सिद्धार्थ बैंकको शेयर लिलामीमा, क-कसले दिन पाउनेछन् आवेदन ?

सिद्धार्थ बैंक लिमिटेड १ लाख ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय...


सिटिजन्स बैंक इन्टरनेसनलको संस्थापक शेयर लिलामीमा, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

काठडमाडौं । इन्टरनेसनल लिमिटेडले १ लाख कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले प्रतिकित्ता रू। १५३ मूल्य अंकित गरी उक्त शेयर लिलामीमा ल्याएको हो । यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । इच्छुक...


हिमाल वाटरपार्क एण्ड भिलेज होटलले आईपीओ निष्काशन गर्ने

हिमाल वाटरपार्क एण्ड भिलेज होटलले आईपीओ निष्काशन गर्ने भएको छ । बिरगञ्जस्थित क्लार्क रिसोर्ट नामले चिनिने उक्त होटलको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । हिमाल वाटरपार्क एण्ड भिलेज होटल प्राइभेट लिमिटेडबिच संस्थागत...


शेयर कारोबार फुकुवा भएर सानिमा लाइफ इन्स्योरेन्स र समीट लघुवित्तको दोस्रो बजारमा कारोबार हुँदै

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप दुई कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले हिजोदेखि सानिमा लाइफ इन्स्योरेन्स र समीट लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा गरिदिएको हो । हिजो शेयर कारोबार फुकुवा भएसँगै  यी दुई कम्पनीको...


बाराही हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै ४ गुणा भन्दाबढी आवेदन

काठमाडौं । बाराही हाइड्रोपावर कम्पनीको आइपीओमा आज २२ करोड ३३ लाख ८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज पहिलो दिन (मंसिर २१ गते) साँझ ४ बजेसम्ममा १ लाख ९२ हजार ७४८ जनाले २२ लाख ३३...


नेप्सेमा मेगा बैंकको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मेगा बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले ४ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम बैंकको शेयरमूल्य...


१६ अंकले घट्यो नेप्से, कारोबार एक अर्ब ६५ करोडमाथि

काठमाडौं । उतारचढावकाबीच आज शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । आज शेयरबजार खुलेको केही समयसम्म झिनो अंकको सुधार देखिएपनि कारोबार बन्द हुने बेलासम्म नेप्से सूचक १६ अंकले घटेर १९१७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २४६ कम्पनीको...


नाडेप लघुवित्तको शेयरमा नकरात्मक सर्किट, अन्य कुनको अवस्था कस्तो ?

काठमाडौं । साताको चौथो दिन (बुुधवार) का दिन शेयर बजार ओरालो लागेको छ । आज नेप्से परिसुचक १६।६१ अंकले घटेर १९१७ को विन्दुमा कायम भएको छ । आज शेयर बजार घटेसँगै नाडेप लघुवित्तको शेयरमा नकरात्मक सर्किट लागेको छ ।...


सानिमा बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको चौथो दिन बुधबार १६ अंकको गिरावट आएको छ । नेप्से परिसूचक आज दोहोरो अंकले घटेर १९१७ विन्दुमा कायम भएको छ । नेप्से घटेपनि आज एक अर्ब ६५करोडमाथिको कारोबार भएको छ । सर्वाधिक सानिमा बैंकको प्रोमोटर शेयरको...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । नेप्से १६।६१ अंकले घट्दा ५३ कम्पनीको शेयर भने उकालो लागेको छ।दुई दिन शेयर बजारमा निरन्तर ओरालो लागेको छ। आज खप्तड लघुवित्तका लगानीकर्ता सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयर ६।०९ प्रतिशतले बढेको छ। त्यस्तै, कुमारी धनवृद्धि योजना,...


नेपाल रेमिटको सिइओमा सागर खनाल नियुक्त, डिजिटल रेमिटलाई प्राथमिकता दिने

काठमाडौं । नेपाल रेमिट इन्टरनेशनल प्रा लि को प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रेमिट्यान्स क्षेत्रका चर्चित व्यक्तित्व एवं चार्टर्ड एकाउण्टेन्ट सागर खनाल नियुक्त भएका छन् । २९ वर्षिय खनालको रेमिट्यान्स् क्षेत्रमा ७ बर्ष भन्दा बढि समयको अनुभव छ । बिजनेस,...


थप दुई कम्पनीको शेयर कारोबार फुकुवा, भोलिदेखि नै दोस्रो बजारमा कारोबारमा आउने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप दुई कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले आजदेखि सानिमा लाइफ इन्स्योरेन्स र समीट लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा गरिदिएको हो । नेप्सेले यी दुवै कम्पनी छुट्टाछुट्टै कम्पनीसँग गाभ्ने।गाभिने तथा...


सनराइज बैंकद्धारा वैदेशिक रोजगारमा गएका श्रमिकहरुलाई आइपीओमा आवेदन दिने सूचना, कसरी दिन सकिन्छ आवेदन ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अब नेपालमा जारी हुने जुन कुनै कम्पनीको साधारण शेयर (आइपीओ)को १० प्रतिशत हिस्सा प्रवासी नेपाली अर्थात वैदेशिक रोजगारमा जाने नेपालीलाई पर्ने गरि छुट्याउने व्यवस्था गरेको छ । केही कम्पनीहरुले वैदेशिक रोजगारमा जानेहरुका लागि १०...


भगवती हाइड्रोपावरले प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रिमियमा आइपीओ जारी गर्ने भएको छ । कम्पनीले अंकित मूल्य ११६ रुपैयाँ दरका कुल १४ लाख ३० हजार १६२ कित्ता आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा स्वीकृत माग्दै निवेदन पेश गरेको...


मोलुङ हाइड्रोपावरले ८० लाख कित्ता आइपीओ निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्री खुल्ला गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ८० करोड २५ लाख रुपैयाँ बराबरको कुल ८० लाख २५ हजार कित्ता आइपीओ...


सुपरमाई हाइड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री खुला, क – कसले दिन पाउन्छन् आवेदन ?

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले आज (मंसिर २१ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका...


चिलिमे हाइड्रोपावरको लाभांश घोषणा, साधारण सभा र बुकक्लोजको मिति तय

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आव २०७८।७९ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंसिर २० गते बसेको संचालक समितिको बैठकले गत आव २०७८।७९ को...


सिद्धार्थ बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको हो । बैंकको मंसिर २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को संचित मुनाफाबाट कायम चुक्तापुँजीको १२.५०...


शेयर कारोबार फुकुवा भएर आजदेखि यी चार कम्पनीको दोस्रो बजारमा कारोबार हुँदै

काठमाडौं । नेप्सेले हिजो चार कम्पनीको शेयर कारोबार फुकवा गरेको छ । नेप्सेले हिजो नाडेप, ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाण्डू र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा गरेको हो ।जसको कारण आजदेखि यी चार कम्पनीको दोस्रो...


मेगा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । मेगा बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर २३ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् । मंसिर २२ गते...