नेप्सेमा सनराइज ब्लूचिप फण्ड सूचीकृत, आईतबारदेखि कारोबार हुने

१३ जेष्ठ २०७८, बिहीबार १८:२९

काठमाडौं । नेप्सेमा सनराइज ब्लूचिप फण्ड सूचीकृत भएको छ । उक्त फण्ड आज(जेठ १३ गते) नेप्सेमा सूचीकृत भएको हो ।

उक्त फण्ड प्रति इकाई मूल्य १० रुपैयाँ कायम भएको १२ करोड ५० लाख इकाई सामूहिक लगानी कोष इकाई फण्ड सूचीकरण गर्ने सम्झौता भएको हो । यससँगै उक्त फण्ड आगामी आइतबार अर्थात जेठ १६ गतेदेखि ‘एसबीसीएफ’ सिम्बोल मार्फत दोश्रो बजारमा कारोबार हुने छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*