सनराइज बैंकद्वारा सम्बन्धित शेयरधनीहरुलाई लाभांश बुझिलिन अनुरोध
काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश बुझिलिन अनुरोध गरेको छ । बैंकले पाँच वर्ष पुरानो लाभांश हालसम्म पनि भुक्तानी नलिएका शेयरधनीहरुलाई लाभांश भुक्तानी लिन आउन भनेको हो । सनराइज बैंकको साधारण सभाबाट पारित भई वितरण गरेको लाभांश...
नेप्सेद्वारा सूचीकृत कम्पनीहरुलाई वर्गिकरणका लागि विवरण उपलब्ध गराउन अनुरोध
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुलाई वर्गिकरणका लागि आवश्यक विवरण उपलब्ध गराउन अनुरोध गरेको छ । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनिमय ११ बमोजिम सूचीकृत संगठित संस्थाहरुको वर्गिकरण गर्नुपर्ने व्यवस्था भएकोले सो को लागि फारम भरी...
निष्क्रिय कर्जा बढेका कारण सिवाइसी नेपाल लघुवित्तको मुनाफा प्रभावित, इपीएस कति ?
काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार लघुवित्तको नाफा गत आवको तुलनामा गिरावट आएको छ । चालु आवको पुष मसान्तसम्ममा लघुवित्तले २ करोड ३८ लाख रुपैयाँ...
सुपर मादी हाइड्रोपावरको आइपीओ रिजल्ट चारवटा साइटबाट हेर्नुस
काठमाडौं । सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । तर नतिजा भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीको आइपीओ चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक...
सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँड, १ लाख ७४ हजार बढीले पाए १० कित्ता शेयर
काठमाण्डौं । सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओ आज (सोमबार) माघ २३ गते बाँडफाँड गरिएको छ । धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आज बिहान आयोजित एक कार्यक्रमबीच आईपीओ बाँडफाँड गरिएको हो । कम्पनीले गत माघ ९ गतेदेखि माघ १२...
यसकारण घट्यो आँधिखोला लघुवित्तको मुनाफा, अन्य सूचक कस्तो ?
काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एक करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार नाफा गत आवको तुलनामा घट्न पुगेको हो ।...
सर्वसाधारणका लागि सुपरमाई हाइड्रोपावरको आइपीओ आजदेखि निष्काशन
काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले आज (माघ २३) गतेदेखि आइपीओ निष्काशन गरेको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५...
मेरो माइक्रोफाइनान्स लघुवित्तको खुद नाफा ७७ प्रतिशतले घट्यो, इपीएस कति ?
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आवको दोस्रो त्रैमाससम्ममा ६ करोड ७७ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार संस्थाको नाफा घट्न पुगेको हो । यो...
सिद्धार्थ इन्स्योरेन्सको खुद नाफा १४ करोडमाथि, एक अर्ब ४० करोड रुपैयाँ बीमा शुल्क आर्जन
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रौ त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको अधिकांश सूचकमा उल्लेख्य प्रगति देखिएको छ । चालु आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको बीमा ब्यवसाय उल्लेख्य बढेको देखिएको छ । पुष...
एक दर्जन लघुवित्तको वित्तीय विवरण सार्वजनिक, कुनले कति नाफा आर्जन गरे ? (तथ्याङ्कसहित)
काठमाडौं । हालसम्म एक दर्जन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । ६० भन्दा बढी लघुवित्तहरु मध्ये हालसम्म जम्मा १२ संस्थाले मात्रै दोस्रौ त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका हुन् । प्रकाशित विवरणअनुसार...
ग्रामिण विकास लघुवित्त नोक्सानीमा, इपीएस समेत ऋणात्मक
काठमाडौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ग्रामिण विकास लघुवित्त वित्तीय संस्था नोक्सानीमा रहेको छ । संस्थाले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार संस्था १२ करोड ५९ हजार रुपैयाँ नोक्सानीमा रहेको हो । गत वर्षको पुस मसान्तमा...
नेप्सेद्वारा नेपाल एसबिआई बैंकको ऋणपत्र सूचीकरण खारेज
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एसबिआई बैंक लिमिटेडको ऋणपत्र सूचीकरण खारेज गरेको छ । बैंकको माघ १९ गतेको पत्रानुसार बैंकबाट जारी गरिएको ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता ८ प्रतिशत दरका ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०७९’ माघ...
२ हजार विन्दुमा झर्यो नेप्से इन्डेक्स, पाँच उपसूचक राताम्य हुँदा कारोबार घट्यो
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा नेप्से परिसूचक झिनो अंकले बढेको छ । शेयरबजार खुलेको केही समयसम्म दोहोरो अंकले बढेको नेप्से सूचक मार्केट क्लोज हुँदासम्म १.५४ अंकले मात्रै बढेर २०९६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २५८ कम्पनीको...
यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
काठमाडौं । कारोबार साताको पहिलो दिन अर्थात आईतबार शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार १।५४ अंकले बढेर २०९६।८ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेतापनि इष्टन हाइड्रोपावरको शेयर मुल्य ५।४५, प्रभु बैंकले १०।२५...
आज यी कम्पनीको शेयर मूल्य बढ्यो, कुनको कतिले बढ्यो ?
काठमाडौं । साताको पहिलो दिन नेप्सेमा झिनो अंकको सुधार आएको छ। निरन्तर सर्किट लेभलमा कारोबार भईरहेको आदर्श लघुवित्तको शेयरमा आज पनि सकारात्मक सर्किट लागेको छ। त्यस्तै, पोखरा फाइनान्स, सिद्धार्थ इक्विटी फण्ड, जानकी फाइनान्स, चिलिमे हाईड्रोपावर, मिथिला लघुवित्त, स्र्पोट माईक्रोफाइनान्स,...
नेपाल लाइफ इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा झिनो अंकको सुधार आएको छ । शेयरबजार खुलेको केही समयसम्म दोहोरो अंकले बढेको नेप्से सूचक मार्केट क्लोज हुँदासम्म १.५४ अंकले मात्रै बढेर २०९६ विन्दुमा कायम भएको छ । नेप्सेसँग कारोबार रकम समेत घट्न...
तेह्रथुम पावरको नाफा र इपीएस दुवै घट्यो
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार कम्पनीको नाफा गत आवको तुलनामा घट्न पुगेको हो । पुष मसान्तसम्ममा कम्पनीले ६ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको...
धौलागिरी लघुवित्तसँग मर्ज हुन लागेको खप्तड लघुवित्तको खुद ब्याज आम्दानी ६४% ले बढ्यो, अन्य सूचक कस्तो ?
काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार लघुवित्तको मुनाफा गत आवको तुलनामा घटेको छ । चालु आवको दोस्रो त्रैमाससम्ममा लघुवित्तले ४ लाख ७२ हजार रुपैयाँ खुद...
आरएमडीसी लुघवित्तको नाफा र इपीएस दुवै बढ्यो, ११ अर्बको कर्जा परिचालन
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार लघुवित्तको मुनाफा गत आवको तुलनामा उल्लेख्य बढ्न पुगेको छ । चालु आवको ६ महिनासम्ममा लघुवित्तले २० करोड ६५ लाख...
मिर्मिरे लघुवित्तको नाफा ५८ प्रतिशतले घट्यो, इपीएस कति ?
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार साढे ५ करोडमाथिको नाफा आर्जन गरेको देखिएको हो ।...



















