प्रि ओपनिङ्ग सेसनमा नै साढे ५ लाखको शेयर खरिदबिक्रि

काठमाडौं । प्रि ओपनिङ्ग सेसनमा ५ लाख ५६ हजार ६२८ रुपैयाँको शेयर कारोबार भएको छ। नेप्सेका अनुसार चार कम्पनीका १ हजार ६१० कित्ता सेयर १४ वटा कारोबारमा सो रकम बराबरको सेयर खरीद बिक्री भएको हो । साढे दश देखि...


प्रि–ओपन सेसनमा ग्रीन भेन्चर्सको पहिलो कारोबार हुन सकेन

काठमाडौं । आज प्रि–ओपन सेसनमा ग्रीन भेन्चर्सको पहिलो कारोबार हुन सकेन।कम्पनीको शेयर बैशाख ४ गते, आइतबार नेप्सेमा सूचीकृत भएको थियो। सो अनुसार यस दिनको स्पेशल प्रि ओपन सेसनमा सो कम्पनीको पहिलो कारोबार हुनु पर्ने थियो। स्पेशल प्रि ओपन सेसनमा...


फर्स्ट माइक्रोफाइनान्सको तेस्रा त्रैमासमा यस्तो देखियो वित्तिय विवरण

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण्म समर्वजनिक गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले १६ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। ्यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा...


ग्लोबल आइएमई लघुवित्तको खुद नाफा सामान्य घट्यो

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिजक गरेको छ। लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।चैत मसान्तसम्ममा लघुवित्तले २० करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो...


आईपीओ निष्कासनका लागि हिमालयन हाइड्रोपावरले पायो बोर्डबाट अनुमति

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले बैशाख ४ गते २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको अनुमति पाएको हो । कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएसँगै अब पहिलो चरणमा स्थानीय...


सिवाईसी लघुवित्तको आइपीओमा १४ लाख बढीको आवेदन

काठमाडौं । सिवाईसी लघुवित्तको आइपीओमा १४ लाख बढीको आवेदन परेको छ । आज साँझसम्ममा १४ लाख २८ हजार ४४२ वटा आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जानकारी दिएको छ ।सिडीएससीका अनुसार आइतबार साँझसम्ममा सर्वसाधारणबाट माग भएको सेयरको ४४.२४ गुणा...


तीन कम्पनीको थप ५८ लाख ३२ हजार कित्ता बोनस शेयर सूचीकृत, कसको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मनकामना स्मार्ट लघुवित्त, छिमेक लघुवित्त र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको बोनस शेयर आज सूचीकृत भएको हो । मनकामनाको १७ प्रतिशत दरको २ लाख ५...


ग्रीन भेन्चर्सको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ग्रीन भेन्चर्स लिमिटेडको साधारण शेयर (आइपीओ) सूचीकृत भएको छ । कम्पनीको शेयर आज जीभीएल सिम्बोलबाट सूचीकृत भएको हो । ग्रीन भेन्चर्सको अंकित मूल्य १०० रुपैयाँ कायम भएको ३ करोड १२ लाख ५० हजार...


हिमालय उर्जा विकासको शेयरमा नकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

काठमाडौं । आज नेप्सेमा राताम्य छाएको छ । साताको पहिलो दिन नेप्से २९.६० अकंले घटेको हो । पूँजी आज बजारमा नेप्सेमा सूचिकृत २३३ कम्पनीको ३४ लाख ७ हजार २७२ कित्ता शेयर किनबेच भएको छ । नेप्से ओरालो लाग्दा कारोबार...


नेष्डो समृद्धि लघुवित्तको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए

काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा राताम्य भएको छ । आज नेप्से २९.६० अकंले घटेको हो । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २३३ कम्पनीको ३४ लाख ७ हजार २७२ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४४ करोड ७...


२०७९ सालको पहिलो दिन यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । २०७९ सालको शेयर बजार कारोबारको पहिलो दिन अर्थात् साताको पहिलो दिन शेयरबजारमा गिरावट आएको छ । गत वर्षको अन्तिम दिन हरियाली छाएर विदाई गरेको शेयरबजारमा आज २९.६० अंकको गिरावट आएको छ । आज नेप्सेमा सूचकिृत २३३ कम्पनीको...


नयाँ वर्षको पहिलो दिन २९ अंकले घट्यो नेप्से, कारोबारमा देखिएन सुधार

काठमाडौं । नयाँ वर्ष २०७९ सालको शेयरबजार कारोबारको आज पहिलो दिन नै नेप्से परिसूचक २९.६० अंकले घट्न पुगेको छ । २०७८ सालको अन्तिम दिन हरियाली छाएर विदाई गरेको शेयरबजारमा नयाँ साल सुरु भएपनि खासै बजारमा सुधार देखिएको छैन ।...


नेपाल फाइनान्सको बार्षिक साधारणसभा आज, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको २५औं वार्षिक साधारण सभा आज बस्दैछ । सभा होटल एल्लो प्यागोडा कान्तिपथ काठमाडौंमा बिहान ११ बजे बस्ने सुरु हुने फाइनान्सले जनाएको छ। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन मानिथ छलफल गरी पारित गर्नुका साथै...


सीवाइसी नेपाल लघुवित्तको आइपीओमा ४१ करोड रूपैयाँको आवेदन

काठमाडौं । सीवाइसी नेपाल लघुवित्तको आइपीओमा ४१ करोड रूपैयाँकाे  आवेदन परेकाे छ । कम्पनीको आइपीओमा ४१ करोड १७ लाख ९५ हजार रुपैयाँ बराबरको आवेदन परेकाे हाे। कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज दिउँसो ३ बजेसम्ममा ३ लाख...


सेञ्चुरी कमर्सियल बैंकको २ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्रलाई बोर्डको अनुमति

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ऋणपत्र निष्कासनका लागि अनुमति पाएको छ । कम्पनीले २ अर्ब २० करोड रुपैयाँको बराबरको ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । कम्पनीले २२ लाख कित्ता ऋणपत्र निष्कासन गर्न बोर्डबाट चैत २९...


राष्ट्रिय बीमा कम्पनीसहित तीन कम्पनी सिईओ विहिन

काठमाडौं । बीमा समितिले तीन महिना भन्दा बढी सिईओ विहिन नराख्न बीमकहरुलाई निर्देशन दिईसकेको छ । समितिको निर्देशन अनुसार समयमै केही बीमा कम्पनीहरुले अझै पनि प्रमुख कार्यकारी अधिकृत सिइओ नियुक्त गर्न सकेका छैनन् । समितिले मंसिर १६ गते बीमकको...


कर्पोरेट डेभलपमेन्ट बैंकको लिलामी शेयरमा प्राप्त गोप्य शिलबन्दी बोलपत्र आज खोलिँदै

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको लिलामी शेयरको बोलपत्र आज खोलिने भएको छ । कम्पनीले लिलामी शेयर बिक्रीका लागि प्राप्त गोप्य शिलबन्दी बोलपत्र आज खोलिने भएको हो । कम्पनीले चैत १६ गतेदेखि २४ गतेसम्म अवितरित हकप्रद शेयर विक्रीको लागि...


ग्रीन भेन्चर्स लिमिटेडको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

काठमाडौं । ग्रीन भेञ्चर्स लिमिटेडको आइपीओले पहिलो कारोबारको लागि ओपनिङ रेञ्ज कति पाउला भन्ने जिज्ञासाको विषय बनेको छ । कम्पनीको आइपीओ बाँडफाँड भइसकेको छ तर नेप्सेमा सूचीकृत हुन भने बाँकी छ । सो कम्पनीको आइपीओ प्राप्त गर्ने लगानीकर्ताहरुमा पहिलो...


२०७८ सालमा शेयर बजारमा के के भए ? वर्षको अन्तिम दिन सुखद बिदाई, पछाडि फर्केर हेर्दा के के देखियो ?

काठमाडौं । नेपालको शेयर बजारको इतिहासमा २०७८ साल ऐतिहासिक वर्षको रुपमा आजबाट विदा भएको छ । नेपाल स्टक एक्सचेन्जमा सर्वाधिक मूल्यबृद्धि भई ३२०० बिन्दु माथि पुगेर नयाँ रेडर्क कायम गर्न सफल भएको छ । गत वर्ष उकालो चढ्ने क्रममा...


सनी सेक्यूरिटिजद्धारा जिल्ला प्रहरी कार्यालय बाँकेमा आधारभूत शेयर तालिम सम्पन्न

काठमाडौं । सनी सेक्यूरिटिजले जिल्ला प्रहरी कार्यालय, बाँकेमा आधारभूत शेयर तालिम सम्पन्न गरेको छ । सनी सेक्यूरिटिजले संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत साइन्टिफिक विजनेश हवद्वारा संचालित साइन्टिफिक लर्निङ्ग सेन्टरको सहकार्य र जिल्ला प्रहरी कार्यालय, बाँकेको समन्वयमा २६ गते उक्त...