आँधिखोला लघु्वित्तको शेयर कारोबार रोक्का
काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार रोक्का भएको छ । आँधिखोला लघुवित्त र सिवाइसी नेपाल लघुवित्तबीच मर्जरमा जानका लागि बुधबार सम्झौता भएसँगै नेप्सेले सो लघुवित्तको शेयर कारोबार रोक्का गरिदिएको हो । गण्डकी प्रदेश कास्की जिल्ला पोखरा...
डिभेञ्चर र म्युचुअल फण्डका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । नेप्से १३।३३ अंकले बढ्दा २०४३।९२ को विन्दुमा कायम भएको छ। शेयर बजारमा सुधार आँउदा पनि आज डिभेञ्चर र म्युचुअल फण्डका लगानीकर्ताहरुले गुमाएका छन् । एनसीसी २०८६ को डिभेञ्चर, स्वाभिमान लघुवित्त, सिटिजन म्युचुअल फण्ड २, किसान लघुवित्त, सिटिजन...
उतारचढावकाबीच दोहोरो अंकले बढ्यो नेप्से, जीवन बीमा सूचक चम्किदा २ अर्बमाथिको कारोबार
काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजार सामान्य अंकले बढेको छ । केही दिनयता पुँजीबजार घटबढ अवस्थामा रहेको छ । दुईतिन दिनयता शेयरमार्केट बढ्न पुग्दा लगानीकर्ताहरुमा उत्साह थपिएसँगै सोमबार ४ अर्बमाथिको कारोबार भएको थियो । आज नेप्से परिसूचक १३.३३...
एलआईसी(नेपाल) र सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । नेप्से १३।३३ अंकले बढ्दा २०४३।९२ को विन्दुमा कायम भएको छ। लाइफ इनस्योरेन्स कर्पोरेशन (नेपाल) र सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ। एलआईसीको शेयर १० प्रतिशत र सिवाइर्एसी लघुवित्तको शेयर ९।९९ प्रतिशतले बढेको छ । त्यस्तै, तेह्रथुम...
१३ अंकले बढेको शेयरबजारमा यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । आज शेयरबजार १३.३३ अंकले बढ्न पुगेको छ । नेप्सेमा सूचीकृत २२८ कम्पनीको ६२ लाख ६३ हजार ३१० कित्ता शेयर किनबेच हुँदा २ अर्ब १७ करोड रुपैयाँ...
अप्पर सोलु हाइड्रोको आइपीओमा ७ लाख ७५ हजार जनाले दिए आवेदन
काठमाण्डौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेदेखि निष्काशन गरेको शेयरमा साढे ७ लाख बढीले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्गको अनुसार मंगलबार साँझ ५ बजेसम्ममा ७ लाख ७५ हजार ९७५ जना आवेदकबाट ९० करोड...
मन्दाकिनी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम मौका
काठमाण्डौं । मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले असार १ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपिओ) आवेदन दिने आज अन्तिम दिन रहेको छ । उक्त कम्पनीले पहिलो चरणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको...
ग्लोबल आइएमई ब्यालेन्स फण्ड–१ ले उच्च प्रतिफल दिन्छ, ढुक्क भएर लगानी गनुहोस्ः सिईओ ढकाल
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल योजना व्यवस्थापक रहेको ग्लोबल आइएमई म्युचल फण्ड अन्तर्गतको ग्लोबल आइएमई ब्यालेन्स फण्ड–१ ले मिति २०७९ साल असार २२ गते (आज) प्राथमिक इकाई निष्काशन तथा बिक्री खुल्ला सुरु भइसकेको छ । ग्लोबल आइएमई ब्यालेन्स फण्ड–१...
पिपुल्स पावरको आईपीओमा आवेदन दिने समय थप, कहिलेसम्म दिन पाईन्छ ?
काठमाडौं । पिपुल्स पावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि साधारण शेयर निष्कासन गरेको आईपीओमा आवेदन दिने समय साउन ५ गतेसम्म थप भएको छ । कम्पनीले आफ्नो जारी पूँजी रू।६३ करोड २६ लाखको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित...
ब्रोकर लाइसेन्स खुल्ला गर्ने धितोपत्र बोर्डको निर्णय, २० करोड चुक्ता पुँजि भएका सबैले नयाँ लाइसेन्स पाउने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्स खुल्ला गर्ने निर्णय गरेको छ । बोर्डले हिजो बसेको बैठकबाट ब्रोकर लाइसेन्सको कोटा प्रणाली खारेज गर्दै २० करोड चुक्ता पुँजि सहित दर्ता हुन आउने सबै कम्पनीलाई नयाँ लाइसेन्स दिने निर्णय गरेको हो...
नेपाल एसबिआई बैंकले भोलिदेखि ऋणपत्र जारी गर्दै, कति दिदैछ ब्याजदर?
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले भोलि देखि ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ। उक्त कम्पनीले ५ वर्षे अवधिकोे वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता...
लघुवित्त कोषलाई मौद्रिक नीतिमा निरन्तरता दिन लघुवित्त संघको सुझाव
काठमाडौं ।सरकारले बजेटमा घोषणा गरेको लघुवित्त कोषलाई मौद्रिक नीतिलाई निरन्तरता दिनुपर्ने लघुवित्त संघको सुझाव दिएका छन् । व्वस्थापन संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राष्ट्र बैंकले लघुवित्त क्षेत्रलाई प्रत्साहन गर्नका लागि मौद्रिक नीतिबाट अरु व्यवस्था गर्नुपर्ने बताए। ग्रामीण...
ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ ले भोलिदेखि म्युचुअल फण्ड निष्काशन गर्दै, यस्तो छ कम्पनीको विस्तृत वित्तिय अवस्था
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल योजना व्यवस्थापक रहेको ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गतको ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ ले मिति २०७९ साल असार २२ गतेबाट इकाई निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ। फण्डको प्रति इकाई अंकित मुल्य रु १०...
४६ अंकले घट्यो नेप्से परिसूचक, १३ उपसूचक राताम्य हुँदा करिब ३ अर्बको कारोबार
काठमाडौं । दुईतिन दिनयता लगातार बढेको शेयरबजार आज उच्च अंकले घट्न पुगेको छ । शेयरबजारमा एकाएक सुधार आएसँगै लगानीकर्तामा उत्साह देखिएपनि लामो समयसम्म टिक्न सकेन । आज पुनः नेप्से परिसूचक ४६ अंकले घटेर इन्डेक्स २०३० को विन्दुमा कायम भएको...
घलेम्दी हाईड्रोपावर सहित आज यी कम्पनीका लगानीकर्ताले गुमाए
काठमाडौं । नेप्से ४६ अंकले घट्दा २०३०।५९ को विन्दुमा कायम भएको छ । घलेम्दी हाईड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ६।६० प्रतिशतले घटेको छ । त्यस्तै, दिव्यश्वरी हाईड्रोपावर, अजोड इन्स्योरेन्स कम्पनी, सिईडिबी, शिव श्री, जोशी हाईड्रोपावर, नेपाल...
लघुवित्त र हाईड्रोपावरको शेयरमा लगानीकर्ताको आकर्षण, आज कुनले कति कमाए ?
काठमाडौं । नेप्से ४६ अंकले घट्दा २०३०।५९ को विन्दुमा कायम भएको छ । निरन्तर सर्किट लेभलमा कारोबार भईरहेको सिर्वासी लघुवित्तका शेयरमा आज पुन सर्किट लागेको छ।ङादी गुप्र, आँधिखोला लघुवित्तको शेयरमा सर्किट लागेको छ । त्यस्तै, स्वाभिमान लघुवित्त, युनियन हाईड्रोपावर,...
यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । केही दिनयता लगातार हरियाली छाएको शेयरबजार आज ४६ अंकले घट्न पुगेको छ । अघिल्लो दिन शेयरबजारमा झिनो अंकले घटेपनि कारोबार भने माथि उक्लिएको थियो । आज...
नेप्सेमा थप २१ लाख ८९ हजार कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभाबाट पारित भएको ३५ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका...
सीवाईसी लघुवित्तको शेयरमा लगातार सकरात्मक सर्किट, कतिसम्म पुग्ला ?
काठमाडौं । सीवाईसी लघुवित्तको शेयर मूूल्य पछिल्लो दुुई हप्तादेखि लगातार सकरात्मक सर्किट लेभलमा कारोबार हुँदै आईरहेको छ । लगातर बढेको कम्पनीको सेयर मूल्य सोमबार १ हजार ५ सय ४३ रुपैयाँ ९० पैसामा कारोबार हुँदैछ । सेयर मूल्य प्रतिकित्ता २...
अपर तामाकोशीद्धारा स्थानीय शेयरधनीलाई डिम्याट खाता खोली शेयर अभौतिकीकरण गर्न आग्रह
काठमााडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हितग्राही खाता खोली शेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै स्थानीय शेयरधनीहरुलाई डिम्याट खाता खोली शेयर अभौतिकिकरण गर्न आग्रह गरेको हो । हालसम्म पनि उल्लेख्य संख्यामा शेयरधनीहरूले डिम्याट...



















