आव २०७८।०७९ को बजेट भाषण सुरु, प्रत्यक्ष प्रशारण

१५ जेष्ठ २०७८, शनिबार १६:५३

काठमाडौं । सिंहदरवारमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८।७९ का लागि बजेट भाषण सुरु गरेका छन् । सिंहदरवारबाट बाचन गरिएको बजेट भाषण विभिन्न सञ्चार माध्यमहरुले प्रत्यक्ष प्रशारण गरिरहेका छन् ।

https://www.facebook.com/Nepali.Insurance.News/videos/530946687924474

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*