स्ट्याण्डर्ड चार्टर्ड बैंकसहित तीन बैंकको साधारणसभा आज हुँदै, के-के छन् प्रस्ताव?

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडसहित तीन ओटा बैंकको साधारणसभा आज हुँदैछ । आज कुमारी बैंक र नेपाल क्रेटिड एण्ड कमर्श बैंकले पनि साधारण सभा हुँदैछ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले काठमाडौं, भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा उक्त दिन दिउँसो...


सञ्चय कोषका नवनियुक्त प्रशासक जितेन्द्र धितालद्धारा पदभार ग्रहण

काठमाडौं । सञ्चय कोषका नवनियुक्त प्रशासक जितेन्द्र धितालले पदभार ग्रहण गरेका छन्। अर्थ मन्त्रालयमा आयोजित समारोहमा पद तथा गोपनियताको शपथ ग्रहण गरेलगत्तै धितालले पुलचोकस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन्। धिताललाई मंसिर २० गते बसेको मन्त्रिपरिषद्को बैठकले कर्मचारी सञ्चय...


भिजन इनर्जी एन्ड पावरले आइपीओ जारी गर्ने

काठमाण्डौ । भिजन इनर्जी एन्ड पावर लिमिटेडले प्रवर्द्धन गरेको ५७।५ मेगावाट जडित क्षमताको ‘नुप्चे लिखु जलविद्युत आयोजना’को ६५ करोड रुपैयाँबराबरको आईपीओ जारी गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६५ लाख कित्ता साधारण सेयर जारी पुँजीको १०...


अझै ११ वाणिज्य बैंकको लाभांश घोषणा हुन बाँकी, कुनले कति देला ?

काठमाडौं । हालसम्म १५ वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरिसकेका छन् । सो मध्येबाट पनि केही बैंकहरुले साधारण सभा गरि प्रस्तावित लाभाश पारित गरिसकेको छ । हालसम्म एनसीसी बैंक, सेञ्चुरी कमर्सियल बैंक,...


बाराही हाइड्रोपावर कम्पनीको आइपीओमा कति पर्यो आवेदन?

काठमाडौं । बाराही हाइड्रोपावर कम्पनीको आइपीओमा ७२ करोड २७ लाख ५९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । आजसम्ममा ६ लाख २१ हजार ३८ जनाले ७२ लाख २७ हजार ५९ कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणको लागि...


१० हाइड्रोपावर कम्पनीद्धारा लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । हालसम्म १० वटा हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन् । यी कम्पनीहरुले आव २०७८।७९ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेका हुन् । हालसम्म रिडी हाइड्रोपावर, चिलिमे जलविद्युत, युनाइटेड इदी मर्दी, माउन्टेन...


बैंक अफ काठमाण्डूको वार्षिक साधारण सभा सम्पन्न, लाभांश र मर्जर प्रस्ताव पारित

काठमाडौं । बैंक अफ काठमाण्डूको २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सभा आज आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा सम्पन्न भएको हो । उक्त सभाले आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको ६...


सामलिङ पावरको शेयर कारोबार रोक्का, ३ दिनभित्र स्पष्टिकरण पेश गर्न नेप्सेको निर्देशन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सामलिङ पावर कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको छ । कम्पनीले मंसिर २१ गते बिहान ९ः३० बजे संचालक समितिको बैठक बसी आफ्ना शेयरधनीहरुलाई गत आव २०७८।७९ को लागि कुनै पनि लाभांश प्रस्ताव नगरेको जानकारी...


सिवाइसी नेपाल लघुवित्तको शेयर कारोबार फुकुवा, आइतबारदेखि कारोबारमा आउने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार फुकुवा गरिदिएको छ । सिवाइसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्तबीच मर्जरमा जाने सम्झौता भएसँगै नेप्सेले यी दुवै कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको थियो । संस्थाको...


ग्लोबल आईएमई बैंकका सिईओ रत्नराज बज्राचार्यले कति बुझे तलब भत्ता ? संचालकको भत्ता बढ्यो

काठमाडौं । नेपालकै सर्वाधिक कारोबार गर्ने ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले २ करोड रुपैयाँ पारिश्रमिक बुझेका छन् ।बैंकले प्रकाशित गरेको १६ औं वार्षिक प्रतिवेदन अनुसार बज्राचार्यले तलब भत्ता र सेवा सुविधा बापत् आव २०७८।७९ मा १...


पाँचथर पावरको लाभांश घोषणा

काठमाडौं । पाँचथर पावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंसिर २२ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको ७ प्रतिशत नगद...


ग्लोबल आइएमई बैंकको बार्षिक साधारणसभा सम्पन्न, लाभांश र मर्जर प्रस्ताव पारित

काठमाडौं । ग्लोबल आइएमई बैंकको १६ औ बार्षिकसाधारणसभा सम्पन्न भएको छ । आज सम्पन्न साधारण सभाले १३.६ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको छ । उक्त रकमको आधारमा सेयरधनीले करिब २ अर्ब ५२ करोड रुपैयाँ बराबको नगद लाभांश र ७१...


लाभांश वितरण नगर्ने सामलिङ पावरको निर्णय

काठमाडौं । सामलिङ पावर लिमिटेडले गत आवको मुनाफाबाट कुनै खालको लाभाश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीको मंसिर २१ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को लागि कुनै पनि बोनस शेयर तथा नगद लाभांश वितरण नगर्ने निर्णय...


युनिलिभर नेपालको लाभांश अनुमोदन

काडमाडौं । युनिलिभर नेपाल लिमिटेडको २९औं वार्षिक साधारण सभा सम्पन्न भएको । कम्पनीको सभा मंसिर २० गते एभरेष्ट होटल, नयाँबानेश्वर काठमाडौंमा सम्पन्न भएको हो । सो सभाले कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ बाट आफ्ना शेयरधनीहरुलाईे प्रतिशेयर १२१५ रुपैयाँ लाभांश...


लाभांश प्रस्तावसहित चिलिमे हाइड्रोपावरले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले पुष २२ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ११ बजे बस्नेगरी सभा डाकेको हो । कम्पनीको सो सभाले गत आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई...


मर्जर प्रस्ताव सहित ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डू बैंकको साधारण सभा आज, दुबैले कति दिँदै लाभांश ?

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डू बैंकले आज साधारण सभा बोलाएका छन् । जसमा ग्लोबल आइएमईको सिल्भर ओक बैंक्वेट एन्ड इन्भेष्ट सेन्टर, गैह्रीधारा काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । यस्तै, बैंक अफ काठमान्डूको सभा त्रिभुवन...


सञ्चालक निर्वाचनको प्रस्ताव सहित श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको विशेष साधारण सभा आज हुँदै

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको विशेष साधारण सभा आज हुँदैछ । कम्पनीले सञ्चालक निर्वाचनको प्रस्तावसहित विशेष साधारण सभा आह्वान गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजार, काठमाडौंमा आज बिहान १० बजे शुरू हुँदैछ । विशेष साधारण...


माया खोला हाइड्रोपावरको आइपीओ बिक्रि खुल्ला, क–कसले दिन पाउछन् आवेदन ?

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि साधारण सेयरको आजदेखि बिक्री खुला गरेको छ।पहिलो चरणमा आजदेखि प्रतिकित्ता एक सय अङ्कित दरमा १२ लाख ४० हजार कित्ता सेयर प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) को...


सानिमा बैंकको ५१ लाख कित्ता शेयर बिक्री, कसले बेच्यो एकैदिन ६७ करोडको शेयर ?

काठमाडौं । सानिमा बैंकको ५१ लाख कित्ता संस्थापक शेयर खरिद बिक्री भएको छ । एनसेलका नेपाली लगानीकर्ता संस्थापक निरज गोविन्द श्रेष्ठले सानिमा बैंकको शेयर बिक्रि गरेका हुन् । उनले सानिमा बैंकको चार प्रतिशत भन्दा बढि शेयर बिक्री गरेका हुन्...


सनराईज फोकस्ड इक्विटी फण्ड योजनालाई बोर्डबाट स्विकृती

सन्राइज बैंक लिमिटेडद्धारा प्रवद्र्धन गरिएको तथा सन्राइज क्यापिटल लिमिटेडद्धारा व्यवस्थापन गरिने सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सन्राइज फोकस्ड इक्विटी फण्ड योजनालाई नेपाल धितोपत्र बोर्डले स्विकृति प्रदान गरेको छ । योजनाको आकार प्रति इकाई मुल्य रु. १० को १२०,०००,०००...