मर्जरलाई अन्तिम रुप दिन सिवाइसी नेपाल र आँधिखोला लघुवित्तले डाक्यो विशेष साधारण सभा
काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा मर्जरमा जाने भएको छ । यी दुई लघुवित्त एकआपसमा मर्जरमा जानका लागि दुवै संस्थाले विशेष साधारण सभा आह्वान गरेका छन् । आँधिखोला लघुवित्तको भदौ...
पिपुल्स हाइड्रोपावरले भदौ ३१ गतेदेखि ३२ लाख कित्ता आइपीओ निष्काशन गर्ने, क–कसले दिन पाउछ आवेदन ?
काठमाडौं । पिपुल्स हाइड्रोपावर लिमिटेडले यहि भदौ ३१ गतेदेखि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको १०...
नयाँ स्टक एक्सचेन्जबारे लगानीकर्ताहरु सशंकित, ‘प्राईभेट कम्पनी र स्वार्थ बाझिने गरी नयाँ स्टक एक्सचेन्ज अस्वीकार्य’
काठमाडौं । नेपाल धितोपत्र बोर्डले माफियासँगको सेटिङमा अघि बढाएको दोस्रो स्टक एक्सचेन्ज कम्पनी खोल्ने निर्णयबारे लगानीककर्ताहरु शसंकित बन्न पुगेका छन् । खुला बजार, सुधारिएको स्टक मार्केटको प्रतिक्षामा रहेका लगानीकर्ताहरु धितोपत्र बोर्डले अनैतिक तरिकाले व्यक्तिगत नीजि कम्पनीलाई लाइसेन्स दिने तयारी...
एनआईसी एशिया क्यापिटलले “एक्सप्रेस डिम्याट सेवा” संचालनमा
काठमाडौं । एनआईसी एशिया क्यापिटलले “एक्सप्रेस डिम्याट सेवा” संचालनमा ल्याएको छ । अब ग्राहकको घर अथवा अफिसमा नै पुगेर क्यापिटलका कर्मचारीहरुले स्वयंम उपस्थित भएर निःशुल्क डिम्याट खाता खोलिदिने उक्त व्यवस्था ल्याएको कम्पनीले जनाएको छ। एनआईसी एशिया क्यापिटलले विगत लामो...
११ अंकले घट्यो नेप्से सूचक, कारोबार अर्बबाट करोडमा झर्यो
काठमाडौं । उतारचढावकाबीच शेयरबजारमा आज ११.९७ अंकको गिरावट आएको छ । पछिल्लो समय शेयरबजार घट्दो क्रममा छ । ५३ लाख लगानीकर्ताको १९ बुँदे मागको सहमतिको कार्यान्वयन हुन नसक्दा पुँजीबजार खस्किदो अवस्थामा पुगेको छ । अघिल्लो दिन २१ अंकले घटेको...
आज यी कम्पनीको शेयर मूृल्य घट्यो, कुनले कति गुमाए ?
काठमाडौं । नेप्से ओरालो लाग्दा प्राईम बैंकको डिभेञ्चरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । त्यस्तै, उन्नती सहकार्य लघुवित्त, हिमालयन एभरेष्ट, ग्रिन भ्याली, समता लघुवित्त, नबिल इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम, युनाईटेड इर्दी मर्दी, गणपती लघुवित्त र नारायणी डेभलपमेन्ट बैंकका...
नेप्से ओरालो लाग्दा पनि आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । नेप्से ओरालो लाग्दा ४६ कम्पनीको शेयरमा सुधार देखिएको छ। आज सनराईज म्युचुअल फण्डका इकाईधनीले सर्वाधिक कमाएका छन् ।म्युचुअल फण्डको मूल्य ७ रुपैयाँ ७२ पैसाले बढेको छ। त्यस्तै, अपर हावाखोला, लक्ष्मी उन्नती कोष, सानिमा लार्ज क्याप फण्ड, एनआईसी...
यी हुन् बुधबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको चौाथो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन २१ अंकले घटेको नेप्से सूचक आज ११.९७ अंकले घटेर १९३९ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से सूचक घटेसँगै आज कारोबार रकम समेत अर्बबाट...
३२५ रुपैयाँमै नेपाल इन्स्योरेन्सको शेयर खरिद गर्ने आज अन्तिम मौका
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । भदौ ८ गतेदेखि २१ लाख ५७ हजार ६१५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएकोमा आजसम्म मात्रै बोलपत्र पेश गर्न सकिनेछ । कम्पनीले यसमा प्रतिकित्ता...
लुम्बिनी विकास बैंकले ४ जना संस्थापक शेयरधनीको शेयर बिक्री गर्दै
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले एक सुचना प्रकाशित गर्दै शेयर बिक्रीमा ल्याएको हो । बैंकका संस्थापक शेयरधनी सुरज बरालको १३ हजार कित्ता, अनन्तराज पोखरेलको ४ हजार कित्ता, युगराज रेग्मीको ६५ हजार...
एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहतर्पmको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि संचालक समितिसमक्ष निवेदन पेश गरेकोमा कम्पनीले सो शेयर बिक्री प्रक्रिया अघि बढाएको हो ।...
सनराइज फर्स्ट म्युचुअल फण्डद्धारा लाभांश वितरणका लागि बुकक्लोजको मिति तय
काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले लाभांश वितरण प्रयोजनका लागि बुकक्लोजको मिति तय गरेको छ । फण्डले गत आर्थिक वर्षको लागि योजनाको इकाईधनीहरलाई कर सहित १२ प्रतिशतका दरले योजनाको प्रतिफल वितरण गर्ने घोषणा गरेको...
शेयर बजार ध्वस्त पार्दै धितोपत्र बोर्डका अध्यक्ष हमाल, घुसका लागि लगानीकर्ताको भविष्यसँग खेलवाड
काठमाडौं । नेपाल धितोपत्र बोर्डले अनैतिक तरिकाले अघि बढाउन लागेको नयाँ स्टक एक्सचेन्जको लाइसेन्सले पुँजि बजारमा तरंग मात्रै उब्जाएका छैन, लगानीकर्ताहरुको भविष्य जोखिममा पार्न लागिएकोले आतंकित बन्न पुगेका छन् । नेपाली लगानीकर्ताहरु यतिबेला दर्दनाक अवस्थामा बसिरहेका छन् । यही...
कुमारी क्यापिटलको बार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । कुमारी क्यापिटलको चौथो बार्षिक साधारणसभा सम्पन्न भएको छ । भदौ २० गते सम्पन्न क्यापिटलको सभाले इकाईधनीलाई दिने लाभांश पारित गरेको छ । कम्पनीले ५ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव सभाले पारित...
शंकर ग्रुप र भट्टको सेटिङमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स हिमालयन रिकै ग्रुपलाई दिने तयारी
काठमाडौं । शंकर ग्रुप तथा दीपक भट्टको समुहले घुस सेटिङमा स्थापना गरेको हिमालन रि इन्स्योरेन्सकै लगानीकर्ताहरुका टिमलाई नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन लागेको खुलेको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रमेश हमाल नयाँ स्टक एक्स्चेन्ज कम्पनी दर्ता गरेर...
शेयरबजारमा दोहोरो अंकको गिरावट, १२ उपसूचक राताम्य हुँदा फाइनान्स र हाइड्रोपावर सर्वाधिक घट्यो
काठमाडौं । उतारचढावकाबीच मंगलबार नेप्से परिसूचक २१.२२ अंकले घटेर १९५१ को विन्दुमा पुगेको छ । लगानीकर्ता समितिको १९ बुँदे माग सहमतिको कार्यान्वयन हुन नसक्दा पछिल्लो समय पुँजीबजार खस्किँदै गइरहेको छ । अघिल्लो दिन झिनो अंकले शेयरबजार घटेर कारोबार रकम...
उन्नति सहकार्य लघुवित्तको शेयरमा सर्किट, अन्य कुनको कति ?
काठमाडौं । साताको तेस्रो दिन शेयर बजार दोहोरा अंकले घटेको छ । नेप्से परिसुुचक आज २१।२२ अंकले घटेर १९५१।७९ को बिन्दुमा कायम भएको छ ।शेयर बजार घटेसँगै उन्नति सहकार्य लघुवित्तको शेयरमा सर्किट लागेको छ । त्यस्तै, एनएमबि हाइब्रिड फण्डको...
यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
काठमाडौं । साताको तेस्रो दिन शेयर बजार दोहोरा अंकले घटेको छ । नेप्से परिसुुचक आज २१।२२ अंकले घटेर १९५१।७९ को बिन्दुमा कायम भएको छ ।शेयर बजार घटेसँगै सानिमा मै हाइड्रोपावरको ७।३२ प्रतिशतले सर्वाधिक शेयर मूल्य घटेको छ । त्यस्तै,...
हिमालयन एभरेष्ट इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, आज यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको तेस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले घट्न पुगेको छ । अघिल्लो दिन सामान्य अंकले घटेको शेयरबजारमा आज २१.२२ अंकले घटेर नेप्से इन्डेक्स १९५१ विन्दुमा कायम हुन पुगेको छ । नेप्से सूचक घटेपनि आज कारोबार रकम अघिल्लो...
१०.१५ प्रतिशत ब्याजदर भएको प्राइम बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्राइम कमर्सियल बैंकको ऋणपत्र सूचीकृत भएको छ । १०.१५ प्रतिशत ब्याजदर भएको बैंकको ऋणपत्र आज ‘पीबीडी८४’ सिम्बोलबाट सूचीकृत भएको हो । पाँच वर्षे अवधि तथा वार्षिक १०.१५ प्रतिशत ब्याजदर भएको ‘१०.१५% प्राइम डिबेञ्चर...
















