सागर डिष्टिलरीको शेयर सूचीकृत
काठमाडौं । नेप्सेमा सागर डिष्टिलरी लिमिटेडको शेयर सूचीकृत भएको छ। यस दिन कम्पनीको ७२ लाख ६० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले सर्वसाधारणमा जारी गरेको १४ लाख ५२ हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ५८ लाख...
कृषि विकास बैंकको १३ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । कृषि विकास बैंक लिमिटेडको कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरूलाई १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैठकले शेयरधनीहरूलाई चुक्ता पूँजीको ३.२५ प्रतिशत बोनस शेयर र ९.७५ प्रतिशत नगद लाभांश गरी कुल १३...
दार्चुला पावरले आईपीओ निष्कासन गर्ने
काठमाडौं । दार्चुला पावर लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव सहित मंसिर १२ गते गौशालास्थित होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजे नवौं वार्षिक साधारणसभा बोलाएको छ। उक्त साधारणसभामा साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने, आईपीओ जारी गर्नका लागि पूँजी...
शिव श्री हाइड्रोपावरको अवितरित शेयर बिक्री खुला, सबैले किन्न पाउने
काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडको अवितरित सर्वसाधारण समूहको ८ लाख ६५ हजार ८४५ कित्ता हकप्रद शेयर आजदेखि लिलाम बिक्रीमा आएको छ। कम्पनीले भदौ १९ देखि असोज २३ गतेसम्म हकप्रद शेयर निष्कासन गरी बाँडफाँड गर्दा बाँकी बसेको सो शेयर...
मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । यही कात्तिक २३ गते मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले बुक क्लोज गर्ने भएकाले आज कात्तिक २० गते यस बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिने हो। बैंकले आफ्ना शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने...
लघुवित्तका लगानीकर्ताहरु मालामाल
काठमाडौं । साता कारोबारको चौथोे दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक १२.१७ अंकले बढेर २६०७.४२ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज लघुवित्त क्षेत्रका लगानीकर्ताहरु मालामाल बनेका छन्...
उतार-चढावका बीच बढ्यो बजारः कारोबार भने खुम्चिदै, किन बन्दै छ जोखिम ?
काठमाडौँ । दुई दिन लगातार राताम्य भएपछि आज बजारमा सुधार देखिएको भए पनि लगानीकर्ताका लागि उतार-चढावको जोखिम भने कायमै रह्यो । बजार बढ्ने आशामा लगानी गर्ने धेरै लगानीकर्ताले अचानक आउने अस्थिरतामा आफ्नो लगानी जोखिममा पर्न सक्ने चेतावनी विशेषज्ञहरूले दिएका...
हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको चौथोे दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक १२.१७ अंकले बढेर २६०७.४२ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज ३१२ वटा कम्पनीहरुको चार अर्ब ६८...
दरमखोला हाइड्रो इनर्जीको आईपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दरमखोला हाइड्रो इनर्जी लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको एक करोड तीन लाख पाँच हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको ३९ लाख ५० हजार कित्ता...
भगवती हाइड्रोपावरको लाभांश शेयरधनीको खातामा जम्मा
काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको कात्तिक २ गते सम्पन्न २५औं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ। कम्पनीको उक्त साधारणसभाले गत आर्थिक वर्षको खुद तथा सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता...
प्रतिकित्ता १०० रुपैयाँमै रिभर फल्स पावरको अवितरित शेयर लिलाममा, सबैले किन्न पाउने
काठमाडौं । रिभर फल्स पावर लिमिटेडले भदौ २३ गतेदेखि असोज २६ गतेसम्म हकप्रद शेयर निष्कासन गरी बाँडफाँड गर्दा बाँकी रहेको १० लाख ३८ हजार ९२४ कित्ता अवितरित शेयर लिलाममा राखेको छ। कम्पनीले उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ...
लाभांश पारित गर्न सिटिजन्स बैंकले बोलायो साधारणसभा, यस्ता छन् अन्य प्रस्ताव
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको कात्तिक १८ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो मंसिर १२ गते १९औं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ। सभा काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड बैंक्वेटमा बिहान ११ बजेदेखि बस्नेछ। उक्त साधारणसभाले बैंकले शेयरधनीलाई...
एसवाई प्यानलको आईपीओ आजदेखि बिक्री खुला, कति कित्तासम्म भर्न पाइन्छ?
काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले आज (कात्तिक १९ गते) देखि सर्वसाधारणमा आईपीओ जारी गरेको छ। कम्पनीले प्रथम चरणको आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेकाले दोस्रो चरणमा सर्वसाधारणका लागि जारी गरेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५२ लाख...
हिमालयन डिष्टिलरीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ भोलि (कात्तिक २० गते) बुक क्लोज गर्ने भएकाले यसको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले आफ्ना शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको कुल २५ प्रतिशत लाभांश वितरण...
एसवाई प्यानलले भोलिदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने
काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले भोलि अर्थात्का त्तिक १९ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ। कम्पनीले प्रथम चरणको आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेकाले दोस्रो चरणमा सर्वसाधारणका लागि जारी गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल...
राताम्य पुँजी बजारः फाइनान्सको शेयरमा भारी गिरावट, किन बढ्न सकेन मार्केट ?
काठमाडौँ। सोमबार एकल अंकले घटेको शेयर बजार आज भने दोहोरो अंकले ओरालो लागेको छ। लगातार घट्दो बजारले लगानीकर्ताको मनोबल कमजोर बनाएको छ। बजार घट्दा लगानीकर्ताले छोटो अवधिमा नाफा लिन खोज्ने प्रवृत्ति बढेको देखिन्छ। केहि दिन अघि बजारमा निरन्तर सुधार...
एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार उच्च अंकले शेयर बजार घटेको छ । आज नेप्से परिसूचक २७.६४ अंकले घटेर २७९५.२४ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज...
शतप्रतिशत हकप्रद शेयर जारी गर्ने विन्ध्यवासिनी हाइड्रोपावरको निर्णय
काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको कात्तिक १७ गते दिउँसो साढे ३ बजे बसेको सञ्चालक समितिको बैठकले हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ। कम्पनीले आफ्नो उद्देश्य बमोजिम कम्पनीको दायित्व भुक्तानी गर्न तथा जलविद्युत आयोजनामा लगानी गर्न कम्पनीको...
गरिमा विकास बैंकको शेयर मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) गरिमा विकास बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकले शेयरधनीहरुलाई ६ प्रतिशत बोनस दिने भएपछि प्रतिशेयर मूल्य ३९३.४० कायम गरिएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य ४१७ रुपैयाँ रहेको थियो ।...
नेप्सेका कामु डीसीईओ निरञ्जन फुँयालको राजीनामा
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का कार्यरत कामु नायब प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुँयालले पदबाट राजीनामा दिएका छन्। उनले असोज १० गते राजीनामा पेश गरिसके पनि औपचारिक स्वीकृतिका लागि सञ्चालक समितिको आगामी बोर्ड बैठक पर्खनु पर्ने बताइएको छ।...


















