लाभांश र हकप्रद पारित गर्न साहस ऊर्जाको साधारणसभा आज बस्दै

काठमाडौं । साहस ऊर्जा लिमिटेडको बाह्रौं वार्षिक साधारणसभा आज मंसिर २४ गते बुधबार काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि बस्दैछ। साधारणसभाले हाल कायम चुक्ता पूँजीको २१ प्रतिशत बोनस शेयर १.१०५३ प्रतिशत नगद लाभांश र लाभांश वितरणपछि कायम हुने...


विकास हाइड्रोपावरको लक इन अवधि पुषमा सकिने

काठमाडौँ । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको लक इन अवधि पुषमा सकिने भएको छ । कम्पनीको लकइन अवधि पुष २८ गते समाप्त हुने भएको हो । कम्पनीको सामूहिक लगानी कोषको स्वामित्वमा रहेको १ लाख ७७ हजार २७५ कित्ता शेयरको लक...


रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटललाई तीन नयाँ सेवाको अनुमति

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सहायक कम्पनी रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट निष्काशन तथा विक्री प्रवन्धक शेयर रजिष्ट्रेशन र संस्थागत परामर्श सेवा सम्वन्धि कार्यहरु गर्ने अनुमति प्राप्त गरेको छ । कम्पनीले यस अधि...


यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय

काठमाडौँ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख १८ निर्णय सार्वजनिक गरेको छ । सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले निर्णयहरूको विवरण सार्वजनिक गरेका हुन् । मन्त्री खरेलका अनुसार मन्त्रिपरिषद्ले आर्थिक कार्यविधि तथा वित्तीय...


सेटिङको बलमा रिलायन्स मिल्सको महङ्गो आईपीओ, लगानी डुब्ने कम्पनीको अवैध असुली

काठमाडौँ। सेटिङमा आईपीओ निष्कासन गरीरहेको रिलायन्स स्पिनिङ मिल्सले लगानीकर्ताबाट अवैध तरिकाले रकम असुलि गरिरहेको छ । शक्ति र दबाबको अगाडि जेपनि गर्ने सक्ने सोच लिएर अघि बढेको गोल्यान ग्रुप लगानीकर्तालाई गुमराहमा राख्दै आईपीओ प्रक्रियामा अघि बढेको हो । डेढ...


मंगलबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौँ । पुँजी बजारमा आज एकल अकंको सुधार देखिएको छ । लगातार ६ दिन ओरालो लागेको बजार आज भने बढेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३९ अकंले बढेर २६१४.१४ बिन्दुमा कायम भएको छ । आज ३३१ कम्पनीको ८७...


६ दिनको राताम्यमा ब्रेकः छैन लगानीकर्तामा उत्साह, सकारात्मक माहोलमा अनिश्चित मार्केट किन ?

काठमाडौँ । पछिल्ला केही दिन यता राताम्य भएको शेयर बजारमा आज झिनो सुधार देखिएको छ । ६ दिन ओरालो लागेको बजार आज भने सामान्य अकंले बढ्न पुगेको छ । बजार पछिल्लो समय सुस्त देखिदै आइरहेको छ । बजार अन्तिम एक...


ङादी र लक्ष्मी सनराइज बैंकमा लगानीकर्ताको ओइरो, अन्य कुन कम्पनीको भयो बढी कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज ३ अर्ब ७५ करोड ५० लाख २७ हजार रुपैयाँमाथिको शेयर कारोबार भएको छ। जसमध्ये ङादी ग्रुप पावरको सर्वाधिक ३१ करोड ९२ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ। त्यसैगरी लक्ष्मी सनराइज बैंकको...


एसवाई प्यानलको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति ?

काठमाडौँ । एसवाई प्यानल नेपालको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । मंगलबार कम्पनीको एक करोड ३० लाख ८१ हजार३७१ कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरिएको ५२ लाख ३२ हजार ५४५...


बन्द भएको तारागाउँ रिजेन्सी होटल्सले ५ प्रतिशत लाभांश दिने

काठमाडौं । जेनजी आन्दोलनको क्रममा आगलागी र तोडफोडमा परेर बन्द भएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनीको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको तर्फबाट आफ्ना शेयरधनीहरूलाई ५ प्रतिशत नगद...


भुजुङ्ग हाइड्रोपावरले पुस ३ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आउँदो पुस ३ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २० लाख कित्ता...


पाँचथर पावर कम्पनीले शतप्रतिशत हकप्रद निष्कासन गर्ने

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले यसका लागि अनुमति माग्दै मंसिर १७ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। पाँचथर पावर कम्पनी एक जलविद्युत (हाइड्रोपावर) कम्पनी हो। हाल यस कम्पनीको चुक्ता...


शेयरधनीको हात रित्तो पार्दै ईङवा हाइड्रोपावरले बोलायो साधारणसभा

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस १६ गते सोमबार काठमाडौंको गौशालास्थित होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजे १६औं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीले सभाका लागि आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने सम्बन्धी...


लाभांश पारित गर्न निफ्राको साधारणसभा आज बस्दै

काठमाडौं । नेपाल इन्फ्रान्स्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को सातौं वार्षिक साधारणसभा आज मंसिर २३ गते काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा बिहान ९ बजेदेखि बस्दैछ। साधारणसभाले बैंकको भदौ १९ गते बसेको सञ्चालक समितिले निर्णय गरेको चुक्ता पूँजीको ६.३१५८ प्रतिशत...


२६ करोडको आईपीओ ल्याउन रिज लाइन इनर्जीलाई अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले रिज लाइन इनर्जी लिमिटेडलाई आईपीओ निष्काशनको अनुमति दिएको छ । कम्पनीले २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री...


सागर डिष्टिलरीको शेयर बिक्री गरेर बाहिरिने बढ्दै, सोमबार १ लाख ३४ हजार कित्ता किनबेच

काठमाडौँ । वित्तीय विवरणमा त्रुटि गरेर आईपीओ स्वीकृति पाएको सागर डिष्टिलरीको शेयर बिक्री गर्दै एक्जिट हुनेहरुको संख्या उल्लेखनीय रूपमा बढी रहेको पाइएको छ। केहि सीमित समूहहरूले कम्पनीको शेयरको मूल्य अझै बढ्ने भन्दै लगानीकर्तालाई विश्वास दिलाएर आफै भने ठूलो संख्यामा...


सांग्रिला डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ। बैंकको ५ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको हो । सोमबार कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ४०५ रुपैयाँ ८० पैसालाई आधार मानेर मूल्य समायोजन...


बजार घटेपनि यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौँ । शेयर बजार लगातार ६ दिनसम्म ओरालो लागेको छ । बजार निरन्तर खुम्चि रहदा लगानीकर्ताको मनोबल कमजोर भइरहेको हो । नेपाल स्टक एक्चसेञ्ज (नेप्से) ३.०२ अकंले घटेर २६०६.६७ बिन्दुमा कायम भएको छ । आज ३३१ कम्पनीको १ करोड...


डुब्दै शेयर बजारको लगानीः ६ दिन मार्केट ओरालो लाग्दा हैरानीमा लगानीकर्ता, अझै किन राताम्य ?

काठमाडौँ । शेयर बजार निरन्तर ओरालो लागेको छ । पछिल्ला केही दिनयता नेप्से सूचकांक लगातार खुम्चिँदै गएपछि लगानीकर्ता चिन्तित बनेका छन् । बजार लामो समयदेखि २५ सयदेखि २७ सय परिसूचकको आसपास स्थिर अवस्थामा घुमिरहेकाले धेरैले गरेको लगानी ‘बालुवामा पानी’ जस्तै भएको...


ङादी ग्रुप र सागर डिष्टिलरीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो बढी कारोबार?

काठमाडौं । आज सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ४ अर्ब ६६ करोड ९५ लाख ४८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। जसमध्ये सबैभन्दा धेरै ङादी ग्रुप पावरको ५५ करोड ८६ लाख रुपैयाँको शेयर किनबेच भएको छ। त्यसपछि...