आदर्श लघुवित्तद्धारा शेयर रजिष्ट्रार नियुक्त
काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । लघुवित्तले शेयर रजिष्ट्रार सम्बन्धि सम्पूर्ण कार्य गर्न बिओके क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा पनि बिओके क्यापिटल नै रहेको थियो । आदर्शको...
महालक्ष्मी लाइफको ३३ लाख कित्ता शेयर बिक्रीमा, १०० रुपैयाँमा जो कोहीले आवेदन दिन पाउने
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीहरुको ३२ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणमा विक्री गर्ने भएको हो । कम्पनीको उक्त शेयरमा आजदेखि असार २४ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश...
लाभांश प्रस्तावसहित एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा साउन ९ मा बस्ने, बुकक्लोज कहिले ?
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले सोह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असार १७ गते बसेको संचालक समितिको बैठकले सभा साउन ९ गते सिद्धार्थ होटल, विर्तामोड, झापामा बिहान ११ बजे बस्ने निर्णय गरेको हो । उक्त...
हकप्रद निष्काशनको लागि बरुण हाइड्रोपावरले तोक्यो बुकक्लोजको मिति
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनको लागि बुकक्लोजको मिति तय गरेको छ । कम्पनीले १ः१ अनुपातमा हकप्रद जारी गर्नको लागि साउन २ गते बुकक्लोजको मिति तय गरेको छ । यसअनुसार साउन १ गतेसम्म कायम शेयरधनीहरुले मात्र...
सिन्धु विकास बैंकले डाक्यो साधारण सभा, मर्जर प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले बाह्रौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असार १७ गते बसेको संचालक समितिको बैठकले उक्त सभा साउन ६ गते बस्ने निर्णय गरेको हो । सो सभा साउन ६ गते शुक्रबार मिरावल...
हिमालयन हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आइपीओ मा आवेदन दिने आज (असार १९ गते) अन्तिम दिन रहेको छ । असार १५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको कम्पनीको उक्त आइपीओमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले सर्वसाधारणहरुका लागि १००...
ङादी ग्रुप पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने आज आइतबार (असार १९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले १५० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि असार २० गते बुक क्लोज गर्ने भएसँगै आजसम्म कायम सेयरधनीले मात्र उक्त...
हिमालायन बैंकसँग मर्जर सम्झौता गरेको सिभिल बैंकले गर्यो सिटिजन्स बैंकसँग छलफल, १ः१ को अनुपातमा मर्जरको तयारी
काठमाडौं । राष्ट्र बैंकले मर्जरमा जाने बैंकहरुलाई असार मसान्तसम्म मात्रै सुविधा प्रदान गर्ने भएसँगै चार बैंकहरुले पार्टनर खोजिसकेको छन् भने बाँकिले छलफललाई तिव्रता दिईरहेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असार मसान्तसम्म मर्जरको सम्झौता गर्न सञ्चालक समितिका...
लाभांश र मर्जर प्रस्ताव सहित सानिमा लाइफको कहिले बस्दैछ साधारण सभा ?
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा यहि असार २० गते सोमबार बस्दैछ । कम्पनीको जेठ २५ गतेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा स्मार्ट दरबार ब्यांक्वेट, धुम्बाराही, काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान...
असार महिनामा ११ कम्पनीको ३० करोड ८७ लाख बढी कित्ता बोनस शेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा असार महिनामा मात्रै ११ वटा कम्पनीको बोनस शेयर सूचीकृत भएका छन् । जसमा ५ वटा इन्स्योरेन्स कम्पनी, ३ वटा लघुवित्त कम्पनी, २ वटा फाइनान्स कम्पनी र एक हाइड्रोपावर कम्पनी रहेको छ । बीमा...
ङादी ग्रुप पावरको हकप्रद सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने भोलि आइतबार (असार १९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले १५० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि असार २० गते बुक क्लोज गर्ने भएसँगै असार १९ गतेसम्म कायम सेयरधनीले...
आदर्श लघुवित्तको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?
काठमाडौं । आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । यतिबेला सो कम्पनीको आइपीओ पाउने शेयरधनीहरुमा कम्पनीको आइपीओले पहिलो कारोबारका लागि ओपनिङ्ग रेञ्ज कति पाउला भनि कौतुहलताको विषय बनेको छ । कम्पनीले पहिलो कारोबारका लागि १२२...
रैराङलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्दै रिडी हाइड्रोपावरको विशेष सभा सम्पन्न, प्राप्तिपछि चुक्तापुँजी सवा १ अर्ब पुग्ने
काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको विशेष साधारण सभा आजसम्पन्न भएको छ । दुवै कम्पनीको छुट्टाछुट्टै बसेको विशेष साधारण सभाबाट रिडी हाइड्रोपावरले रैराङ हाइड्रोपावरलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । मर्जर...
इङ्वा हाइड्रोपावरले १८ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बोर्डमो दियो निवेदन
काठमाडौं । इङ्वा हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्नपीले आइपीओ जारी गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अनुमतिपत्र पेश गरेको छ । उक्त कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि प्रतिकित्ता १ सय रुपैयाँ...
स्ट्याण्डर्ड चार्टर्ड बैंकसहित आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । शुक्रबार नेप्से परिसूचक ८.८७ अंकले घट्न पुगेको छ । दुईतिन दिनयता सुधार देखिएको शेयरबजार आज पुनः गिरावट आएको हो । नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३६ करोड ६३ लाख २२० कित्ता शेयर खरिदबिक्री हुँँदा १ अर्ब ४५ करोड...
दुई लघुवित्तको शेयरमा सर्किट, यी कम्पनीको शेयरमूल्य बढ्यो
काठमाडौं । शुक्रबार शेयरबजारमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन बिहिबार एकाएक उछाल आएको शेयरबजार आज ८.८७ अंकले घटेर २०२८ को विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३६ करोड ६३ लाख २२० कित्ता शेयर खरिदबिक्री हुँँदा...
नेप्से झिनो अंकले घट्दा साढे १ अर्बको कारोबार
काठमाडौं । शुक्रबार शेयरबजारमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन बिहिबार एकाएक उछाल आएको शेयरबजार आज पुनः ओरालोतफ लागेको छ । शुक्रबार नेप्से परिसूचक ८.८७ अंकले घटेर २०२८ को विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३६...
यी हुन् शुक्रबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । शुक्रबार शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन आक्रामक सुधार देखिएको शेयरबजार आज फेरी ८.८७ अंकले घट्न पुगेको छ । नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३६ करोड ६३ लाख २२० कित्ता शेयर खरिदबिक्री हुँँदा १ अर्ब...
जीवन विकास लघुवित्तको ७०% बोनस शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको ७० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका ४२ लाख...
प्रभु बैंकको ५० हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको ५० हजार कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले उक्त शेयर बिक्रीका लागि ३५ दिने सूचना आह्वान गरेको हो । उक्त...



















