कोरियन लगानीमा स्थापित एसवाई प्यानल, सुदृढ वित्तीय अवस्थाले मच्चाउला शेयर बजारमा तान्डव ?
काठमाडौँ । २०७२ सालको विनाशकारी भूकम्पले मुलुकभर अत्यधिक क्षति पु-यायो । हजारौँ नागरिकले ज्यान गुमाए, लाखौँ घाइते भए र असंख्य संरचनाहरू भत्किए । विपद्पछि देशभर ‘भूकम्प प्रतिरोधी सामग्री’ र सुरक्षित आवासको आवश्यकता तीव्र रूपमा बढ्यो । यही आवश्यकतालाई सम्बोधन...
सिक्लेस हाइड्रोपावरको शेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार?
काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयरमूल्य समायोजन भएको छ। बुधबार धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ६६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो नेप्सेले यही अन्तिम कारोबार...
शेयर बजार तीन दिन बन्द रहने
काठमाडौँ । अब शेयर बजार तीन दिन बन्द रहने भएको छ । भोलि बिहिबार सार्वजनिक बिदा परेसँग बजार तीन दिनपछि मात्रै खुल्ने भएको हो । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमह्री पुन्हिः अर्थात् योमह्री पूर्णिमा पर्व र उधौली पर्व...
सागर डिस्टीलरीसहित ५ कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनको कतिले बढ्यो ?
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१.१९ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका पाँच कम्पनीहरुमा सकारात्मक सर्किट लागेको छ...
अनिश्चित बाटोमा पुँजी बजारः डुब्दै लगानीकर्ताको लगानी, सकारात्मक माहोलमा पनि किन सुस्त ?
काठमाडौँ । पछिल्ला केहि दिन यता पुँजी बजार निरन्तर खुम्चिएको छ । बजार लगातार ओरालो लाग्दा लगानीकर्ता निराश देखिएका छन् । बजार घट्दा उनीहरुको लगानी बालुवामा पानी झैँ चलेको अनुभव भएको छ । हाल पुँजी बजार अझै अनिश्चित बाटोमा...
बन्दीपुर केबलकारको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१.१९ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै आज कारोबार रकम पाँच अर्ब २३ करोड ५६...
भिजन लुम्बिनी उर्जा कम्पनीले लाभांश नबाँड्ने
काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई लाभांश नबाँड्ने निर्णय गरेको छ। बैठकले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायका वित्तीय विवरणहरू पारितका लागि...
माउन्टेन इनर्जी र सुपर मादीको शेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार?
काठमाडौं । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले माउन्टेन इनर्जी लिमिटेड र सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ। माउन्टेन इनर्जीको २० प्रतिशत बोनस शेयर र सुपर मादीको ५ प्रतिशत बोनस शेयर बापत मूल्य समायोजन...
प्रभु महालक्ष्मी लाइफको ६ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको स्वामित्वमा रहेको ५ लाख ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थापक शेयरधनी एनआरएनले आफूले धारण गरेको उक्त शेयर बिक्री गर्न सञ्चालक समितिमा निवेदन...
आजसम्म सिक्लेस हाइड्रोपावरको शेयर किन्नेले लाभांश पाउने
काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले आफ्ना २०औं र २१औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि मंसिर १८ गते बुक क्लोज गर्ने भएकाले आजसम्म यस कम्पनीको शेयर किन्नेले लाभांश प्राप्त गर्नेछन्। यस कम्पनीको साउन २५ गते बसेको सञ्चालक समितिको...
माछापुच्छ्रे बैंक र ग्रीन डेभलपमेन्ट बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुईवटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार माछापुच्छ्रे बैंक र ग्रीन डेभलपमेन्ट बैंकको ४९ लाख ५८ हजार ३०८ कित्ता बोनस शेयर सूचीकृत भएको हो । माछापुच्छ्रे बैंकको ४ प्रतिशत अर्थात ४६...
६ कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ता भए मालामाल
काठमाडौँ । शेयर बजार झिनो अकंले ओरालो लागेको छ । बजार लगातार राताम्य भइरहेको हो । बजार घट्दा लगानीकर्ता निराश हुन पुगेका छन् । बजार घटेपनि केहि कम्पनीको शेयरमूल्यमा भने उच्च सुधार देखि रहेको हो । नेपाल स्टक एक्सचेञ्ज...
युनियन हाइड्रोपावर र माउन्टेन इनर्जीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेस्पे) मा आज कुल ४ अर्ब ४८ करोड १३ लाख ९४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। जसमध्ये युनियन हाइड्रोपावरको ३१ करोड ८१ लाख रुपैयाँ र माउन्टेन इनर्जीको २२ करोड ९४ लाख रुपैयाँको...
सुस्त पुँजी बजारमा निराश लगानीकर्ता, नीति राम्रो हुँदा समेत किन डुब्दै छ लगानी ?
काठमाडौँ । पछिल्लो तीन दिन यता नेपाली शेयर बजार सुस्त गतिमा चलेको छ । लगानीकर्ताहरू निराश भएका छन् र बजारमा सुधारको गति ठप्प देखिएको छ । हिजो मात्रै नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैमासिक मौद्रिक...
प्रतिकित्ता ३९० रुपैयाँमा छिमेक लघुवित्तको शेयर बिक्रीमा
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी सुनिल कुमार रायको नाममा रहेको २३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम ३९० रुपैयाँमा दिने गरी शेयर बिक्रीमा राखेको हो। यसअघि कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई खरीद...
सालपा विकास बैंकले मंसिर २५ गतेदेखि आईपीओ निष्कासन गर्ने
काठमाडौं । सालपा विकास बैंक लिमिटेडले यही मंसिर २५ गतेदेखि प्रथम चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्ने भएको छ। बैंकले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्न मंसिर ८...
सपोर्ट लघुवित्तको १ लाख २२ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर संरचना परिवर्तन भएको छ। कम्पनीको संस्थापक समूहको १ लाख २२ हजार ४४३.४५ कित्ता शेयर सर्वसाधारण समूहमा परिणत भएको हो। कम्पनीले संस्थापक शेयरधनीको स्वामित्व ६० प्रतिशत र सर्वसाधारण शेयरधनीको स्वामित्व ४० प्रतिशत...
माउन्टेन इनर्जी र सुपर मादी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेड र सुपर मादी हाइड्रोपावर लिमिटेडले आ–आफ्नो वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि मंसिर १७ गते बुक क्लोज गर्ने भएकाले लाभांश सुरक्षित गर्ने आज मंसिर १६ गते अन्तिम दिन रहेको छ। माउन्टेन इनर्जीको...
कामना सेवा विकास बैंकले पायो अग्राधिकार शेयर निष्कासनको स्वीकृति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले कामना सेवा विकास बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार निष्कासन गर्न स्वीकृति दिएको छ । बैंकले अंकित मूल्य १०० रुपैयाँका दरले ३५ लाख कित्ता शेयर निष्कासन गर्न स्वीकृति पाएको हो । बैंकलाई ९ प्रतिशत लाभांश दर...
सोमबार यी १० कम्पनीका शेयरधनीहरु भए मालामाल
काठमाडौँ । साताको दोस्रो दिन समेत शेयर बजार ओरालो लागेको छ । बजार ओरालो लाग्दा समेत केहि कम्पनीको शेयर मूल्य भने सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.२८ अकंले घटेर २६४५.२४ बिन्दुमा कायम भएको छ । आज...

















