरबारमा अर्थमन्त्री पौडेलसँग भेटवार्ता गरी बधाई ज्ञापन गर्दै सफल कार्यकालको सुभकामना दिनुका साथै अर्थमन्त्री पौेडलको कार्यकालमा नेपालको...


रिलायन्स लाइफ इन्स्योरेन्सद्धारा लाभांश नबाड्ने घोषणा

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीले अघिल्लो आव २०७७।७८ को मुनाफाबाट कुनै पनि लाभांश नबाड्ने घोषणा गरेको हो । कम्पनीको पुष २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।७८...


एनआइबिएल ग्रोथ फण्डको इकाईका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडको एनआइबिएल ग्रोथ फण्डको इकाईका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । क्यापिटलले पुस ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सो फण्डको इकाईका लागि आज (पुस २१ गते) बैकिङ्ग समयसम्म आवेदन...


प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनार्थ भोलि (पुष २२) गते बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीहरुले मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीले गत आर्थिक वर्षको...


स्थानीय र वैदेशिक श्रमिकहरुको लागि निष्काशन गरेको कालिञ्चोक दर्शनको आईपीओ बाँडफाँड सम्पन्न

काठमाडौं । कालिञ्चोक दर्शन प्रा.लि.ले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि जारी गरेको साधारण शेयर आज (पुस २०) गते बाँडफाँड सम्पन्न गरेको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय नक्सालमा आईपीओ बाँडफाँड भएको हो...


मेरो माइक्रोफाइनान्स लघुवित्तको लाभांस सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने भोलि ९पौस २१० गते अन्तिम दिन रहेको छ । कम्पनीले पुष २२ गते बुक क्लोज गर्ने भएको हुदाँ पुष २१ गतेसम्म शेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा...


विधुत् नियमन आयोगद्धारा हिमाल दोलखा हाईड्रोपावरलाई हकप्रद शेयर जारी गर्न अनुमति

काठमाडौं । विधुत् नियमन आयोगले हिमाल दोलखा हाईड्रोपावरलाई हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ। कम्पनीले पेश गरेको निवेदन सम्बन्धमा आयोगले चुक्ता पुँजिको १ः०।७५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो । आयोगकोे पुस १८ गते बसेको...


शेयरबजारमा उछाल, नेप्से ६४ अंकले बढ्दा ट्रेडिङ इन्डेक्समा सर्किट

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा उच्च अंकको बृद्धि भएको छ । आज नेप्से सूचक ६४.८७ अंकले बढेर इन्डेक्स २१२५ को विन्दुमा कायम भएको छ । अर्थमन्त्रीमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल आगमनसँगै शेयरबजारमा रौनकता छाउन थालेको छ ।...


हरियाली छाएको शेयर बजारमा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । कारोबार साताको चौथो दिन शेयर बजारमा हरियाली छाएको छ । आज शेयर बजार ६४।८७ अंकले बढेर २१२५।९४ को विन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएतापनि नेपाल एसबिआई बैंकको १।९९ प्रतिशतले शेयर मुल्य सर्वाधिक घटेको छ...


नेप्सेमा हरीयाली छाँउदा १२ कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?

काठमाडौं । नेप्से ६२।७२ अंकले बढ्दा २१२३।७८ को विन्दुमा कायम भएको छ। १२ कम्पनीको शेयरमा सर्किट लागेको छ । साल्ट टे्रडिङ, हिमालयन डिष्टिलरी, कालिका लघुवित्त, मिर्मिरे लघुवित्त, किसान लघुवित्त, नाडेप लघुवित्त, पिपुल्स पावर, खप्तड लघुवित्त, कालिका पावर, आरएसडिसी लघुवित्त,...


शेयरबजारमा उछाल, हिमालयन डिष्टिलरीसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा उच्च अंकको बृद्धि भएको छ । आज नेप्से सूचक ६४.८७ अंकले बढेर इन्डेक्स २१२५ को विन्दुमा कायम भएको छ । शेयरबजारमा उछाल आएसँगै आज ३ अर्ब ५० करोडमाथिको कारोबार भएको छ । सर्वाधिक...


नेप्सेमा थप एक कम्पनीको २३ लाख १२ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । डिप्रोक्स लघुवित्तले आफ्नो साधारण सभाबाट पारित गरेको २० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका कुल २३ लाख १२...