कुमारी बैंकले बोलायो साधारणसभा, शेयरधनीलाई छैन लाभांश
काठमाडौं । कुमारी बैंक लिमिटेडको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस ३० गते बुधबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजे २५औं वार्षिक साधारणसभा बोलाएको छ। बैंकको कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण...
रिलायन्स स्पिनिङ्ग मिल्सले पुस ७ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने
काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले आउँदो पुस ७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो। सार्वजनिक निष्कासन गरिने...
लाभांश पारित गर्न नेपाल लाइफले बोलायो साधारणसभा, बुक क्लोज कहिले?
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस १९ गते शनिबार पर्सा जिल्लाको वीरगञ्जस्थित होटल भिष्वामा बिहान ९ बजे २६औं वार्षिक साधारणसभा बोलाएको छ। बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत...
कामना सेवा विकास बैंक र खानीखोला हाइड्रोपावरको बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कामना सेवा विकास बैंक र खानीखोला हाइड्रोपावरको बोनस शेयर सूचीकृत भएको छ। शुक्रबार बैंकको १० प्रतिशतले हुन आउने ३५ लाख १० हजार ८ सय ४६ दशमलव २० कित्ता र हाइड्रोपावरको १०० प्रतिशतले हुन...
आईपीओ निष्कासन एजेण्डा सहित निभिक्स फर्मास्युटिकल्सले बोलायो साधारणसभा
काठमाडौं । निभिक्स फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणहरूका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने प्रस्ताव सहित आगामी पुस १८ गते साधारणसभा गर्ने भएको छ। उक्त निर्णय कम्पनीको संचालक समितिको मंसिर २५ गते बिहीबार बसेको बैठकले गरेको हो। साधारणसभा पोखरा इभेन्ट सेन्टर,...
हिमालयन लघुवित्तको लाभांश प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ। कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट असार मसान्तसम्म कायम कुल चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस शेयर र ०.३५ प्रतिशत नगद लाभांश...
कुथेली बुखरी स्मल हाइड्रोपावरद्वारा लाभांश घोषणा
काठमाडौँ । कुथेली बुखरी स्मल हाइड्रोपावर पावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१।०८२ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको १० प्रतिशत...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा २५ प्रतिशत नगद लाभांश घोषणा
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि २५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार...
शेयरधनीको हात रित्तो पार्दै जानकी फाइनान्सले बोलायो साधारणसभा
काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले पुस १९ गते शनिबार जनकपुरको मसाला कटेजमा बिहान ८ बजे २७औं र २८औं वार्षिक साधारणसभा बोलाएको छ। लाभांश घोषणा नगरी शेयरधनीका हात रित्तो पार्दै साधारणसभा बोलाएको...
प्रतिकित्ता २८० रुपैयाँमा फर्स्ट माइक्रोफाइनान्सको शेयर बिक्रीमा
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी समिरन राईको नाममा रहेको ९७ हजार ९८० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले शेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम २८० रुपैयाँ तोकेको छ। यसमा संस्थापक शेयरधनी व्यक्ति/संस्थाले निवेदन दिन सक्नेछन्।...
आज एकैदिन ६ कम्पनीको साधारणसभा बस्दै, ३ कम्पनीले लाभांश बाँड्ने
काठमाडौं । आज मंसिर २६ गते एकैदिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड, बरुण हाइड्रोपावर कम्पनी लिमिटेड, सर्वाेत्तम सिमेन्ट लिमिटेड, सगरमाथा जलविद्युत कम्पनी लिमिटेड, मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी लिमिटेड र शुभम पावर लिमिटेडको वार्षिक साधारणसभा बस्दैछ। शाइन रेसुङ्गा डेभलपमेन्ट...
आइएमई लाइफको लाभांश घोषणा
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१।८२ को मुनाफाबाट शेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीआज बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पुँजीको कुल १० दशमलव ५२३६२ प्रतिशतले...
एसवाई प्यानल र स्वस्तिक लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार पनि शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक १.६६ अंकले घटेर २६०७ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका ९८ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली...
निरन्तर खुम्चिदै पुँजी बजारः हैरानीमा लगानीकर्ता, अझै अनिश्चित किन मार्केट ?
काठमाडौँ । शेयर बजार यतिबेला लगातार सुस्त छ । सूचक दिनहुँ ओरालो लागिरहँदा लगानीकर्ताको पूँजी डुब्ने क्रम रोकिएको छैन । लामो समयदेखि बजार २६ सयदेखि २७ सय बिन्दु वरपर नै घुमिरहेकाले लगानीकर्ताको मनोबल कमजोर भएको छ । लगानी ‘बालुवामा...
ङादी ग्रुप पावरको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार पनि शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक १.६६ अंकले घटेर २६०७ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै आजपनि कारोबार रकम घटेको छ । बिहीबार...
शिवम् सिमेन्ट्सको दशौं वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा मंसिर २५ गते काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा सभा सम्पन्न भएको हो । उक्त साधारणसभाले आफ्ना शेयरधनीहरूलाई हाल कायम चुक्ता...
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले पायो आईपीओ निष्कासनको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीलाई अकिंत मूल्य १०० रुपैयाँमा १३ लाख ७९ हजार ३५० कित्ता जारी गर्ने बोर्डले मंसिर २५ मा निष्कासन अनुमति दिएको हो । कम्पनीको...
शेयर बजारमा जीवन बीमा कम्पनीहरुको लगानी ५१% ले बढ्यो, हिमालयन र नेपाल लाइफको सर्वाधिक
काठमाडौं । हाल सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले पुँजी बजारमा लगानीको दायरा व्यापक रुपले बढाएका छन् । बीमा कम्पनीहरुले दोस्रो बजारमा सूचीकृत विभिन्न सेक्टरका कम्पनीहरुको शेयरमूल्य खरिद गर्दै लगानीको दायरा विस्तार गरेका हुन् । नेपालमा सञ्चालन रहेका १४ जीवन...
लाभांश र मर्जर प्रस्ताव सहित नेपाल एसबिआई बैंकले बोलायो साधारणसभा
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको ३२औं वार्षिक साधारणसभा पुस १८ गते शुक्रबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि बस्ने भएको छ। उक्त साधारसभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद...
डराउनुपर्ने कुनै कारण छैन, बैंकका लागि सबैभन्दा सुरक्षित लगानी शेयर बजार नै हो: डेपुटी गभर्नर मिश्र
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले बैंक तथा वित्तीय संस्थाका लागि सबैभन्दा सुरक्षित लगानी शेयर बजार नै भएको बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बैंकहरूले शेयर बजारमा लगानी गर्न डराउन नहुने बताएका हुन्...



















