इन्फिनीटी लघुवित्तको बोनस शेयर सूचीकृत

२८ बैशाख २०७८, मंगलवार १३:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा इन्फिनीटी लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको ३ लाख २५ हजार ९९ दशमलव ५० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

शेयरधनीले अब शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*