दुई दिन लगातार घटेको शेयर बजारमा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । लगातार दुई दिन घटेको शेयर बजारमा ३६ कम्पनीको शेयरमा सुधार देखिएको छ । आज बोर्टलर्स नेपालको शेयर र सनराईज डिभेञ्चरका ईकाईधनीले सबैभन्दा धेरै कमाएका छन् । दुबै कम्पनीका लगानीकर्ताले हिजोको तुलनामा दुई प्रतिशत बढी कमाएका छन् ।...
हिमालयन बैंक र सिभिल बैंकको डिडिए अन्तिम चरणमा, आगामी साता टुंगो लाग्ने
काठमाडौं । प्रारम्भिक मर्जर सकेर मर्जर अन्तिम प्रक्रियामा रहेका हिमालयन बैंक र सिभिल बैंकको सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) अन्तिम चरणमा पुगेको छ। दुवै बैंकको आन्तरिक कार्यसँगै डीडीए अन्तिम चरणमा रहेको स्रोतले जनाएको छ। नेपाल राष्ट्र बैंकको साउन तेस्रो साता...
श्रृजनशील लघुवित्तको आइपीओ रिजल्ट यी ४ वटा साइटबाट हेर्नुस
काठमाडौं । श्रृजनशील लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर आइपीओ नतिजा भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीको आइपीओ चारवटा साइटबाट हेर्न सकिनेछ । निष्काशनकर्ताको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट, सिडिएसको...
श्रृजनशील लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न, ३६ हजार बढीले शेयर पाउदा १३ सय बढीको आवेदन रद्द
काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । आइपीओ आज बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा बाँडफाँड भएको हो । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख...
शेयरबजारमा जम्मा ७४ करोड रुपैयाँको मात्रै कारोबार, लगानीकर्तामा उत्साह घट्दा शेयरबजार बन्यो प्रभावित
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा ११ अंकको गिरावट आएको छ । प्रि–ओपनिङ सेसनमा सामान्य अंकले बढेको नेप्से सूचक मार्केट क्लोज हुने बेलासम्म ११ अंकले घटेर १९२६ को विन्दुमा कायम हुन पुगेको छ । पछिल्लो समय शेयरबजारमा उतारचढाव देखिएको...
यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
काठमाडौं । साताको पहिलो दिन शेयर बजार घटेको छ । आज नेप्से परिसुचक ११।४७ अंकले घटेर १९२६।२८ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै आज सानिमा लार्ज क्यापिटलको ५।३७ प्रतिशतले सबैभन्दा बढी शेयर मूल्य घटेको छ ।...
७४ करोडको मात्रै कारोबार भएको शेयरबजारमा यी कम्पनीको शेयर भयो सर्वाधिक खरिदबिक्री
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा ११ अंकको गिरावट आएको छ । प्रि–ओपनिङ सेसनमा सामान्य अंकले बढेको नेप्से सूचक मार्केट क्लोज हुने बेलासम्म ११ अंकले घटेर १९२६ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से घटेसँगै आज शेयरबजारमा ७४...
शेयर बजार घट्दा आज यी कम्पनीको शेयर उकालो लाग्यो
काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से ११। ४७ प्रतिशतले ओरालो लाग्दा १९२६। २८ को विन्दुमा कायम भएको छ। शेयर बजार ओरालो लाग्दा पनि आज ३२ कम्पनीका लगानीकर्ताले कमाएका छन् । मैलुङ खोलाको लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।...
आकर्षक लाभांश दिने छिमेक लघुवित्तको शेयर दोस्रो बजारमा सस्तो मूल्यमा खरिद गर्ने मौका, वित्तिय अवस्था सहित
काठमाडौं । आकर्षक छिमेक लघुवित्त वित्तीय कम्पनीको शेयर दोस्रो बजारमा सस्तो मूल्यमा खरिद गर्ने बेला आएको छ। अघिल्लो वर्ष कम्पनीले लगानीकर्तालाई ३० प्रतिशत लाभांश दिएको थियो। यो वर्ष पनि ३० प्रतिशतभन्दा बढी लाभांश दिने अनुमान गरिएको छ। डेढ वर्ष...
श्रृजनशील लघुवित्तको आइपीओ भोली बिहान बाँडफाँड हुदै, शेयर पाउन भाग्य कै भर
काठमाडौं । श्रृजनशील लघुवित्तको आइपीओ शेयर भोली बिहान ९ बजे बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध सनराइज क्यापिटलको कार्यालयमा बाँडफाँड गर्ने तयारी गरेको हो । लघुवित्तले भदौ १५ गते देखि १९ गतेसम्म जारी पूँजी...
इमर्जिङ भेन्चर लिमिटेडमा साढे ६ करोड लगानी गर्दै इमर्जिङ नेपाल
काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले इमर्जिङ भेञ्चर लिमिटेडमा लगानी गर्ने भएको छ । कम्पनीले आज लगानी गर्न कबुल गरेको सूचना नेप्सेमा जानकारी गराएको हो । कम्पनीले कम्पनी ऐन २०६३ बमोजिम कम्पनी रजिष्ट्रार कार्यालय, त्रिपुरेश्वर काठमाडौंमा दर्ता भई भदौ २२...
नेरुडे लघुवित्तको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट नियुक्त
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको भदौ २४ गते बसेको संचालक समितिको बैठकले गत साउन १ गतेदेखि एक वर्षको लागि आरविवि मर्चेन्टलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो...
ङादी ग्रुप पावरले अवतरित हकप्रद शेयर लिलाम बढाबढमार्फत बिक्री गर्ने
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले अवितरित हकप्रद शेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले साउन १८ गतेदेखि भदौ ७ गतेसम्म निष्काशन गरेको हकप्रद शेयरमा सम्पूर्ण कित्ता शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा उक्त नबिकेको शेयर लिलाम बढाबढमार्फत बिक्री...
बरुण हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद थप
काठमाडौं । बरुण हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने म्याद थप गरिएको छ । भदौ ६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको हकप्रद शेयरमा अब भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले १ कित्ता शेयर बराबर नयाँ १...
दशैअघि नै ब्रोकर लाइसेन्स र नयाँ स्टकका लागि आवेदन खोल्ने धितोपत्र बोर्डको तयारी, पुरानालाई चुक्ता पुँजि थप गर्न कति समय ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मन्त्रिपरिषदले पारित गरेको तीन वटा नियमावली कार्यान्वयनमा जैजाने भएको छ। मन्त्रिपरिषदले पारित गरेको व्यवस्थालाई बोर्डले चाँडौ नै संचालनमा ल्याउने भएको हो । उक्त नियमावली स्वीकृत गरेसँगै धितोपत्र बोर्डलाई नयाँ स्टक खोल्नका लागि, नयाँ ब्रोकर...
सरकारले ल्यायो विभिन्न प्रकारका आयोजनालाई सहज बनाउन हेजिङ सुविधा
काठमाडौं । सरकारले विभिन्न प्रकारका आयोजनालाई हेजिङ सुविधा प्रदान गर्ने भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘हेजिङ नियमावली, २०७९’ अनुसार एक सय मेगावाट वा सोभन्दा बढी क्षमताका जलाशयुक्त वा अर्धजालशयुक्त विद्युत् परियोजनालाई हेजिङ सुविधा उपलब्ध गराइने व्यवस्था गरिएको...
दुई कम्पनीले आईपीओ निष्काशनका गर्दै, सेबोनसँग मागे अनुमति
काठमाण्डौं । दुई जलविद्युत कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन्। सगरमाथा हाइड्रोपावर र माईखोला हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै सेबोनमा निवेदन दिएका हुन्।सेबोनले अनुमति दिएमा सगरमाथा हाइड्रोपावरले १०० अंकित दरका कुल ५४ लाख...
प्रभु बैंकको १ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्रभु बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख १२ हजार २२४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । बैंकका संस्थापक सेयरधनी राजेश कुमार अग्रवाको नाममा रहेको ५६ हजार ११२...
एनसीसी बैंकका ग्राहकलाई मनकामना अस्पतालमा १५ प्रतिशतसम्म छुट
काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्ष देखि सरल, सहज र भरपर्दो बैंकिङ्ग सेवा तथा ग्राहकहरु माझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त एनसीसी बैंकले आफ्ना ग्राहकहरुलाई चितवनको भरतपुरमा अवस्थित...
लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस शेयर हितग्राही खातामा जम्मा
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले गत असार २९ गते सम्पन्न भएको १७आौं वार्षिक सााधारण सभाबाट पारित भएको ९.५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीको डिम्याट...




















