शेयर बजारमा रैनकता छाँउदा यी कम्पनीका लगानीकर्ताले सर्वार्धिक गुमाए
काठमाडौं । यो साता शेयर कारोबार हरीयालीमय भएको छ । नेप्से ९५।४६ अंकले बढ्दा साढे २ अर्बमाथिको शेयर कारोबार भएको छ ।निर्वाचनको सुनिश्चिततासँगै सेयर बजारमा आज चमक देखिएको छ। आजदेखि स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया अगाडि बढेको...
९५ अंकले बढेको शेयरबजारमा यी १० कम्पनीको भयो सर्वाधिक खरिदबिक्री
काठमाडौं । साताको पहिलो दिन नेप्सेमा उछाल आएको छ । नेप्से परिसूचक आज ९५.४६ अंकले बढेर २४ सयको विन्दुमा कायम हुन पुगेको छ । एकाएक शेयरबजारमा उछाल आउँदा शेयर माफियाहरुले मार्केटको स्ट्रक्चर परिवर्तन गर्न बजार बढाएको हुन सक्ने अनुमान...
निर्वाचनको सुनिश्चिततासँगै शेयर बजारमा हरीयाली, ३० भन्दा बढी सूचीकृत कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । यो साता शेयर कारोबार हरीयालीमय भएको छ । नेप्से ९५।४६ अंकले बढ्दा साढे २ अर्बमाथिको शेयर कारोबार भएको छ । निर्वाचनको सुनिश्चिततासँगै सेयर बजारमा आज चमक देखिएको छ। आजदेखि स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया अगाडि...
वैशाखको दोस्रो सातामा शेयरबजारमा उछाल, साढे २ अर्बमाथिको कारोबार
काठमाडौं । साताको पहिलो दिन नेप्सेमा उछाल आएको छ । केही समययता लगातार घटिरहेको शेयरबजार आज एकाएक ९५.४६ अंकले बढ्न पुगेको छ । निर्वाचन नजिकिँदै जाँदा शेयर माफियाहरुले शेयरबजारमा यसरी एकाएक परिवर्तन ल्याएको धितोपत्र दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताहरुले...
प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा सम्पन्न, पूँजी बृद्धि र लाभांश प्रस्ताव पारित
काठमाडौं । प्रुडेन्सिय इन्स्योरेन्स कम्पनी लिमिटेडको २०औं साधारण सभा सम्पन्न भएको छ । सभा आज पर्सा दियालो लर्डस प्लाजा वीरगञ्जमा सम्पन्न भएको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि...
बाराही हाइड्रोपावरले ७ लाख कित्ता आइपीओ निष्काशन गर्न बोर्डसँग माग्यो अनुमति
काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आइपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोड (सेबोन)सँग अनुमति मागेको छ । हाइड्रोपावरले ७ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न बोर्डमा निवेदन दिएको हो । बोर्डले अनुमति प्रदान गरेमा कम्पनीले १०० रुपैयाँ अंकित दरका...
कर्पोरेट डेभलपमेन्ट बैंकको लिलामी शेयर बाँडफाँड
काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले लिलामीमा ल्याएको शेयर बाँडफाँड भएको छ । बैंकले हकप्रद शेयर निष्काशन गर्दा बाँकी नरहेको अर्थात् नबिकेको सर्वसाधारण समूहको १ लाख २० हजार १२० कित्ता शेयर लिलामीमार्फत बिक्रीमा ल्याएकोमा उक्त शेयर बाँडफाँड गरिएको हो...
एनआइसी एशिया बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो । बैंकका संस्थापक शेयरधनी अनन्त कुमार गोल्याणले...
उपकार लघुवित्तद्धारा शेयर रजिष्ट्रार नियुक्त
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई नियुक्त गरेको छ । यसअघि लघुवित्तले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा पनि एसबिआई मर्चेण्ट बैकिङ्गलाई नै नियुक्त गरेको थियो । कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने,...
एनआइसी एशिया लघुवित्तको खुद नाफा ४७ करोड ८४ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी बढ्यो
काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उत्त विवरणअनुसार संस्थाको नाफामा सुधार आएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ४२ करोड ७२ लाख रुपैयाँ खुद...
प्रुडेन्सियल इन्स्योरेन्स वार्षिक साधारण सभा आज, यस्ता छन् एजेण्डा
काठमाडौं । पु्रडेन्सियल इन्स्योरेन्स वार्षिक साधारण सभा बस्दैछ । सभामा कम्पनीले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । कम्पनीले हाल कायम १ अर्ब १० करोड ८५...
शिखर र आइएमई जनरल इन्स्योरेन्सले अवतरित हकप्रद शेयर लिलाम बढाबढमार्फत बिक्री गर्दै
काठमाडौं । दुई निर्जिबन बीमा कम्पनीहरुले सर्वसाधारण समूहको अवतरित हकप्रद शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्ने भएको छ । शिखर इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले केही समय अघि हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेकोमा नबिकेको शेयर पुनः...
एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनका लागि वैशाख १२ गते (सोमबार) बुकक्लोज को मिति तोकेकोले आज (आइतबार)सम्म कायम शेयरधनीहरुले मात्रै सभामा भाग लिन र...
रिभर फल्स पावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ निष्काशन गरेको रिभर फल्स पावर लिमिटेडको शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत २७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (बैशाख ११...
बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ आजदेखि बिक्री खुल्ला
काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज (बैशाख ११ गते) देखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १० लाख कित्ता साधारण शेयर निष्काशन गर्न...
विकास बैंकहरुको खुद नाफा १० प्रतिशतले बढ्यो, कुन बैंकको नाफा कति ?
काठमाडौं । विकास बैंकहरुले चालू आर्थिक वर्षको तेस्रौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । चैत मसान्तसम्म बैंकहरूले ५ अर्ब रुपैयाँ खुद नाफा गर्न सफल भएका छन् । गत वर्ष यसै समयमा बैंकहरूले ४ अर्ब ४९ करोड ९१ हजार...
एनआइसी एशिया लघुवित्तको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजानिक, यस्तो देखियो प्रगति
काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपा स्थित कर्पोरेट कार्यालय रहेको यस एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले यस आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्त क्षेत्रमा शाखा संजाल विस्तारमा पहिलो स्थान...
छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा छ्याङदी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीले २०७८ साल माघ ११ गतेदेखि फागुन २ गतेसम्म निष्काशन गरी बाँडफाँड गरेको ३० प्रतिशत हकप्रद नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको सो प्रतिशत...
नेप्सेमा थप ५ लाख २८ हजार बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । लघुवित्तको साधारण सभाबाट पारित भएको ३० प्रतिशत बोनस शेयर आज सूचीकृत भएको छ । सो प्रतिशत दरको ५ लाख २८ हजार...
आइपीओ निष्काशनको तयारीमा रहेको खप्तड लघुवित्तले पायो बीबी माइनस रेटिङ
काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले इक्रा नेपालबाट (इक्राएनपी–आईआर) बीबी माइनस निष्काशनकर्ता रेटिङ पाएको छ । यस रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन् । इक्रा नेपालले उक्त रेटिङ निष्कासनकर्ताको...




















