एनआरएनले नागरिकताको आधारमा नेपाली पूँजीबजारमा लगानी गर्न पाउने

काठमाडौँ । अब गैर आवासीय नेपाली (एनआरएन) हरूले नेपाली सेयर बजारमा प्रत्यक्ष रुपमा सहभागी हुन सक्ने बाटो खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डले नागरिकता प्रमाणका आधारमा उनीहरूलाई सेयर कारोबार गर्न दिने कानुनी तथा प्राविधिक पूर्वाधार तयार पार्ने घोषणा...


चार कम्पनीमा सकारात्मक सर्किट, यी १० वटाले सर्वाधिक कमाए

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज विभिन्न सेक्टरका चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । मंगलबार ट्रेड टावर, शिवम् सिमेन्ट, सान्भी इनर्जी र उन्नती सहकार्य लघुवित्त लगायतको...


नेपाल पुनर्बीमा र शिवम् सिमन्टमा झुम्मिए लगानीकर्ता, अन्य १० कम्पनीको कारोबार कति ?

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा उत्साहजनक कारोबार भएको छ । आज नेप्सेमा झण्डै २० अर्ब रुपैयाँको कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको आज सर्वाधिक कारोबार भएको छ । कम्पनीको ७१ करोड ८८ लाख...


पुँजी बजारमा बुलः परिसूचक २९७४ बिन्दुमा पुग्दा मख्ख लगानीकर्ता, ३२ सय पार गर्ला ?

काठमाडौँ । मौद्रिक नीति सार्वजनिक भएयता नेपाली शेयर बजारमा उल्लेखनीय सुधार देखिएको छ । पुँजी बजारमा निरन्तर हरियाली छाउँदा लगानीकर्ताहरू उत्साहित भएका छन् । बजार उच्च अंकले बढिरहेकाले धेरैले मनग्य नाफा बटुलेका छन् । आर्थिक वर्ष २०८२/८३ को मौद्रिक...


हकप्रद प्रस्ताव पारितका लागि दोल्ती पावरले बोलायो विशेष साधारणसभा

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारितका लागि साउन २२ गते विशेष साधारणसभा बोलाएको छ। काठमाडौंको पुरानो बानेश्वरस्थित काजीको किचनमा बस्न लागेको उक्त सभाले हाल कायम चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा हकप्रद...


नबिल बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

काठमाडौँ । नबिल बैंकले आजदेखि ऋणपत्र निष्कासन खुला गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र निष्कासन गरेको हो। यसमध्ये १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । बाँकी १२ लाख...


नेपाल इन्स्योरेन्सको हकप्रद शेयर आजदेखि बिक्रीमा

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आज साउन ६ गतेदेखि ३४.७८३ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर १० बराबर ३४.७८३ को अनुपातमा निष्कासन गर्न...


बन्दीपुर केवलकारको आईपीओ आजदेखि बिक्रीमा, क–कस्ले कति कित्तासम्म दिन पाइन्छ आवेदन?

काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम कम्पनी लिमिटेडले आज साउन ६ गतेदेखि शेयरको प्रारम्भिक निष्कासन (आईपीओ) गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले जम्मा ५८ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्न असार १९ गते नेपाल धितोपत्र...


सेयर लगानीकर्ता दीपेन्द्र अग्रवालविरुद्ध तीनदिन म्याद थप

काठमाडौं । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवालविरुद्ध तीन दिन म्याद थप गरिएको छ । काठमाडौं प्रहरी परिसरले अग्रवाललाई आजै टोखाबाट पक्राउ गरेको थियो । ठगी र विश्वासघात कसुरमा अग्रवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लगत्तै उनीविरुद्ध ३ दिन म्याद...


नेप्सेमा कालिका पावरको बोनस शेयर सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालिका पावर कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीले ७ प्रतिशत बोनस बापतको ६ लाख १० हजार ९९५ कित्ता शेयर सूचीकृत भएको हो । । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०८०।८१...


सोमबार यी १० कम्पनीका लगानीकर्ता भए सर्वाधिक मालामाल

काठमाडौँ । शेयर बजार आज दोहोरो अकंले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.२१ अकंले बढेर २९०१.१७ बिन्दुमा कायम भएको हो । आज ३११ कम्पनीको ३ करोड ५४ लााख ४५ हजार कित्ता शेयर किनबेच हुँदा १६ अर्ब २०...


पुँजी बजार हरियालीः परिसूचक २९ सय बिन्दुमा, तर फसे अग्रवालका लगानीकर्ता

काठमाडौँ । शेयर बजारमा मौद्रिक नीतिको सकारात्मक प्रभाव देखिँदै गएको छ । आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले बजारमा हरियालीको संकेत दिएको छ । विशेषतः शेयर धितो कर्जाको सीमा २५ करोड रुपैयाँसम्म पु¥याउने...


दुई पुनर्बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य १० कम्पनीको कारोबार कति ?

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजारमा हरीयलाी छाएको छ। शेयर बजारमा हरीयाली छाँउदा नेपाल रि र हिमालयन रि को सर्वाधिक कारोबार भएको छ। नेपाल रि इन्स्योरेन्सको ७५ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन...


अग्रवाल पक्राउ पछि सम्बन्धित कम्पनीको शेयर धरासायी, एकैदिन धेरैमा नकारात्मक सर्किट

काठमाडौँ । लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेसँगै उनीसँग सम्बन्धी कम्पनीको शेयर मूल्यमा भारी गिरावट आएको छ । प्रहरीले उनलाई आपराधिक लाभ र ठगी मुद्दामा अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि नियन्त्रणमा लिएको हो । उनी पक्राउ परेसँगै अग्रवालसँग सम्बन्धीत कम्पनी...


शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ

काठमाडौं । शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । उनलाई काठमाडौंको टोखाबाट पक्राउ गरिएको हो । उनीमाथि पीडितले २२ करोड रुपैयाँ ठगी गरेको आरोप लगाइएको छ । उनलाई आपराधिक लाभ र ठगी मुद्दामा अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि...


बन्दीपुर केवलकारको आईपीओ भोलिदेखि बिक्रीमा, क–कस्ले कति कित्तासम्म दिन पाइन्छ आवेदन?

काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम कम्पनी लिमिटेडले भोलि साउन ६ गतेदेखि शेयरको प्रारम्भिक निष्कासन (आईपीओ) गर्दैछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले जम्मा ५८ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्न असार १९ गते नेपाल धितोपत्र बोर्डबाट...


आईपीओ निकाल्न अनुमति माग्दै ह्वाइट लोटसले बोर्डमा दियो निवेदन

काठमाडौं । ह्वाइट लोटस पावर लिमिटेडले शेयरको प्रारम्भिक निष्कासन (आईपीओ) गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले जम्मा १२ लाख १९ हजार कित्ता आईपीओ निकाल्न अनुमति माग्दै साउन ३१ गते...


गरिमा विकास बैंकको डेढ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १ लाख ४७ हजार ८३४.६५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार हाल उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो। सो शेयर किन्न...


प्रतिकित्ता १०० रुपैयाँमै राप्ती हाइड्रोको शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । राप्ती हाइड्रो जनरल कन्स्ट्रक्सन लिमिटेडले अवितरित ७ लाख ४ हजार १११ कित्ता हकप्रद शेयर लिलाम बिक्रीमा राखेको छ। जसमध्ये ५ लाख ६४ हजार १० कित्ता शेयर लकइनमा छैन भने बाँकी १ लाख ४० हजार १०१ कित्ता शेयर...


दुई कम्पनीले पायो हकप्रद शेयर निष्काशन गर्न अनुमति, कुनले कति ?

काठमाडौं। नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ। शिवश्री हाइड्रोपावर लिमिटेड र सिटी होटल लिमिटेडले आइतबार बोर्डबाट स्वीकृति पाएका हुन्। शिवश्री हाइड्रोपावरले आफ्नो हालको १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी बराबरको...