एनआईसी एशिया बैंकको ५ लाख कित्ता ऋणपत्र सूचिकरण खारेज

२ जेष्ठ २०७८, आईतवार १३:४७

काठमाडौं । एनआईसी एशिया बैंकको ऋणपत्र सूचिकरण खारेज भएको छ ।

बैंकले जारी गरेको ५० करोड बराबरको ५ लाख थान ७.२५ प्रतिशत एनआईसी ऋणपत्र मिति २०७८/१/३१ गते परिपक्क भएकलाले नेप्सेद्धारा बैंकको उक्त ऋणपत्र सूचिकरण खारेज भएको हो ।

बैंकको प्राप्त २०७८/१/३१ गतेको निवेदन बमोजिम सोही दिन नै बैंकको ७.२५ प्रतिशत एनआईसी ऋणपत्र २०७७ को सूचिकरण मिति २०७८/०२/०२ को निर्णयअनुसार खारेज भएको सूचना नेप्सेले जारी गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*