किसान लघुवित्तको लाभांश परिमार्जन, कति दिँदैछ बोनस र नगद लाभांश ?

काठमाडौं । किसान लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको लाभांश परिमार्जन गरेको छ । संस्थाले आज नेप्सेमार्फत एक सूचना जारी गर्दै लाभांश परिमार्जन गरेको जानकारी दिएको हो । परिमार्जित लाभांश अनुसार अब संस्थाले लगानीकर्तालाई २० प्रतिशत लाभांश वितरण...


हिमालयन डिष्टिलरीको अधिकांश सुचकमा देखियो सुधार, नाफा १७ प्रतिशतले बढ्दा इपिएस कति ?

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ७८ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको नाफासहित अन्य सूचांकमा सुधार देखिएको छ ।...


पुँजी वृद्धि प्रस्ताव सहित महालक्ष्मी लाइफ बिशेष साधारणसभा आज हुँदै

काठमाडौं । महालक्ष्मी लाइफ बिशेष साधारणसभा आज बस्दैछ । सभा, होटल हुकुम दरवार कमलपोखरी, काठमाडौंमा हुँदैछ । सभामा कम्पनीले पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । नियामक बीमा समितिले जीवन बीमाहरुको न्यूनतम पुँजी ५ अर्ब रुपैयाँ हुनु्पर्ने व्यवस्था...


नेपाल फाइनान्सले जेठ ६ गतेदेखि साढे ३४ लाख कित्ता हकप्रद जारी गर्ने

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले जेठ ६ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ७ कित्ता शेयर (१०ः७)को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । यसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित...


हिमालयन हाइड्रोपावरको आइपीओ आजदेखि बिक्री खुल्ला, क–कसले दिन पाउछ आवेदन ?

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटडको साधारण शेयर (आइपीओ) आजेदखि निष्काशन तथा बिक्री खुल्ला भएको छ । कम्पनीले आज (वैशाख २५)गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आइपीओ निष्काशन गरेको हो । कम्पनीले चुक्ता पूँजी १ अर्ब ९ करोड ५० लाख...


बैंक अफ काठमाण्डूद्धारा होटल, रेस्टुरेन्ट, बुटिक, जिमरफिटनेस सेन्टर, अस्पतालसँग सम्झौता

बैंक अफ काठमाण्डूले विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिमरफिटनेस सेन्टर, अस्पतालसँग सहकार्य गरेको ।छ आफ्ना कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई ४५ प्रतिशतसम्मको छुट उपलब्ध गराउन बैंकले सम्झौता गरेको हो । सम्झौता अनुसार बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले होटल तथा...


जेठ महिनादेखि शुक्रबार पनि शेयर बजार खोल्ने तयारी

काठमाडौं । जेठ महिनादेखि शुक्रबार पनि शेयर बजार खुलाउने तयारी भइरहेको छ । नेपाल उद्योग वाणिज्य महासंघद्वारा आज आयोजित परिपक्क पूँजी बजार सम्मेलनमा बोल्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले यस्तो बताएका छन् । सरकारले जेठ...


खप्तड लघुवित्तले आइपीओ निष्काशनका लागि बोर्डमा माग्यो अनुमति

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था आइपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको छ । कम्पनीले १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आइपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीको बिक्री प्रबन्धकको...


हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको शेयर कारोबार रोक्का

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का भएको छ । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले वैशाख २२ गते एक आपसमा मर्जरमा जाने सम्झौता गरेसँगै शेयरबजारमा यी दुवै कम्पनीको शेयर कारोबार रोक्का भएको हो ।...


रुरु जलविद्युत परियोजनाको नाफा ३२ प्रतिशतले बढ्यो

काठमाडौं । रुरु जलविद्युत परियोजनाले चालु आर्थिको वर्षको तेस्रो त्रैमासमो ८ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यो नाफा गत वर्षको भन्दा ३१.९२% ले धेरै हो ।...


विद्युत बिक्री आम्दानी बढेसँगै तेह्रथुम पावरको नोक्सानी घट्यो, इपिएस कति ?

काठमाडौं । तेह्रथुम पावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको कम्पनीको नोक्सानी घटेको छ । गत वर्षको तेस्रो त्रैमाससम्म ४ करोड ३८ लाख रुपैयाँ घाटामा रहेको कम्पनीेले यस...


वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई दुई महिनाभित्रै आईपीओमा कोटा दिने

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई २ महिनाभित्रै आईपीओमा कोटा दिने भएको छ। बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई २ महिनाभित्रै आईपीओमा कोटा दिने व्यवस्था गर्ने भएको छ । जसका लागि सरकारले टास्कफोर्स बनाएर तयार पारेकोे प्रतिवेदन मन्त्रिपरिषदबाट पारित भएपश्चात...


माउण्टेन इनर्जी नेपालको खुद नाफामा आकर्षक सुधार, प्रतिशेयर आम्दानी कति?

काठमाडौं । माउण्टेन इनर्जी नेपालको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा ४२ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो नाफा गत वर्षको भन्दा ७५४.०६% ले...


युनियन हाइड्रोपावरको साधारण सभा आज हुँदै, नयाँ संचालक प्रस्ताव पारित हुँदै

काठमाडौं । युनियन हाइड्रोपावर कम्पनीले साधारण सभा आज हुँदैछ । युनियन हाइड्रोपावर कम्पनीले विशेष साधारण सभा बिहान ११ बजे ललितपुर ३ धोबिघाट स्थित कम्पनीको रजिष्टर्ड कार्यलयबाट भर्चुअल माध्यमबाट गर्ने जानकारी दिएको छ । सभाले कम्पनीको प्रबन्धपत्रको दफा ६ क...


यूनियन लाइफको साधारणसभा आज हुँदै, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको आज साधारणसभा हुँदैछ । सभाले संचालक समितिको आर्थिक वर्ष २०७६/७७ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । आ।व२०७६/७७ को लेखापरिक्षकको प्रतिवेदन, वासलात तथा नाफा नोक्सान हिसाब अनुसुचीहरु तथा नेपाल वित्तीय प्रतिवेदन...


दोर्दी खोला जलविद्युतको आइपीओमा ६ सय ७७ जनाको आवेदन

काठमाडौं । दोर्दी खोला जलविद्युतले स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरिरहेको छ । सीडिएसका अनुसार कम्पनीको आईपीओमा आज (बिहीबार) साँझ ५ बजेसम्ममा ६ सय ७७ जना लगानीकर्ताले एक करोड ३७ लाख २८ हजार रूपैयाँ बराबरको एक लाख ३७ हजार...


अप्पर हेवाखोला जलविद्युतले २० लाख कित्ता आइपीओ जारी गर्न बोर्डबाट पायो अनुमति

काठमाडौं । अप्पर हेवाखोला जलविद्युत कम्पनी लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । कम्पनीले आज (वैशाख २२)गते बोर्डबाट आइपीओ जारी गर्न अनुमति प्राप्त गरेको हो । अनुमति पाएसँगै कम्पनीले चुक्तापुँजीको ३० प्रतिशतले...


बागमती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा धेरै, कुन प्रदेशको कति ?

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले चालु आर्थिक वर्ष २०७८/७९ मा वागमती प्रदेशको आर्थिक वृद्धिदर ६.७ प्रतिशत हुने प्रक्षेपण गरेको छ। तथ्याङ्क विभागले चालु आर्थिक वर्ष २०७८/०७९ को वागमती प्रदेशको आर्थिक वृद्धिदर ६.७ प्रतिशत हुने प्रक्षेपण गरेको हो। तथ्याङ्क विभागले...


सूर्या लाइफ इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो आज सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजारमा गिरावट आएको छ । अघिल्लो दिन ३१ अंकले घटेको नेप्से परिसूचक आज ३७ अंकले घटेर २२३८ विन्दुमा पुगेको छ । आज नेप्सेमा सूचीकृत २३२ कम्पनीको ४६ लाख ७४ हजार ९४० कित्ता...


हाईड्रोपावरको शेयरमा गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से ३७ ।०६ अंकले घट्दा २२३८।६२ अंकमा कायम भएको छ । घलेम्दी हाईड्रोपावर, मैलुङ खोला, शिव श्री हाईड्रोपावर, यूनियन हाईड्रोपावर, ग्रिन भेञ्चर, पञ्चकन्या माई हाईड्रोपावर, वुद्धभूमि नेपाल हाईड्रोपावर, नेपाल फाइनान्स, लिवर्टी इनर्जी र...