पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन, कुनले कति दिँदैछ लाभांश ?

काठमाडौं । पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ। सिभिल बैंक, सिवाईसी लघुवित्त, आइसिएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी र पोखरा फाइनान्सको लाभांश सुरक्षित गर्ने भोलि अििन्तम दिन रहेको छ। पाँच कम्पनीले साधारण सभा प्रयोजनको...


पाँच कम्पनीको शेयरमूल्य समायोजन, कुन कम्पनीको कतिमा कारोबार खुल्दै ?

काठमाडौं । नेप्सेमा आज पाँच कम्पनीको शेयरमूल्य समायोजन भएको छ। नेप्सेले सिद्धार्थ इन्स्योरेन्स,नबिल बैंक,महालक्ष्मी विकास बैंक,हिमालयन बैंक र बुटवल पावर कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । सिद्धार्थ इन्स्योरेन्सको नेप्सेले ९ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य रू। ५९१...


यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

काठमाडौं । कारोबार साताको पहिलो दिन शेयर बजारमा दोहोरो अंकले हरियाली छाएको छ । आज शेयर बजार १७।२६ अंकले बढेर २०४६।२९ को विन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएतापनि सिद्धार्थ इक्युटी फण्डको ५।५७ प्रतिशतले सर्वाधिक मुल्य घटेको...


नेप्से १७ अंकले बढ्यो, जीवन र निर्जिवनको उपसूचक उचालियो

काठमाडौं । नेप्से १७।२६ अंकले बढ्दा २०४९।२९ को विन्दुमा कायम भएको छ । आज दुई उपसूचक बाहेक सबै उपसूचकमा हरीयाली छाएको छ। विकास बैंक र फाइनान्स बाहेक सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ। आज जीवन बीमाको उपसूचकमा सबैभन्दा धेरै...


पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । शेयर बजार १९ अंकले उकालो लाग्दा पाँच् कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । श्रीजनशील लघुवित्त, खप्तड लघुवित्त, धैलागिरी लघुवित्त, अजोड र प्रभु लाइफको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, एनआईबीएल समृद्धि फण्ड २, ग्लोबल आइएमई...


नबिल र नेपाल टेलिकममा लगानीकर्ता झुमिए, यी हुन् टप टेन कारोबार गर्ने कम्पनी

काठमाडौं । शेयर बजार १९ अंकले उकालो लाग्दा आज नबिल र नेपाल टेलिकममा लगानीकर्ता झुमिएका छन् ।नबिल बैंकको २२ करोड माथिको कारोबार भएको छ भने नेपाल टेलिकमको १९ करोड माथि शेयर कारोबार भएको छ। त्यस्तै, हिमालयन डिष्टीलरी, एनआईसी एशिया,...


नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई नेपाल राष्ट्र बैंकको मर्जरको अन्तिम स्वीकृति

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई नेपाल राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकको संचालक समितिको बैठकले अन्तिम स्विकृती प्रदान गरेको हो । राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त भएसँगै अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति...


ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूलाई मर्जरको लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, नामाकरणको बिषय टुंगो लागेन

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले दुई बैंकलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो। अन्तिम स्वीकृति...


सानिमा जिआईसी इन्स्योरेन्सले लाभांश नदिने

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले यस आर्थिक बर्षमा आफना शेयरधनीले लाभांश नदिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो । कम्पनीको पुस १४ गते बसेको संचालक समितिको बैठकले आ।व २०७८ र ०७९...


माया खोला हाइड्रोपावरको आईपीओमा स्थानीयले आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले मंसिर २३ गतेदेखि निष्कासनमा ल्याएको आईपीओ खरीदका लागि स्थानीयले आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रा्ेजगारमा जाने नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न...


एलआईसी नेपालद्धारा ८८.४५ प्रतिशत हकप्रद निष्कान प्रक्रिया अघि बढाउने निर्णय, माघ ३ गते विशेष साधारणसभा आह्वान

काठमाडौं । नेपालकै सर्वाधिक ठूलो र लोकप्रिय मध्येको एलआईसी नेपालले ८८.४५१६८ प्रतिशत हकप्रद शेयर निष्काशन प्रक्रिया अघि बढाएको छ । कम्पनीले चुक्ता पुँजि बृद्धि गरी पाँच अर्ब पुर्याउने प्रयोजनको लागि हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले गत भदौंदेखि...


सिद्धार्थ इन्स्योरेन्स सहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स सहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।सिद्धार्थ इन्स्योरेन्स, नेपाल दुरसञ्चार कम्पनी, हिमालयन बैंक, नबिल बैंक, महालक्ष्मी विकास बैंक र बुटवल पावर कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १८ गते बुक...


सन् २०२२ मा सबैभन्दा कम गुमाउने समूहमा होटेल तथा पर्यटन क्षेत्र, ओरालो लाग्नेमा समूहमा जीवन बीमा समूह

काठमाडौं । अग्रेजी बर्ष आजबाट सकिदैछ । नेप्सेको प्रावधान अनुसार बिहिबार अन्तिम कारोबार भईसकेको छ । नेप्से इन्डेक्स यो वर्ष १९.६३ प्रतिशतले ओरालो लागेको छ। योसँगै कुल बजार पुँजीकरण १७.७४ प्रतिशतले घटेको छ भने फ्लोटेड मार्केट क्याप १.६५ प्रतिशतले...


यसकारण माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयरमा छायो उछाल

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले लगानीकर्तालाई हकप्रद सेयर दिएर चुक्ता पुँजी बढाउने तयारी गरेपछि कम्पनीको शेयर उकालो लागेको छ ।कम्पनीले रेटिङ पाईसकेको छ । कम्पनीको बिहिबार प्रतिकित्ता १९ रुपैयाँले बढेर सेयर मूल्य ४६९ रुपैयाँमा अन्तिम कारोबार भएको छ।...


लगानीकर्तालाई आशा भर्दै विदाई भयो २०२२, त्यो कालो इतिहास फेरि नदोहोरियोस्

काठमाडौं । यो बर्ष अंग्रेजी वर्ष सन् २०२२ को शेयर बजार कारोबार भोलि अन्तिम दिन नेप्से सूचक २०२९ को इन्डेक्समा पुगेर क्लोज भएको छ ।गत वर्षको मे र जुन महिनायता देखि घट्न थालेको नेप्से सूचक सेप्टेम्बर महिनामा यस वर्षकै...


सिद्धार्थ इन्स्योरेन्स सहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आईतवार अन्तिम दिन, कुनले कति दिँदैछ लाभांश ?

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स सहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आइतवार अन्तिम दिन रहेको छ ।सिद्धार्थ इन्स्योरेन्स, नेपाल दुरसञ्चार कम्पनी, हिमालयन बैंक, नबिल बैंक, महालक्ष्मी विकास बैंक र बुटवल पावर कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १८ गते बुक...


यी हुन् प्रभु बैंकमा ठूला शेयर स्वामित्व हुने व्यक्ति र संस्था, कसको कति ?

काठमाडौं । प्रभु बैंकको २१ औ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । बैंकले सभा मार्फत मर्जर सहित अन्य प्रस्तावहरु पारित गरेको छ ।बैंकमा सबैभन्दा धेरै लगानी रहेको संस्थागत एवम व्यक्तिगत विवरण यस प्रकार रहेको छ । प्रभु...


सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रि गर्ने भएको छ । लघुवित्तले ३ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ४७ हजार १६२ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न...


चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शनको स्थगनलगायतका विषयमा चेम्बरद्धारा अर्थमन्त्रीको ध्यानाकर्षण

नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलसँग बिहीबार भेटवार्ता गरेको छ। अर्थ मन्त्रालयमा चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहितको टोलीले अर्थमन्त्री पौडेलसँग आर्थिक र वित्तिय अवस्थाबारे छलफल गरेको हो। अध्यक्ष राजेन्द्र मल्लले चेम्बरका तर्फबाट विभिन्न ८ बुँदामा सुझावसमेत पेस गरेका...


तीन लघुवित्तसहित ५ कम्पनीको शेयरमूल्य समायोजन, आइतबार कुनको कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले पाँच कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले तीन लघुवित्त संस्थासहित पाँच कम्पनीको बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले फर्स्ट माइक्रोफाइनान्सको ७६२ रुपैयाँ ९० पैसाका आधारमा १९...