जालपा लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?
काठमाडौं । नेप्से १५।०२ अंकले घट्दा २३७०।९९ को विन्दुमा कायम भएको छ । साताको पहिलो दिनमा हरीयाली छाएको बजार हिजोदेखि राताम्मे भएको छ। शेयर बजार ओरालो लाग्दा आज जालपा लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, एनआईबिएल समृद्धि फन्ड,...
जाल्पा सामुदायिक लघुवित्तको शेयरमा सर्किट, शेयरमूल्य कति पुग्यो ?
काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजार खुलेको केही समयमा नै जाल्पा सामुदायिक लघुवित्तको शेयरमा सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म कारोबारमा आएका १९३ कम्पनीमध्ये कम्पनीको शेयर ९.९९ प्रतिशत अर्थात ८५ रुपैयाँ ८९ पैसाले बढेर शेयरमूल्य ९४४...
सनराइज बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सनराइज बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका केही संस्थापक शेयरधनीको आफ्नो नाममा रहेको शेयर बिक्री गर्न लागेको हो । बैंकका संस्थापक शेयरधनी चिराग गोयलले आफ्नो नाममा रहेको १२६ कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम...
साधना लघुवित्तको नाफा २१ प्रतिशतले बृद्धि, अधिकांश सूचक चम्किदा इपिएस कति ?
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार संस्थाको नाफामा सुधार देखिएको छ । कम्पनीले चालु आवको चैत मसान्तसम्ममा ९ करोड २२ लाख रुपैयाँ खुद नाफा...
समिट लघुवित्तको नाफा ११ करोड ७४ लाख रुपैयाँ, इपिएस कति ?
काठमाडौं । समिट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ११ करोड ७४ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्नपीको नाफामा उल्लेख्य सुधार...
वैशाख २१ देखि २ अर्ब २० करोडको ऋणपत्र जारी गर्दै सेञ्चुरी बैंक
काठमाडौं । सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले वैशाख २१ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले वार्षिक साढे १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत सेञ्चुरी डिबेन्चर २०८८’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । सो ऋणपत्रको अवधि...
अप्पर सोलु हाइड्रो इलेक्ट्रिकले वैशाख २२ देखि साढे १३ लाख कित्ता आइपीओ निष्काशन गर्ने
काठमाडौं । एकपछि एक गर्दै आइपीओ निष्काशन भइरहेको बेला अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले बैशाख २२ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता...
दोर्दी खोला जलविद्युतको आइपीओ आजदेखि बिक्री खुल्ला, क–कसले पाउछ आवेदन दिन ?
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आज (बैशाख १३ गते)देखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार...
गरिमा क्यापिटलको छैटौँ वार्षिक साधारणसभा सम्पन्न, पाँच संचालक निर्विरोध निर्वाचित
काठमाडौं । गरिमा क्यापिटलको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम २०७८ आसार मसान्तमा कायम चुक्तापुँजी ११ करोड ८१ लाख रुपैयाँको १५.६५ प्रतिशतले हुन आउने रकम १ करोड ८४ लाख ८३ हजार ८९५.९३ रुपैयाँ नगद...
सीवाईसी नेपाल लघुवित्तको आइपीओ बिहीबार बाँडफाँट हुने, २२ लाख बढीको हात खाली
काठमाडौं । सीवाईसी नेपाल लघुवित्तको आइपीओ बिहीबार बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा बिहीबार बिहान ९ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । लघुवित्तको आइपीओमा मागभन्दा ६९.७९ गुणा बढी...
३४ अंकले घटेको शेयरबजारमा फाइनान्स र हाइड्रोपावरकाले गुमाए
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा फेरी ओरालो लागेको छ । आज नेप्से परिसूचक ३४ अंकले घटेको छ । अघिल्लो दिन शेयरबजार एकाएक ९५ अंकले बढेपनि आज फेरी शेयरबजार ह्वात्तै घट्न पुगेको छ । आज नेप्सेमा सूचीकृत २३९ कम्पनीको...
अरुण भ्याली हाइड्रोपावरमा लगानीकर्ता भुम्मिए, आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । आइतबार ९५ अंकले बढेको शेयरबजार आज ३४ अंकले घटेको छ । अघिल्लो दिन अकस्मात शेयरबजार एकाएक बढेपनि आज पुनः फेरी ओरालोको बाटो तय गरेको छ । देश आर्थिक संकटकाबीच रहेको अवस्थामा शेयरबजार आश्चर्यजनक रुपमा ९५ अंकले बढ्दा...
म्युचुअल फण्डका इकाइधनीले आज सर्वाधिक कमाए
काठमाडौं । साताको दोस्रो दिनमा शेयर बजारले ओरालो यात्रा तय गरिरहेको छ । नेप्से परिसूचक ३४.९५ अंकले घटेर २३८६.०१ विन्दुमा झरेको छ ।T सोमबारबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज जाल्पा...
शेयरबजारमा ३४ अंकको गिरावट, ११ सूचक घट्दा २ अर्बको कारोबार
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा पुनः गिरावट आएको छ । अघिल्लो दिन अकस्मात ९५ अंकले नेप्से परिसूचक बढ्दा लगानीकर्ताहरुले निर्वाचन नजिकिँदै गएसँगै शेयर माफियाहरुले बजारको ढाँचा बदल्न खेल खेलेको अनुमान लगाएका थिए । आज पुनः नेप्से ३४.९५ अंकले...
उन्नती सहकार्य लघुवित्तको ३० प्रतिशत बोनस शेयर हितग्राही खातामा
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीले आफ्नो पुष २८ गते सम्पन्न भएको सातौं वार्षिक साधारण सभाबाट पारित भएको चुक्तापुँजीको ३० प्रतिशत बोनस शेयर जम्मा गरिदिएको हो...
आरम्भ चौतारी लघुवित्तको खुद नाफा ३७ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानीमा उच्च गिरावट
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको चैत मसान्तसम्ममा ४ करोड ९२ लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार संस्थाको नाफामा गिरावट आएको...
वैशाख २१ गतेदेखि उर्जा ऋणपत्र निष्काशन गर्दै एनएमबी बैंक
काठमाडौं । एनएमबि बैंक लिमिटेडले पुनः उर्जा ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले बैशाख २१ गतेदेखि १५ वर्षे अवधिको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले वार्षिक ४ प्रतिशत ब्याजदर प्रदान गर्नेगरी...
एनएमबि बैंकको रेटिङ अपग्रेड
इक्रा नेपालले एनएमबि बैंक लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङहरुलाई अपग्रेड गरेको छ।इक्राले एनएमबि बैंकको रेटिङहरु अपग्रेड गर्दै इस्यूअर रेटिङ (इक्राएनपी–आईआर) ए र सबअर्डिनेटेड डिबेन्चर्स (इक्राएनपी) एलए प्रदान गरेको हो। यसअघि यस्ता रेटिङ क्रमशः (इक्राएनपी–आईआर) ए माइनस र (इक्राएनपी) एलए...
नबिल बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच प्रवद्र्धनका लागि सहयोग गर्ने सम्झौता
काठमाडौं । नबिल बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच नवीकरणीय ऊर्जा आयोजनाहरुको प्रवद्र्धनका लागि केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग ऋण नोक्सान ग्यारेन्टी सम्झौता भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कार्यालयमा आयोजित कार्यक्रममा उक्त सम्झौता भएको हो । सम्झौतामा नबिल...
एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला त कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले ६ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो दिन कायम ५७७ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको...


















