राष्ट्र बैंकद्धारा एक्सेल डेभलपमेन्ट बैंकको लाभांश स्वीकृत

२९ बैशाख २०७८, बुधबार १३:४२

नेपाल राष्ट्र बैंकले एक्सेल डेभलपमेन्ट बैंकको लाभांश स्वीकृत गरेको छ ।बैंकको चैत्र २६ गते सम्पन्न सचांलक समितिको बैठकले गत आर्थिक वर्ष नाफाबाट कोषका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।६३ प्रतिशत नगद गरि कूल १२।६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सोही लाभांश राष्ट्र बैंकले स्वीकृत गरेको हो ।

प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*