बिहिबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

३ मंसिर २०८३, बिहीबार १५:१४

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.६२ अकंले बढेर २६२८.६७ बिन्दुमा कायम भएको छ । आज ३४७ कम्पनीको ९४ लाख ३७ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८७ करोड ७६ लाख ४५ हजार रुपैयाँको कारोबार भएको हो ।

बिहिबार १३८ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीको घटेको छ । १० कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

यसदिन बोटलर्स नेपाल बालाजुको ६ प्रतिशत, बोटलर्स नेपाल तराईको ५.६३ प्रतिशत, गार्डियन माइक्रो लाइफको ४.८१ प्रतिशत, मन्दिकीनि हाइड्रोपावरको ४.४६ प्रतिशतले शेयर बढेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*