ग्रेटर काठमाडौं अबधारणा अघि बढाइदै, बाहिरी चक्रपथ निर्माण गरिने

१५ जेष्ठ २०७८, शनिबार १८:०९

काठमाडौं । सरकारले आज बजेटमार्फत ग्रेटर काठमाडौं अबधारणा अघि बढाउने जनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्दै काभ्रे, ललितपुर, काठमाडौंको छैमले, मकवानपुरको चित्लाङ, धादिङका सीमा क्षेत्रमा पूर्वाधार विकास गरिने भएको छ ।

त्यस्तै, सरकारले बाहिरी चक्रपथ निर्माण अघि बढाउने घोषणा गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*