भगवती हाइड्रोपावरले प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रिमियमा आइपीओ जारी गर्ने भएको छ । कम्पनीले अंकित मूल्य ११६ रुपैयाँ दरका कुल १४ लाख ३० हजार १६२ कित्ता आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा स्वीकृत माग्दै निवेदन पेश गरेको...


मोलुङ हाइड्रोपावरले ८० लाख कित्ता आइपीओ निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्री खुल्ला गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ८० करोड २५ लाख रुपैयाँ बराबरको कुल ८० लाख २५ हजार कित्ता आइपीओ...


सुपरमाई हाइड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री खुला, क – कसले दिन पाउन्छन् आवेदन ?

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले आज (मंसिर २१ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका...


चिलिमे हाइड्रोपावरको लाभांश घोषणा, साधारण सभा र बुकक्लोजको मिति तय

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आव २०७८।७९ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंसिर २० गते बसेको संचालक समितिको बैठकले गत आव २०७८।७९ को...


सिद्धार्थ बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको हो । बैंकको मंसिर २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को संचित मुनाफाबाट कायम चुक्तापुँजीको १२.५०...


शेयर कारोबार फुकुवा भएर आजदेखि यी चार कम्पनीको दोस्रो बजारमा कारोबार हुँदै

काठमाडौं । नेप्सेले हिजो चार कम्पनीको शेयर कारोबार फुकवा गरेको छ । नेप्सेले हिजो नाडेप, ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाण्डू र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा गरेको हो ।जसको कारण आजदेखि यी चार कम्पनीको दोस्रो...


मेगा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । मेगा बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर २३ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् । मंसिर २२ गते...


बाराही हाइड्रोपावरले आजदेखि आइपीओ निष्काशन गर्ने, क-कसले दिन पाउछन् आवेदन ?

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आज ( मंसिर २१) आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणहरुका लागि आइपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि २ लाख ५० हजार कित्ता शेयर...


सुपर मादी हाइड्रोपावरको आइपीओ पहिलो दिनमै कति पर्यो आवेदन ?

काठमाडौं । सुपर मादी हाइड्रोपावरले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा ६६ लाख ६८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (मंसिर २० गते) कार्यालय समयसम्म ४८९ जनाले ६६ हजार ६८० कित्ताको लागि...


नेपाल इन्भेष्टमेन्ट बैंकको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला त कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । बैंकले ४ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम...


उतारचढावकाबीच झिनो अंकले घट्यो नेप्से, कारोबार करोडमा झर्यो

काठमाडौं । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से परिसूचक आज सामान्य अंकले घट्न पुगेको छ । उतारचढावकाबीच आज नेप्से परिसूचक ४.८७ अंकले घटेरे इन्डेक्स १९३३ मा कायम भएको छ । नेप्सेमा सूचीकृत २३८ कम्पनीको २५ लाख ८१ हजार ४२५...


एनएमबि बैंक सहित यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । मंगलबारको दिन शेयर बजारमा झिनो अंकले गिरावट आएको छ । आज शेयर बजार  पनि ४।८७ अंकले घटेको छ । शेयर बजार घटेसँगै आज एनएमबि बैंकको शेयर मुल्य सर्वाधिक घटेको छ । त्यस्तै, एनएमबि ५० को ३।०७, १२...


यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । मंगलबार नेप्से परिसूचक ४.८७ अंकले घटेरे इन्डेक्स १९३३ मा कायम भएको छ । आज नेप्से घटेसँगै कारोबार रकम पनि घटेर ९६ करोड ५२ लाख रुपैयाँमा सीमित भएको छ । सर्वाधिक आज शिवम् सिमेन्ट्सको ८ करोड १२ लाख...


नेप्से ओरालो लाग्दा आज यी कम्पनीको शेयरमूल्य बढ्यो, कुनको कतिले ?

काठमाडौं । नेप्से ४।८७ प्रतिशतले घटेको छ । हिजो सकारात्मक देखिएको नेप्से परिसूचक आज झिनो अंकले घटेको हो । आज धैलागिरी लघुवित्तको शेयर सबैभन्दा धेरैले बढेको छ । कम्पनीको शेयर ८।१७ प्रतिशतले बढेको छ। त्यस्तै, सिटिजन म्युचुअल फण्ड १,...


तीन कम्पनीको शेयर कारोबार फुकुवा, भोलिदेखि दोस्रो बजारमा कारोबार हुँदै

काठमाडौं । नेप्सेले तीन कम्पनीको शेयर कारोबार फुकवा गरेको छ । नेप्सेले ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाण्डू र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा गरेको हो । यी तीनओटै कम्पनीको आधारभूत शेयरधनीबाहेक अन्यको शेयर कारोबार फुकुवा...


करिब २ बर्षपछि नाडेप लघुवित्तको शेयर कारोबार फुकुवा

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार फुकुवा भएको छ। नेप्सेमा आज लघुवित्तको शेयर फुकुवा भएको हो । धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशिका जारी गरेपछि कम्पनीले कारोबार खोल्न नेप्सेमा निवेदन दिएको थियो...


शिखर पावर डेभलपमेन्टले सर्वसाधारणको लागि आईपिओ जारी गर्ने

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणमा प्रति कित्ता अंकित मुल्य १०० रुपैयाँको दरको ९ लाख ९२ हजार ५८० कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्ने भएको छ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ...


मेगा बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । मेगा बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (मंसिर २१) गते अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर २३ गते बुकक्लोज गर्ने भएसँगै भोलिसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।...


धमाधम १० कम्पनीको वार्षिक साधारण सभा हुँदै, कुनले कति लाभांश दिदैछ ?

काठमाडौं । नेप्सेमा सूचीकृत थप १० कम्पनीको वार्षिक साधारण सभा हुँदैछ । अधिकांश बैंकहरुको साधारण सभा यहि मंसिर महिनामा हुँदैछ । जसमा ७ वटा वाणिज्य बैंक, दुई हाइड्रोपावर र एउटा होटलको साधारण सभा चाँडै हुदै ।मंसिर महिनामित्रै साधारण सभा...


मंसिर २९ गतेदेखि ५ अर्बको ऋणपत्र निष्काशन गर्दै निफ्रा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले यहि मंसिर २९ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले वार्षिक ७ प्रतिशत ब्याजदरमा ७ वर्ष अवधिको ‘निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत २०८५।८६’ नामक ऋणपत्र निष्काशन गर्न लागेको हो ।...