कामना सेवा विकास बैंकको १९ हजार बढी शेयर कित्ता बिक्रीमा
काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाका शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिए पछि संस्थाले बिक्री प्रक्रिया अगाडी बढाएको हो । बैंकका शेयरधनी गणेश बहादुर श्रेष्ठले आफ्नो नाममा रहेको...
लक्ष्मी क्यापिटलको दुई फण्डद्धारा लाभांश प्रस्ताव
काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले कम्पनीको योजना व्यवस्थापक रहेको लक्ष्मी म्यु्चुअल फण्ड अन्तर्गत संचालित लक्ष्मी उन्नती कोष र लक्ष्मी इक्विटी फण्डले आफ्ना इकाईधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीको साउन १६ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक...
आम्दानी बढेसँगै पाँचथर पावरको नाफामा उछाल, इपीएस बढ्यो
काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १६ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको नाफा ३२८.६७ प्रतिशतको उछाल देखिएको हो...
आशा लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिए पछि संस्थाले बिक्री प्रक्रिया अगाडी बडाएको हो । कम्पनीका केहि शेयरधनीहरुले आफ्नो नाममा...
खराब कर्जा बढेसँगै समता घरेलु लघुवित्तको नाफा घट्यो, चुक्तापुँजी २० प्रतिशतले बृद्धि
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार लघुवित्तको खुद नाफामा गिरावट आएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ७ करोड ९७...
नेपाल लाइफको बजार पुँजिकरण दुई खर्ब २० अर्बबाट ६६ अर्बमा झर्यो, लगानीकर्ताले कति गुमाए ?
काठमाडौं । दोस्रो बजारको आकर्षक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य घटेर आधा दशकयताकै सस्तो भएपनि लगानीकर्ताहरू अझै खरिद गर्ने मुडमा छैनन् । लगानीकर्ताको आकर्षण हुन नसक्दा सेयर मूल्य लगातार घटिरहेको छ । पछिल्लो समय हिजो बजार बन्द हुनुअघि...
सयपत्री हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज (साउन १७ गते) अन्तिम दिन रहेको छ । साउन १३ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको उक्त आईपीओमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ...
गणपति लघुवित्तको प्रतिशेयर आम्दानी ह्वात्तै घट्यो, नाफा कति ?
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार संस्थाको नाफा घटेको हो ।...
एक अर्ब चुक्तापुँजी भएको आरएमडिसी लघुवित्तको नाफामा उल्लेख्य सुधार, इपिएस कति ?
काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा...
खराब कर्जा उठाएसँगै महिला लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी १०० रुपैयाँ नाघ्यो
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १५ करोड खुद नाफा आर्जन गरेको छ ।लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार कम्पनीको नाफामा सुधार देखिएको हो । गत आवको असार...
यसकारण घट्यो छिमेक लघुवित्तको नाफा, चुक्तापुँजी २७ प्रतिशतले बृद्धि
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार लघुवित्तको नाफामा गिरावट आएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १ अर्ब ३ करोड २२...
मन्दाकिनी हाइड्रोपावरको आइपीओ भोलि साँझ ४ बजे बाँडफाँड हुँदै, शेयर पाउन भाग्यकै भर !
काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आइपीओ भोलि बाँडफाँड हुने भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेडका अनुसार आइपीओ भोलि साँझ ४ बजे कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर नक्साल काठमाडौंमा बाँडफाँड हुनेछ । कम्पनीले साउन ९...
आईपीओ भर्दा तीन बैंकको आश्वा शुल्क नलाग्ने, २४ बैंकमा शुल्क तिनुपर्ने (यस्तो छ कानुनी व्यवस्था)
काठमाडौं । आईपीओ भर्दा तीन वाणिज्य बैंकमा खाता भएका लगानीकर्ताले आईपीओ भर्न सेवा उपलब्ध गराए वापत बैंकहरुलाई तिर्नुपर्ने शुल्क सि आश्वा बिना नै निःशुल्क रुपमा आवेदन दिन पाउनेछन् ।हाल राष्ट्रिय वाणिज्य बैंकमा बैंक, नबिल बैंक र एनआईसी एशिया बैंकमा...
नेप्सेमा झिनो अंकको बृद्धि, पाँच सूचकमा हरियाली छाउँदा साढे ४ अर्बको कारोबार
काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयरबजारमा झिनो अंकको बृद्धि भएको छ । केही दिनयता लगातार बढेको शेयरबजारमा आज १ अंकले मात्र बढ्न पुगेको छ । नेप्से ०.०५ प्रतिशतले बढेर इन्डेक्स २१९६ को विन्दुमा कायम भएको छ । नेप्सेमा...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए, कुनले कति ?
काठमाडौं । नेप्से १। १५ अंकले घट्दा २१९६।२५ को विन्दुमा कायम भएको छ। शेयर बजारमा सामान्य सुधार आँउदा आज बुटवल पावरका लगानीकर्ताले धेरै कमाएका छन् । कम्पनीको शेयर मूल्य ६। ९५ प्रतिशतले बढेको छ। त्यस्तै, सिटिजन म्युचुअल फण्ड २,...
साढे चार अर्बमाथिको कारोबार भएको शेयरबजारमा यी कम्पनीको शेयर भयो सर्वाधिक खरिदबिक्री
काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयरबजार झिनो अंकको बृद्धि भएको छ । दुईतिन दिनयता सुधार देखिएको शेयर बजारमा आज सामान्य अंकले मात्रै बढ्न पुगेको हो । नेप्से १ अंकले बढेर इन्डेक्स २१९६ को विन्दुमा कायम भएको छ ।...
सयपत्री हाइड्रोपावरको आइपीओमा आवेदन दिने भोलि अन्तिम दिन
काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने भोलि (साउन १७ गते )अन्तिम दिन रहेको छ । सर्वसाधारणहरुका लागि बिक्री खुल्ला गरेको कम्पनीको उक्त आइपीओमा भोलिसम्म मात्रै आवेदन दिन सकिनेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण...
नेप्सेले सिइडिबी हाईड्रोपावरलाई माग्यो स्पष्टिकरण, यस्तो छ कारण
काठमाडौं । नेप्सेले सिइडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीलाई स्पष्टिकरण मागेको छ। कम्पनीले सात दिन भित्र सपष्टिकरण मागेको हो ।कम्पनीले वास्तविक वित्तीय विवरण लुकाएर लगानीकर्ताको अन्यौलता सिर्जना गर्न खोजेको भन्दै नेप्सेको उजुरी परेको थियो । उक्त उजुरीका आधारमा नेप्सेले कम्पनीलाई स्पष्टिकरण...
धौलागिरी लघुवित्तको आइपीओ यहि साउन २४ गतेदेखि निष्काशन हुँदै, ४०% भन्दा माथि लाभांश दिन सक्ने क्षमता
काठमाडौं । बागलुङ जिल्ला केन्द्रिय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको यहि साउन २४ गते देखी सार्वजनिक शेयर (आइपीओ) निष्कासन हुने भएको छ । कम्पनीको धितोपत्र निष्कान तथा बिक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमीटेड रहेको छ । हाल उक्त...
हिमालयन र बैंक अफ काठमाण्डूलाई ऋणपत्र निष्काशन गर्न बोर्डको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दुई बैंकलाई ऋणपत्र निष्काशन गर्न अनुमति दिएको छ । बैंकले आइतबार हिमालयन बैंक र बैंक अफ काठमाण्डूलाई ऋणपत्र बिक्री खुल्ला गर्न अनुमति प्रदान गरेको हो । बोर्डले हिमालयन बैंकलाई २ अर्ब ५० करोड...




















