नेपाल पुनर्बीमा सहित यी कम्पनीको सर्वाधिक कारोबार

२७ बैशाख २०७८, सोमबार १५:४९

काठमाडौं । आज नेपाल स्टक एकस्चेन्ज(नेप्से) मा सूचीकृतमध्ये २१८ कम्पनीका ७५ लाख ७९ हजार ३ कित्ता सेयर ४ अर्ब २० करोड ३८ लाख ३२ हजार ७८९ रुपैयाँमा किनबेच भएका छन्।
नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक २७ करोड रुपैयाँको सेयर किनबेच हुँदा माथिल्लो तामाकोशीको करिब २० करोड, एचआइडीसीएलको १८ करोड, हिमालयन डिष्टिलरीको १४ करोड र महिला लघुवित्तको साढे १२ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

त्यस्तै, महिला लघुवित्त, शिव्म सिमेन्ट, निफ्रा, ग्रामीण विकास लघुवित्त, राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर र नबिल बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*