गणपति लघुवित्तको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यपिटल पुन: नियुक्त

२७ बैशाख २०७८, सोमबार १४:०२

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रार नियुक्ति गरेको छ । संस्थाको शेयर रजिष्ट्रारमा रहँदै आइरहेको एनआईबिएललाई संस्थाले पुन: नियुक्ति गरेको हो ।

मिति २०७८ साल वैशाख २४ गतेदेखि लागू हुने गरी आगामी थप एक वर्षको लागि एनआईबिएल एस क्यापिटललाई संस्थाले पुनः नियुक्ति गरेको सूचना जारी गर्दै नेप्सेलाई जानकारी गराएको हो ।

अब आउने एक वर्षसम्म पनि एनआईबिएल एस क्यापिटलले गणपति लघुवित्तको शेयरधनीहरुको रेकर्ड राख्ने जिम्मेवार वहन गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*