आइपीओ निष्काशन प्रस्तावसहित महालक्ष्मी लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको वैशाख ८ गते बसेको संचालक समितिको बैठकले सभा वैशाख २५ गते बस्नेगरी आह्वान गरेको हो । उक्त बैठकको निर्णयअनुसार सभा वैशाख २५ गते होटल हुकुम...


उपकार लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न

काठमाडौं । उपकार लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर आज बाँडफाँड सम्पन्न भएको छ । गोलाप्रथामार्फत कुल २२ हजार ११५ जनाले सेयर हात पारेका छन् । जसमध्ये २२ हजार १०९ जनाले १० कित्ता र ६...


आज यी कम्पनीका लगानीकर्ताले गुमाए

काठमाडौं । आज शेयर बजारमा सामान्य सुधार आउँदा घलेम्दी हाईड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । घलेम्दी हाईड्रोपावर ६।३० अंकले घटेको छ। त्यस्तै, राष्ट्रिय बीमा कम्पनीको शेयर ४।२१ अंकले घटेको छ । आइएमई जनरल, राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर, जनरल...


नेष्डो लघुवित्त सहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार

काठमाडौं । लयो साताको तीन दिन लगातार सपिर्कट लेभलमा कारोबार भएको नेष्डो लघुवित्तको आज सर्वाधिक कारोबार भएको छ। साताको तीन दिन सकारात्म सर्किट कारोबार भई कम्पनीको शेयर हिजो नकारात्मक सर्किट भएको थियो । आज लघुवित्तले १० करोड माथिको शेयर...


ग्रिन भ्याली र जालपा लघुवित्तको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । आज २२३ सूचीकृत कम्पनीको ३९ लाख ९१ हजार ५१ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ६२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। ग्रिन भ्याली र जालपा लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।त्यस्तै, समिट लघुवित्त, गणपति...


भारतमा कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालमा पनि सतर्कता अपनाउन आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गईरहेको हुँदा नेपालमा पनि सतर्कता अपनाउन अनुरोध गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै संख्यात्मक रूपमा संक्रमण केही कम भएको जस्तो देखिए पनि महामारीको...


चालु आवको ९ महिनामा पूँजीगत लाभकर आम्दानी १६ प्रतिशतले बृद्धि

काठमाडौं । केही समययता घट्दै गइरहेको शेयरबजारका कारण लगानीकर्ताहरुमा निराशापन छाएको छ । देशको आर्थिक संकट तथा घट्दो विदेशी मुद्रा संचिती र बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभावको कारणले शेयरबजार घट्दै गइरहेको प्रक्षेपण गरेका लगानीकर्ताहरुले चालु आर्थिक वर्षमा उच्च...


अपर सोलु हाइड्रोपावरले पायो बोर्डबाट आइपीओ जारी गर्ने अनुमति

काठमाडौं । अपर सोलु हाइड्रोपावरले नेपाल धितोपत्र बोर्डबाट आइपीओ जारी गर्ने अनुमति पाएको छ । बोर्डबाट आईपीओ निष्कासनका लागि अनुमति पाएको हाइड्रोपावरले ३३ करोड ७ लाख ७५ हजार रुपैयाँ बराबरको ३३ लाख ७ हजार ५०० कित्ता आइपीओ निष्कासन गर्ने...


ग्रीन भेन्चर्सको शेयरमा सर्किट, कति पुग्यो शेयरमूल्य ?

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार शेयर बजार खुलेको केही समयमा नै ग्रीन भेन्चर्स लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म कारोबारमा आएका १५४ कम्पनीमध्ये ग्रीन भेन्चर्सको शेयर १० प्रतिशतले बृद्धि भएको हो ।...


लगातार सकिर्ट लागेको नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्यमा गिरावट

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ह्वात्तै घटेको छ । धितोपत्र दोस्रो बजारमा कारोबारमा आएदेखि नै लगातार सकारात्मक सर्किट लागेको लघुवित्तको शेयर अघिल्लो दिन नकारात्मक सर्किट लागेको थियो । कम्पनीको शेयरमूल्य ३...


लाभांश प्रस्तावसहित आइएमई जनरल इन्स्योरेन्सको साधारण सभा भोलि बस्दै

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले २४औं वार्षिक साधारण सभा भोलि (वैशाख ९ गते) बस्दैछ । कम्पनीको चैत १६ गते बसेको संचालक समितिको बैठकले सभा वैशाख ९ गते लैनचौर बैंङक्वेट्स, लैनचौर काठमाडौंमा बिहान १० बजे बस्ने निर्णय गरेको थियो...


१६ वाणिज्य बैंकहरुको खुद मुनाफा बढ्यो, सेञ्चुरी बैंक वृद्धिदरमा सबैभन्दा अगाडि

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको विवरण सार्वजनिक गरेका छन् । बैंकहरुले प्रकाशन गरेको वित्तिध्य विवरण अनुसार यस त्रैमासको अवधिसम्ममा अधिंकाश बैंकहरुको खुद नाफामा वृद्धि आएको तथ्यांकले देखाएको छ।यस त्रैमाससम्ममा वाणिज्य बैंकले ५१ अर्ब १ करोड...


आइसीएफसी फाइनान्सको खुद मुनाफा र ब्याज आम्दानी घट्यो

काठमाडौ । आइसीएफसी फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा फाइनान्सले १२ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०।३२ प्रतिशत घटेको छ...


गुडविल फाइनान्सको खुद नाफा २६ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । गुडविल फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण आज सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा फाइनान्सले ११ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६।१५ प्रतिशत...


आरएसडिसी लघुवित्तको खुद मुनाफा २४ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । आरएसडिसी लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ७ करोड ५६ लाख रुपैयाँ रहेको यस लघुवित्तको नाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २४.६५ प्रतिशत बढेर ९ करोड ४३...


आशा लघुवित्तको खुद मुनाफा बढ्यो, खुद ब्याज आम्दानी ?

काठमाडौं । आशा लघुवित्तले तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।यस त्रैमाससम्ममा लघुवित्तको खुद नाफा वृद्धि भएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १० करोड ६७ लाख रुपैयाँ रहेको यस लघुवित्तको नाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १२.४१...


महालक्ष्मी लाइफ इन्योरेन्सको सम्पत्ति शुद्धीकरण तालिम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले क्षेत्रिय प्रमुखहरुको दुई दिने तालिम काठमाण्डौमा सम्पन्न भएको छ। होटल यात्री ठमेल काठमाण्डौमा बैशाख ६ र ७ गते सम्पन्न उक्त गोष्ठिमा देशै भरीका १५ जना क्षेत्रिय प्रमुख, उपक्षेत्रिय प्रमुख र एरिया शाखा प्रमुखहरुको...


नेष्डो समृद्ध लुघवित्तमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । अघिल्लो दिन १३ अंकले बढेर हरियाली छाएको शेयरबजारमा आज ३६ अंकको गिरावट आएको छ । केही दिनयता शेयरबजार घट्दो क्रम बढीरहेको छ । नेप्से इन्डेक्स घटेर २३२०.५१ विन्दुमा कायम भएको छ । देशमा आर्थिक संकट बढेसँगै शेयरबजारमा...


नेप्से ओरालो लाग्दा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साताको चौथौ दिन नेप्से ३६।७३ अंकले घट्दा १ अर्ब ४५ करोड रुपैयाँ बराबरको खरिदबिक्रि भएको छ । निरन्तर दोस्रो बजारमा सकारात्मक सर्किट लागेको नेष्डो लघुवित्तको शेयरमा आज उच्च गिरावट आएको छ । त्यस्तै, हिमालयन उर्जा, ते्रहथुम पावर,...


शेयरबजारमा ३६ अंकको गिरावट, सबै सूचक राताम्य हुँदा कारोबार एक अर्बमा सीमित

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा उच्च गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से परिसूचक आज ३६.७३ अंकले घटेर २३२०.५१ विन्दुमा कायम भएको छ । देशमा आर्थिक संकट बढेसँगै शेयरबजारमा लगातार गिरावट आइरहेको छ । आज...